Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

तरुण नगर अध्यक्ष गिरीसहित ३ जना रिहा

Sunil-Dai-1533571135.jpg

२१ साउन, हेटौँडा । हेटौँडा–१७ गैरीगाउँमा मोटरसाइकललाई ठक्कर दिने टिपर ल्याउनेका क्रममा नियन्त्रणमा लिएका नेपाल तरुण दलका नगर अध्यक्षसहित ३ जना रिहा भएका छन् । तरुण दल नगर अध्यक्ष सुनिल गिरीसहित ३ जनालाई प्रहरी सोमबार बेलुकी छोडेको हो ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले नेपाल तरुण दल हेटौँडा नगर अध्यक्ष सुनिल गिरी, स्थानीय हरिशरण थापा र रणबहादुर श्रेष्ठलाई पक्राउ गरेको थिए । साँझ नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, नगर सभापति आनन्दराम पराजुली, तरुण जिल्ला अध्यक्ष ईश्वर पाठक, सचिव सचित थापा लगायतसहित जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा सहमति जुटेपछि उनीहरुलाई रिहा गरेको तरुण दल जिल्ला सचिव थापाले बताए । पीडितलाई उचित राहत उपलव्ध गराउन पहलका लागि प्रहरीसंग छलफल भएको थियो ।

पीडित पक्षको मागबारे सम्बोधनका लागि पहल गर्ने प्रहरीले प्रतिवद्धता व्यक्त गरेको जनाईएको छ । सोमबार दिउसो टिपर प्रहरीले हेटौँडा लैजान खोजेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपपछि गैरीगाउँदेखि कृष्णनगरसम्मको क्षेत्र तनावग्रस्त बनेको थियो । आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए भने प्रहरीले ७ सेल अश्रु ग्याँस प्रहार गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार