Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

त्रिभुवन राजपथमा पनि निषेधाज्ञा जारी

20200813_142946-1597308397.jpg

२९ साउन, हेटौंडा । कोरोना संक्रमण बढेसँगै त्रिभुवन राजपथमा पनि विहिबार विहानबाट निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सवारी आवागमन रोक्न पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा निधेषाज्ञा जारी गरेको हो । 

निषेधाज्ञा जारी भएपछि मकवानपुरबाट त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने सवारी धादिङ प्रवेश गर्न नपाउने भएका छन् । साउन २९ गते बिहान ६ बजेबाट काठमाडौं सिमाना पिप्लामोडदेखि चितवनको सिमाना मौवा खोलासम्म निषेधाज्ञा जारी गरिएको छ । लकडाउन खुकुलो भएपछि सार्वजनिक यातायातले दैनिकजसो उपत्यका जाने यात्रु बोक्नुका साथै अन्य जिल्लाबाट पनि सवारी पास लिएर धमाधम आउन थालेपछि मुख्य राजमार्गमा आवतजावत रोकिएको निमित्त प्रजिअ रुद्र मल्लले जानकारी दिए ।जिल्ला सुरक्षा समिति धादिङले मालवाहक र एम्बुलेन्सबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाएको उनले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

थप समाचार