राजनीति

मतगणना स्थलमा जाली र तारबार (तस्विर सहित)

मतपेटीका आईपुग्दै

24946058_1480077852077520-1512665052.jpg

 २१ मंसिर, हेटौँडा । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन सकिए सगै मतपेटीकाहरु सदरमुकाम आउने क्रम जारी रहेको छ ।

 बिहीबार साँझ ५ बजे मतदानको समय सकिए पछि राति १० बजे सम्म हेटौँडा नगरका सबै वडाका मतदान केन्द्रका मतपेटीका मतगणना स्थल हेटौँडा २ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा आईसकेको र मकवानपुर पुर्व क्षेत्र राईगाउ,फापरवारी, बेतीनी, मन्थली ,ठिङ्गन उत्तरी क्षेत्र, काकडा, थाहानगर, फाखेल,राक्सिराङ् ,भार्ता नामटार लगायतको स्थानको मतपेटीका ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए । तिवारीका अनुसार भोलि बिहान सम्ममा सबै क्षेत्रको मतपेटीका मतगणना स्थल आईपुग्ने  र सर्वदलिय बैठक राखेर अपरान्हबाटै  मतगणना सुरु गरिने बताए  । मकवानपुरंको प्रतिनिधी र प्रदेशसभाको मतगणना ६ स्थाबाट गरिने भएको छ । त्यसको लागी मतगणना स्थलमा जाली र तारबार गरी सुरक्षीत बनाईएको छ । 
 

24946294_1480127225405916-1512665053.jpg
24946348_1480077878744184-1512665053.jpg
24992660_1480127348739237-1512665053.jpg
25035257_1480127118739260-1512665054.jpg

Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
मकवानपुरको क्रसरमाथि प्रहरीको एक्सन, क्रसर र फिरफिरे बन्द
20180520_215049-1526833707.jpg

सुनिल शिवाकोटी  ६ जेठ, हेटौंडा । र्भखरै मकवानपुर सरुवा भएर आएका प्रहरी उपरिक्षक –एसपी लोकेन्द्र श्रेष्ठ र...

अवैध चल्ला र मदिरा नियन्त्रणमा 
challa-1526826438.jpg

६ जेठ, हेटौँडा ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध चल्ला र मदिरा नियन्त्रणमा  लिएको छ ।  बिशेष सुचनाको...

टिष्टुङमा ७ दिने डकर्मी तालिम शुरु
Talim1-1526821907.jpg

६ जेठ, हेटौँडा । भुकम्प पुर्ननिर्माण जिल्ला कार्यान्वयन ईकाई मकवानपुरको आयोजनामा आइतबारदेखि थाहा नगरपालिकाको...

खाद्यद्वारा ४ सय ७२ नमूना संकलन
Khadya-1526821785.jpg

६ जेठ, हेटौँडा । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले १० महिनामा ४ सय ७२ वटा खाद्य नमूना...

मूख्यमन्त्री पौडेलसहित ४ जना केन्द्रीय सदस्य
Dormani-Paudel-1526813159.jpg

६ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलसहित मकवानपुरका ४ जना एमाले नेता नेपाल कम्युनिष्ट...

हेटौँडामा बिपुल क्षेत्रीको सांगितिक प्रस्तुति हुने
Fem-1526811186.jpg

६ जेठ, हेटौँडा । सिक्किमका गायक विपुल क्षेत्रीको हेटौँडामा सांगितिक प्रस्तुति हुने भएको छ । आइतबार हेटौँडामा...

एफए कपको उपाधि चेल्सीलाई
GettyImages-960167664_152-1526785479.jpg

६ जेठ,हेटौंडा । एफए कपको  उपाधि चेल्सीले जितेको छ। शनिबार राति वेम्बलीमा फाइनल खेलमा म्यान्चेष्टर...

कांग्रेस सभापति भेला हेटौँडामा हुने
index-1526774382.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सभापतिहरूको राष्ट्रिय भेला असारमा हुने भएको छ । कांग्रेस...

नीतिगत भ्रष्टाचार रोक्नु आवश्यक
Lekha-Samiti-1526735651.JPG

५ जेठ, हेटौँडा । शासन प्रणालीमा रहेको नीतिगत भ्रष्टाचार रोक्न सकेमात्रै देशमा रहेको भ्रष्टाचार रोक्न सकिने आज...

थप समाचार