महत्वपूर्ण जानकारी

क्लासिक टेकको 'सस्तोमा इन्टरनेट'

download-1502347487.png

२६ साउन, हेटौँडा । ईन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले सुपथ मूल्यमा १०० एमबिपिएस इन्टरनेट सेवा ल्याएको जनाएको छ । आफ्नो सेवाबाट छोटो समयमा ग्राहकको मन जित्न सफल क्लासिक टेकले पहिलो पटक उच्च गतिको १०० एमविपिएस अनलिमिटेड ईन्टरनेट सेवा ल्याएको हो । 
१०० एमबिपिएस अनलिमिटेड ईन्टरनेट सेवाको प्रतिमहिना ३४ सय ९९ रुपैँया, ६ एमविपिएस अनलिमिटेड ईन्टरनेट प्रतिमहिना एक हजार ९९ रुपैँया र १५ एमविपिएस अनलिमिटेडको प्रति महिना १२ सय ९९ रुपैँया पर्ने विज्ञप्तिमा उल्लेख छ । अफर अवधिभर जडान र फाइवर डिभाईस निःशुल्क उपलव्ध हुने जनाईएको छ । 
हेटौँडा क्षेत्रका लागि मेनरोडस्थित प्रणामी भवनमा रहेको कार्यालयबाट सेवाबारे जानकारी लिन सकिने क्षेत्रीय प्रवन्धक निलाम्बर सापकोटाले बताए ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
कर दिवसका अवसरमा हेटौँडामा प्रभातफेरी( फोटो फिचर)
46390572_761473937518722_-1542436620.jpg

१ मंसिर, हेटौँडा । सातौं कर दिवसका अवसर शनिबार हेटौँडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरीएको छ । आन्तिरिक...

चार सय ५५ प्रहरी निरीक्षकहरुको सरुवा
Nepal-police-1542435726.jpg

१ मंसिर, हेटौँडा । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभागले ४ सय ५५ जना प्रहरी निरीक्षकहरुको एकै पटक सरुवा...

विश्व विजेता फ्रान्स  नेदरल्याण्डसंग पराजित 
46440299_195584064688934_-1542427634.jpg

१ मंसिर, हेटौँडा । विश्व कप फुटबलको विश्व विजेता फ्रान्स नेरल्याण्ड संग पराजित भएको छ ।युइएफए नेसन्स लिग फुटबलमा...

श्रीलंकाली संसदमा फेरि भयो हंगामा
lanka_zqCy8amvHT-1542425780.jpg

 १ मङ्सिर, हेटौंडा । श्रीलंकाली संसदमा शुक्रबार पनि हंगामा मच्चिएको छ । बिहीबार एकआपसमा झडपमा उत्रिएका...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलसंग उरुग्वे पराजित 
f4129f6332734ba63920fc7df-1542425035.jpg

१ मङ्सिर, हेटौंडा । लन्डनमा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण अमेरिकी प्रतिद्धन्द्धी उरूग्वेलाई १–० ले...

कपिलवस्तुमा पाँच थान मोटरसाईकल सहित एक पक्राउ
hatkadi-1-691x450-1542379471.jpg

३० कार्तिक, कृष्णनगर।कपिलवस्तु प्रहरीले भारतबाट अवैधरुपमा चोरीपैठारी गरी नेपालतर्फ ल्याउँदै गरेका पाँच थान...

शनिबार हेटौँडा बजारका पसलहरु बन्द रहने 
mcci-hetauda-1542374964.jpg

३० कार्तिक,हेटौँडा । अब हप्ताको अन्तिम दिन शनिबार हेटौँडा बजारका पसलहरु बन्द हुने भएका छन । मकवानपुर उद्योग...

जिल्ला दुग्ध सहकारीको रजत महोत्सवमा सम्मान
Bijaya-Paudel-1542374969.jpg

३० कार्तिक, हेटौँडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको रजत महोत्सव एवं २६ औं बार्षिक साधारणसभा...

३ नम्बर प्रदेश सरकारका तीन निर्णय
Mantriparishad-1542374036.JPG

३० कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकल ३ वटा निर्णयहरु गरेको छ ।...

थप समाचार