खेलकुद

थ्रिस्टार  सिमरा गोल्डकप फुटबलको फाईनलमा प्रवेश

thaha-1518616124-1518622321.JPG

फोटो हेडलाईन खबर

२ फागुन, सिमरा । थ्रिस्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको फाईनलमा प्रवेश गरेको छ ।  
बुधबार सिमरा रङ्गशालामा भएको खेलमा मोरङ फुटबल क्लब विराटनगरलाई  ४ का विरुद्ध २ गले गर्दै  पराजित गर्दै रुस्लान थ्रिस्टार क्लब फाईनलमा प्रवेश गरेको हो  । 
थ्रिस्टारमा फाईनलमा प्रवेश गराउन सुनील बलले २ तथा विष्णु गुरुङ र अनन्त तामाङले समान १ गोल गरेका थिए  । यता  मोरङका लागि  कर्ण लिम्बुले खेलको अन्तिम समयमा २ गोल गरेपनि  हार भोग्न बाध्य भएको हो  । 
खेलको पहिलो हाफमा २–० ले पछि परेको मोरङ फुटबल क्लबमाथि थ्रिस्टारले दोश्रो हाफमा दुई गोल र्फकाएको थियो  । थ्रिस्टारका गोलरक्षक परिवर्तन भएलगतै मोरङले ८१ र ८४ औं मिनटमा लगातार २ गोल गरेको थियो   । 


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
दोश्रो भुगर्व सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकप            
gold-cup-1553412321.jpg

१० चैत,हेटौंडा। हेटौंडा १० मा रहेको वन विज्ञानको खेल मैदानमा भईरहेको दोश्रो भुगर्व सिमेन्ट सहिद स्मृति मकवानपुर...

सिटौलाको नाममा १ सय ७ जनाबाट रक्तदान
Sitaula-1553412073.jpg

१० चैत, काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौंलाको...

आजबाट एसईइ , मकवानपुरमा ५ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुने
IMG_20190324_065038-1553389572.jpg

१० चैत, हेटौंडा।आईतवार बाट सुरुहुने माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ...

ओली भन्छन्–नेपाल तिब्र परिवर्तनको क्रममा छ
KP-1553353689.jpg

९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको दावि गरेका छन् ।  गीतकार...

विप्लव नेकपालाई प्रतिवन्ध लगाएको होइन : श्रेष्ठ
Narayankaji-1553352888.jpg

९ चैत, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले नेत्र विक्रम चन्द...

सन्ध्यामा सञ्जेलको क्षितिज यात्रामाथि विमर्श
Sangam-1553351707.jpg

९ चैत, हेटौँडा । साहित्य सङ्गम मकवानपुरको साहित्य सन्ध्यामा क्षितिज यात्रा माथि विमर्श गरिएको छ । सङ्गमको २८२ औं...

चुच्चेखोला वनमा सालक संरक्षण सम्बन्धी अन्तरक्रिया
Saalak-1553344346.jpg

९ चैत, हेटौँडा । हेटौडा–६,चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको सालक पार्कमा सालक...

बकैया गाउँपालिकास्तरीय भेलामा कांग्रेसमा १५१ जना प्रवेश
Congress-Bhelaa1-1553342155.jpg

९ चैत, हेटौँडा । नेपाली कांग्रेस बकैया गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेलामा विभिन्न पार्टी परित्याग गरि १...

हेटौँडा–१ मा ३ महिने सिलाई कटाई तालिम शुरु
HTD-1-1553266405.jpg

८ चैत, हेटौँडा । हेटौंडा–१ नम्बर वडा कार्यालयको आयोजनामा शुक्रबारबाट ३ महिने सिलाई कटाई तालिम शुरु भएको छ...

थप समाचार