Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

चोटपछि मैदान बाहिर रहेका मेस्सीको पुनरागमन हुने

lionel-messi-barcelona_1j-1541382285.jpg

१९ कार्तिक, हेटौँडा । सेभिल्ला विरुद्धको खेलमा घाइते भएपछि मैदानबाट रहेका लियोनल मेस्सी खेलमा मैदान फर्किने भएका छन् । सेभिल्ला विरुदको खेलमा हातमा चोट लागेपछि मेस्सी मैदान बहिर रहँदै आएका थिए । 
तर मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले मेस्सीलाई टोलीमा समावेश गरेपछि उनी खेलमा फर्किने भएका हुन् । 
मंगलबार मिलानसँग हुने खेलका लागि बार्सिलोना टोलीमा अर्जेन्टिनाका फरवार्ड मेस्सीले स्थान पाएका छन् । चोटपछि कम्तीमा तीन साता मैदान बाहिर रहने भनिएपनि मेस्सी सोचे भन्दा अगावै प्रशिक्षणमा फर्किएका थिए । 
प्रशिक्षणमा फर्किएपनि मंगलबार हुने खेलमा टोलीमा फर्किने भने अपेक्षा कमैले गरेका थिए । मेस्सीलाई प्रशिक्षकले टोलीमा समावेश गरेपनि मैदानमा मौका नदिने सम्भावना भने अझै बलियो छ । 
शुक्रबार भएको पोस्ट म्याच कन्फरेन्समा भाल्भार्देले मेस्सीलाई खेलाउनु जोखिमपूर्ण हुने भनेपनि खेलाउन सक्ने सम्भावना रहेको बताएका थिए । 
मेस्सीले  रियलसँगको एलक्लासिको गुमाएपनि बार्सिलोनाले रियलविरुद्ध ५–१ को शानदार जित हासिल गरेको थियो । (एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार