Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नयाँ शक्ति छोडि ३३ जना माओवादी केन्द्रमा

Moist-1-1493210343.jpg

१३ बैशाख, हेटौँडा । नयाँ शक्ति नेपाल पार्टी परित्याग गरी विभिन्न पदमा कार्यरत रहेका ३३ जना नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 
नयाँ शक्तिका जिल्ला परिषद् सदस्य तथा हेटौंडा ४ नम्बर वडा संयोजक प्रेमनारायण गौतमको नेतृत्वमा जिल्ला परिषद् सदस्य कृष्णशरण जोशी, दुधलाल घलान, नयाँ शक्ति बिद्यार्थी युनियनका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला संयोजक श्रवणकुमार बर्तौलासहितका नेताहरु बुधबार माओवादी केन्द्रमा फर्किएका हुन् । 
उनीहरुलाई माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तान, केन्द्रीय सदस्य एवम् हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उमेदवार बलराम बल, नेता शेरबहादुर पहरीलगायतले स्वागत गरेको माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमासिँ पाख्रिन पृथकले जानकारी दिए । 
माओवादीबाटै फुटेर बनेको नयाँ शक्तिबाट पछिल्लो समय धमाधम नेताहरु माओवादीमा फर्किरहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार