Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

राजधानीको टुंगो लगाउने बेला भएको छैन :  श्रेष्ठ

Sanukumar-1545987630.jpg

१३ पुस, हेटौँडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश राजधानी र नामाकरणको टुंगो लगाउने बेला भई नसकेको बताएका छन् । 
शुक्रबार प्रदेशसभा भवनमा भएको पत्रकार सम्मेलनमा उनले राजधानी र नामाकरणको विषय परिपक्व भईनसकेकोले अहिले टुंगो नलागएको बताए । उनले अदालतमा मुद्धा परेको र राजनैतिक सहमति नजुटेकाले राजधानीको विषय टुंगो लगाउन बाँकी रहेको बताए । राजधानीको विषय प्रदेशसभाको अधिकारको विषय भएको भन्दै उनले समय आएपछि यो विषयलाई प्रदेशसभाबाट टुंगो लगाउने दावि गरे । ‘आँप झारेर पनि खान सकिन्छ तर समय आएपछि आफैं झर्छ नि’–उनले भने–‘राजनैतिक दलबीच सहमति जुटाएर राजधानी र नामको टुंगो लगाउँदा उपयुक्त हुन्छ ।’ 
उनले बजेट बाहेक अहिलेसम्मका सबै विधेयक प्रदेशसभामा सर्वसम्मत ढंगले पारित भएको स्मरण गराउँदै उनले राजधानीको विषय पनि सहमतिकै आधारमा हुनुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनमा उपसभामुख राधिका तामाङले नीतिगत रुपमै उपसभामुखहरुको भूमिकालाई कम गरिएको बताईन् । यसबारे सभामुख र उपसभामुखहरुको भेलामा समेत छलफल भएको उनले जानकारी दिईन् । 
पत्रकार सम्मेलनमा प्रदेश सभाले बर्षे अधिवेशन अवधिभर गरेको गतिविधिबारे जानकारी दिईएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

थप समाचार