Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

पोर्चुगल र स्पेन बराबरीमा उरुग्वेको विजयी सुरुवात

cristiano-ronaldo-portuga-1529109444.jpg

फोटो एजेन्सी

२ असार,हेटौडा । रुसमा जारी विश्वकप फुटबलको गए राती पोर्चुगल र स्पेन   बिच सम्पन्न खेलमा  क्रिष्टियानो रोनाल्डोको ह्याट्रीक गोल मदतले स्पेन विरुद्ध पोर्चुगलले ३-३को बराबरी गर्दै अक बाडेका  छन।  

खेलको तेस्रो मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए। २४औं मिनेटमा स्पेनका डिएगो कोष्टाले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए। 

त्यसैगरि रोनाल्डोले ४४औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा २-१को अग्रता दिलाएका थिए। ५५औं मिनेटमा डिएगो कोष्टाले दोस्रो गोल गर्दै खेलको स्थिती २-२ बनाएका थिए। त्यस्को तीन मिनेट पछि स्पेनका नाचोले दर्शनीय गोल गर्दै स्पेनलाई ३-२ गोलको अग्रता दिलाएका थिए। 

दोस्रो हाफमा स्पेनले आक्रमक खेलको प्रदर्शन गर्दै गरेको र पोर्चुगललाई खासै कुनै मौका दिएको थिएन। खेलको ८८औं मिनेटमा रोनाल्डोले फ्री-कीक मार्फत गोल गर्दै पोर्चुगललाई ३-३को स्थितीमा पुर्‍याएका थिए।

त्यसैगरी हिजै भएको  उरुग्वे र इजिप्ट बिचको खेलमा उरुग्वे विजयी भएको छ । उरुग्वेले खेलको अन्तिम समयमा गरेको१ गोलको मद्दतले विजयी भएको हो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

थप समाचार