खेलकुद

चोटपछि मैदान बाहिर रहेका मेस्सीको पुनरागमन हुने

lionel-messi-barcelona_1j-1541382285.jpg

१९ कार्तिक, हेटौँडा । सेभिल्ला विरुद्धको खेलमा घाइते भएपछि मैदानबाट रहेका लियोनल मेस्सी खेलमा मैदान फर्किने भएका छन् । सेभिल्ला विरुदको खेलमा हातमा चोट लागेपछि मेस्सी मैदान बहिर रहँदै आएका थिए । 
तर मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले मेस्सीलाई टोलीमा समावेश गरेपछि उनी खेलमा फर्किने भएका हुन् । 
मंगलबार मिलानसँग हुने खेलका लागि बार्सिलोना टोलीमा अर्जेन्टिनाका फरवार्ड मेस्सीले स्थान पाएका छन् । चोटपछि कम्तीमा तीन साता मैदान बाहिर रहने भनिएपनि मेस्सी सोचे भन्दा अगावै प्रशिक्षणमा फर्किएका थिए । 
प्रशिक्षणमा फर्किएपनि मंगलबार हुने खेलमा टोलीमा फर्किने भने अपेक्षा कमैले गरेका थिए । मेस्सीलाई प्रशिक्षकले टोलीमा समावेश गरेपनि मैदानमा मौका नदिने सम्भावना भने अझै बलियो छ । 
शुक्रबार भएको पोस्ट म्याच कन्फरेन्समा भाल्भार्देले मेस्सीलाई खेलाउनु जोखिमपूर्ण हुने भनेपनि खेलाउन सक्ने सम्भावना रहेको बताएका थिए । 
मेस्सीले  रियलसँगको एलक्लासिको गुमाएपनि बार्सिलोनाले रियलविरुद्ध ५–१ को शानदार जित हासिल गरेको थियो । (एजेन्सी)
 


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
सिएनएनका पत्रकारलाई ह्वाईट हाउस प्रवेशमा रोक
White-House-1542167321.jpg

२८ कार्तिक । अमेरिकाको ह्वाईट हाउस प्रशासनले सिएनएनका एक पत्रकारलाई ह्वाईट हाउस प्रवेशमा रोक लगाएको छ ।...

ट्याक्सी र कार ठोक्किदा बृद्धाको मृत्यु
Accident-1542166692.jpg

२८ कार्तिक, काठमाडौ । काठमाडौंको सानो भर्‍याङमा ट्याक्सी र कार एक आसपमा ठोक्किदा  एक वृद्धाको मृत्यु भएको छ ।...

सूर्यलाई अर्घ्य दिई सकियो छठ
Chhat-Hetauda-1542166164.jpg

२८ कार्तिक, हेटौँडा । सूर्यको उपसना गरी मनाईने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकिएको छ । सोमबार...

सुदरपश्चिमको सामाजिक विकास मन्त्रीमा सुवेदी
Sapath-1542119970.jpg

२७ कार्तिक, हेटौँडा । सुदूरपश्चिम प्रदेशको कृष्णराज सुवेदी नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री त्रिलोचन...

यस्तो रहयो हेटौडामा छठ पुजा( फोटो फिचर सहित) 
46063571_340816666694153_-1542115804.jpg

२७ कार्तिक, हेटौँडा । बिगत ४० बर्ष देखि हेटौँडा राप्ती खोलामा मनाईदै आएको छठ पुजा यस बर्ष पनि धुमधामले मनाईएको...

बढि भाडा असुल्ने २ सुमो कार्वाहीमा, एकजना पक्राउ
2018-11-13-12-53-23-1-1542092972.png

२७ कार्तिक, हेटौंडा । हेटौंडाबाट काठमाडौं जाने यात्रुबाट भाडा लिने दुई सुमो मंगलबार कार्वाहीमा परेका छन् । बढि...

प्रदेश सांसद दुलाल सवार गाडिमा ढुंगा प्रहार, एक पक्राउ
Gaadi-1542077897.jpg

२७ कार्तिक, काठमाडौं । प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य गणेश दुलाल सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । काठमाडौँ...

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै 
Chhat-1542071591.jpg

२७ कार्तिक, हेटौँडा । छठ पर्वको मुख्य दिन मङ्गलबार (आज) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँ...

हेटौंडामा छठको तयारी पूरा, ५० हजार बढिले अवलोकन गर्ने
com.uiehrfuiehfodhs.hgguy-1542033707.png

२६ कार्तिक, हेटौंडा । हेटौंडाको राप्ती नदीमा बिगत ४० बर्षदेखि मनाउदै आएको छठपर्वलाई  यस बर्ष पनि धुमधाम संग...

थप समाचार