Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

राष्ट्रिय हक्कीको उपाधी आर्मीलाई

Army1-1516448065.jpg

६ माघ, हेटौंडा । राखेप च्याम्पियनसिप अन्तरगत हेटौंडामा सम्पन्न राष्ट्रिय हक्किको उपाधी नेपाल आर्मीले कव्जा गरेको छ ।
आर्मीले महिला र पुरूष दुबैतर्फको उपाधी कब्जा गरेको हो । वन विज्ञान अध्ययन संस्थानको चौरमा भएको अन्तिम प्रतिष्पर्धमा मध्यमाञ्चललाई  ४–० गोलले पराजित गर्दै आर्मीले महिला हक्कीको उपाधी हात पारेको हो । आर्मीको तर्फबाट सीता चौधरीले २ र पिंकी सिन्जाली र सितामाया बलले १÷१ गोल गरेका थिए ।
आजै सम्पन्न खेलमा सुदुरपश्चिमाञ्चल तेस्रो भएको छ । निर्धारित र पेनाल्टीमा बराबरी भएपछि नतिजा सडन डेथबाट निकालिएको थियो । सुदुरपश्चिमका लागि सञ्जु चौधरीले विजयी गोल गरेकी थिईन् ।
यसैगरी, पुरूषतर्फ पनि हक्किको उपाधी पनि नेपाल आर्मीले कव्जा गरेको छ । आर्मीले पुरानै प्रतिष्पर्धी सुदुरपश्चिमाञ्चललाई २–१ गोल अन्तरले पराजित गरेको छ । आर्मीको तर्फबाट दिपेन्द्र ऐर र प्रदिप राजबंशीले गोल गरेका थिए भने सुदुरपश्चिमका लागि सान्त्वना गोल गरेका थिए ।
महिलातर्फको उत्कृष्ट खेलाडि आर्मीको सितामाया बल र पुरूषतर्फको पूर्वाञ्चलका मनोज चौधरी घोषित भएका छन् । दुबैले नगद ५/५ हजार रूपैँया प्राप्त गरेका छन् । प्रतियोगितामा महिला र पुरूष गरि ११ टोलिको सहभागिता रहेको थियो ।

Army2-1516448065.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार