खेलकुद

विजय युथलाई हराउँदै पुलिस सेमिफाइनलमा

IMG_2577-1518956463.JPG

६ फागुन, हेटौँडा । नेपाल पुलिस क्लव हेटौँडामा जारी टुबोर्ग हेटौँडा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आइतबार भएको खेलमा विजय युथ क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनल पुगेको हो । पुलिसका लागि खेलको ११ र ४० औं मिनेटमा अभिषेक रिजाल र ५९ औं मिनेटमा रवि पाश्वानले गोल गरे । शुरुदेखि नै दवाव झेलेको घरेलु टोलि विजय युथले राम्रो प्रर्दशन गर्न सकेन । खेलको ८१ मिनेटमा विजय युथका मनोज विष्टले पुलिसका प्रिलन तामाङलाई हातपात गरेपछि रातो कार्ड पाएर बाहिरिएसंगै विजय युथ १० खेलाडिमा खेल्न बाध्य भएको थियो । आइतबार खेलको म्याद अफ दि म्याच पुलिसका अभिषेक रिजाल घोषित हुँदै नगद ५ हजार रुपैँया प्राप्त गरे ।
फागुन १२ गतेसम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५ लाख र उपविजेता क्लबले नगद ३ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन भने उत्कृष्ट विधाका पाँच जनाले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा ३ विभागीयसहित ८ टिमको सहभागिता छ ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
लागु औषध सहित श्रीमान श्रीमती पक्राउ
IMG_20180920_213703-1537459165.jpg

४असोज,हेटौडा। मकवानपुर प्रहरीले  करिब १७सय एम्पुल लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।   प्रहरीले हेटौँडा...

महिला मृत्यु अभियोगमा ओम बाबालाई म्याद थप
Om-Baba-1537456104.jpg

४ असोज, हेटौँडा । हेटौंडा–११ नवलपुरकी एक महिलाको मृत्युको अभियोगमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप भएको छ ।...

मूख्यमन्त्रीको शक्तिमा स्मारकमा रुख कटान : वन समूह
Smarak-1537449755.jpg

४ असोज, हेटौँडा । मूख्यमन्त्री डोरमणी पौडेलको शक्तिमा हेटौंडा–११ नवलपुरमा रहेको सहीद स्मारक क्षेत्रमा सालको...

सुनसुरीको भुटाहामा गोली लागी स्कुल संचाललकको मुत्यु 
fire-at-shivsena-pramukh-1537442090.jpg

४ असोज, सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिकास्थित भुटाहा बजारमा गोली चल्दा एक जनाको मुत्यु भएको छ ।   गोली लागि...

घुस लिने दुई अख्तियार हेटौँडाबाट पक्राउ
Akhtiyaar-1537440669.jpg

४ असोज, हेटौँडा । अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको...

हेटौँडामा पेट्रोलियम पदार्थको अभाव,जताततै लाईन
Petrol1-1537425622.jpg

४ असोज, हेटौँडा । ट्यांकर चालकहरुको आन्दोलनका कारण हेटौँडामा पेट्रोलियम पदार्थको अभाव शुरु भएको छ । आफ्नो सेवा...

चालकहरुद्वारा मूख्य सडकमै दन्काए आगो
Road-Blocked2-1537414840.jpg

४ असोज, हेटौँडा । आन्दोलनमा उत्रिएका सवारी चालकहरुले मूल सडकमै आगो दन्काएका छन् । त्रिभुवन राजपथ अन्तरगत थाहा...

हेटौँडा–११ नवलपुरमा बस दुर्घटना, १४ घाइते
accident-Photo3-1537412642.jpg

४ असोज, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–११ नवलपुरमा विहिबार विहान बस दुर्घटना हुँदा १४ जना...

पारिवारिक नीजि वनको अध्यक्षमा लामिछाने
Niji-1537359193.jpg

३ असोज, हेटौँडा । पारिवारिक नीजि वन संघ, नेपाल मकवानपुरको अध्यक्षमा मनहरीका विष्णुप्रसाद लामिछाने सर्वसम्मत...

थप समाचार