१८ माघ, हेटौँडा । चितवन मेडिकल कलेज अफ नर्सिङमा अध्ययनरत स्टाफ नर्स समुहको आयोजनामा भीमफेदीमा विहिबार स्वास्थ्य परिक्षण शिविर भएको छ । पाठ्यघर मुखमा हुने संक्रमित क्यान्सर रोगको परिक्षण शिविर भएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीको व्यबस्थापन र भीमफेदी गाउँपालिकाको समन्वयमा भएको शिविरमा ६५ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । परीक्षण गरिएकाहरुमध्ये ५ जना क्यान्सर संक्रमित, ५ जना पहिलो चरणका रोगी तथा २५ जनामा यौन रोगको संक्रमण रहेको पाईएको प्रशिक्षार्थी स्टाफ नर्स गीता ढुङ्गानाले जानकारी दिईन् ।
प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीका मेडिकल अधिकृत डा. रबि गुरुङको अध्यक्षता एवं अध्यक्ष सिताराम थापाको प्रमुख आतिथ्यमा भएको शिबिरमा रेडक्रस सोसाइटी भीमफेदी उपशाखा सभापति सानु थापा, भीमफेदी गाउँपालिका भीमफेदीका लेखापाल प्रकाश खतिवडा, विपि मेमोरियल क्यान्सर अस्पतालका प्राध्यापक बसन्त थापा, संक्रमित रोग फाँटका सिनियर स्टाफ नर्स मञ्जु भट्टराई, तारा दवाडीलगायतको सहभागिता रहेको थियो ।
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...
१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...
१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...
१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...