३० चैत, हेटौंडा। प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान प्रदेश सरकारले काम गरेन भन्नु हिडनु हास्यास्पद भएको बताएका छन्।
शनिबार हेटौंडामा भएको नेपाल रेडक्रस सोसाइटी प्रदेश तीन प्रदेश सभाको प्रथम अधिवशनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्य मन्त्री पौडेलले प्रदेश सरकार बाल्यकाल मै रहोको र बामे सर्दै गरेको अवस्थामै रहेको कसरी दौडन सक्दछ भन्दै प्रदेश सरकारले काम गरेन भनेर हिडनु हास्यास्पद भएको बताएका हुन।
उनले प्रदेश तीन सरकार बाकि प्रदेश सरकार भन्दा उत्कृष्ट तरिकाले अगाढी बढेको बताएका छन्।
कार्यक्रमका प्रमुख अतिथि पौडेलले नेपाल रेडक्रस एउटा पवित्र संस्था रेहको र रेडक्रसले दैविक प्रकोप र विपद व्यवस्थापनमा खेलेको भूमिकाको खुलेरै प्रशंसा गरेका छन
नेपाल रेडक्रस सोसाईटी प्रदेश तीन तदर्थ समितिका संयोजक कृष्ण गोपाल लागेजुको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रेडक्रसका केन्द्रीय महामन्त्री देवरत्न धाख्वाः, कोषाध्यक्ष देवेन्द्र प्रधान, उपमहामन्त्री हरि पौडेल, नेकपा मकवानपुरका नेता बद्री लंसाल, गैरसरकारी संस्था महासंघका बुद्ध लामा, रेडक्रस मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपाने लगायतकाले मन्तव्य व्यक्त गरेका थिए।
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...