राजनीति

दुई तिहाई सरकार सेटिङ्मामा चल्योःनेता बानियाँ

56723939_634637386979079_-1555137892.jpg

 सुनिल शिवाकोटी
३० चैत, हेटौँडा
। नेपाली कांग्रेस मकवानपुरका सभापति एवं प्रदेश नम्बर –३ का प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले दूई तिहाईसको सरकारले राज्यमा ब्रमलुट मच्चाएको आरोप लगाउदै , यो सरकार सेटिङ्मामा चल्ने गरेको बताएका छन । 
  निर्माण ब्याबसायी संघ मकवापनुरले शनिबार हेटौंडामा आयोजना गरेको नयाँ बर्ष २०७६ को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रममा बल्दै नेता बानियाँले व्यवसायीलाई पेलेर जाने दुई तिहारको सरकारले राजनैतिक भष्ट्रचार गरेको भन्दै यो सरकार सेटिङ्मामा चल्ने गरेको आरोप लगाएका छन । 
कार्यक्रमका प्रमुख अतिथि रहेको नेता बानियाँले सरकारले गाउ गाउर्मा ६० लाख रुपैयाँ सम्मको काम उपभोक्ता समितिलाई दिदा  भ्रष्टाचार मौलाएको  र सरकारलाई कर तिर्ने निर्माण ब्याबसायीको अवस्था दयनिय भएको बताएका छन । 
उनले पत्रकारहरुले निर्माण ब्याबसायीको कुरालाई नबुझि कलम चलाउदा कतै पत्रकारहले पित पत्रकारीता गरिरहेका त छइनन भन्दै पत्रकारलाई व्यवसायीको जाहेजलाई बुझि समाचार लेख्न आग्रह गरेका छन ,  
त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेश ३ का प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामीले सरकारले निर्माण ब्याबसायीका कुरालाई बुझनु पर्ने र सार्बजनिक खरिद ऐन सहज बनाउनु पर्ने बताएका छन । 
निर्माण ब्याबसायी संघ मकवानपुरका अध्यक्ष श्यामसुन्दर ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागााई, मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवाल विभिन्न राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधि, पत्रकार, निर्माण व्यवसायी लगायतकाको सहभागिता रहेको थियो । 
साथै उक्त कार्यक्रमको अवसर पारेर संघले तयार पारेको २०७६ सालको वार्षिक क्यालेण्डर समेत लोकार्पण गरीएको थियो ।
    
 

56751281_271530093790275_-1555137893.jpg

Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
कांग्रेस मकवानपुर खेलकुद विभागमा पद बाँडफाँड
khelkudh-1555863825.jpg

८ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको खेलकुद विभागमा पद बाँडफाँड भएको छ । विभाग संयोजक सुनिल दाहालको...

फेकोफन मकवानपुरद्वारा डिएफओको स्वागत
Swagat-1555862302.jpg

८ बैशाख, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ मकवानपुरले डिभिजन वन कार्यालय, मकवानपुरमा भर्खरै...

श्रीलंकामा विस्फोटमा परी १८५ को मृत्यु 
adaa-1555852164.jpg

८ वैशाख, हेटौँडा । श्रीलंकाको राजधानी कोलम्बोमा विस्फोटको श्रृंखला नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको...

हेटौँडामा प्रि बजेटबारे छलफल
IMG_6865-1555840967.JPG

  ८बैशाख, हेटौँडा । हेटौँडामा आईतबार प्रि बजेटबारे छलफल गरिएको छ । संघीय संसदको अर्थ समितिको आयोजनामा भएको...

विप्लव माओवादी त्यागी राप्रपामा प्रवेश
57558592_668588046916463_-1555839524.jpg

 ८बैशाख, हेटौँडा । विप्लव नेतृत्वको नेकपामा सक्रिय भएको भन्दै प्रहरीले पक्राउ गरेर छाडेको भोलि पल्टै अर्थात आज...

अस्पताल भित्रै नर्सको शव झुण्डिएको अवस्थामा फेला
pk-logo-1555836391.png

८बैशाख, जनकपुर। धनुषामा एक नर्सको शव झुण्डिएको अवस्थामा फेला परेको छ । जनकपुरमा रहेको जानकी हेल्थ केयर एण्ड...

 धादिङमा बस दुर्घटना ३को मृत्यु २५ घाइते
Accident-1499161093-1555833087.jpg

८ बैशाख, धादिङ। धादिङमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन ।  धादिङको पृथ्वी...

रातोमाटेबाट समात्यो प्रहरीले पप्पुलाई
Gaja-1555819507.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेबाट ८ किलो लागुऔषधगाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

४ पत्ता नाईट्रोभेटसहित युवक पक्राउ
Gaja-Photo2-1555817659.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेस्थित राजमार्गबाट मकवानपुर प्रहरीले लागुऔषध ४ पत्ता नाईट्रोभेटसहित एक...

थप समाचार