खेलकुद

स्पेनिस कोपा डेल रे को सेमिफाइनल आजबाट

1505980746_682989_1505980-1549423624.jpg

  २३ माघ, हेटौँडा ।स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलका खेल बुधबार अर्थात आजदेखि सुरू हुँदैछन्।  सेमिफाइनलको पहिलो खेलमा चिर प्रतिद्वन्द्वी रियल मड्रिड र बार्सिलोना भिड्दैछन्।

दुई लेगमा हुने सेमिफाइनल अन्तर्गत बुधबार एल क्लासिको अर्थात बार्सिलोना भर्सेज रियल मड्रिडको पहिलो लेग नाउ क्याम्पमा हुँदैछ। बार्सिलोनाको घरेलु मैदानमा बुधबार मध्य रात हुने खेलमा दुवै टोली आफ्नो प्रभाव बलियो बनाउने दाउमा हुनेछन्।
 भ्यालेन्सियासँगको खेलको क्रममा दुई गोल गरेर हार टारेका कप्तान मेसीले चोट बोकेका थिए। त्यसैले आज हुने खेलमा लियोनल मेसीले खेल्न सक्ने वा नसक्ने यकिन भएको छैन।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
बस्तीपुरमा बसको ठक्करबाट एक को मृत्यु
IMG_20190219_024322-1550523585.jpg

 ७ फागुन, हेटौडा।सोमबार राती पुर्व पश्चिम् लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुर र दामसिटार...

सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक ( सूची सहित)  
images_cms-image-00006332-1550505205.jpg

६ फागुन, हेटौँडा । सरकारले नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ ।संघिय मामिला तथा सामान्य...

काठमाडौंमा छतबाट खसेर भारतीयको मृत्यु
Death-1550504111.jpg

६ फागुन, काठमाडौं । काठमाडौंमा छतबाट खसेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत उत्तर प्रदेश...

प्रहरीद्वारा ४१ लाख रुपैँयासहित दुईजना पक्राउ
Nepalese-Rupese-1550502882.jpg

६ फागुन, रुपन्देही । रुपन्देहीमा प्रहरीले डण्डाबाट ४१ लाख रुपैँया भन्दा बढि रकमसहित दुईजनालाई पक्राउ गरेको छ...

नक्कली नेपाली रुपैँयासहित मकवानपुरका दुई पक्राउ
Arrested-1550501877.jpg

६ फागुन, कास्की । पोखराबाट प्रहरीले मकवानपुरका दुईजनालाई नक्कली नेपाली रुपैँयासहित पक्राउ गरेको छ । पोखरा...

विधिहिनताले विकराल स्थिति सृजना हुनुहुन्न : ज्ञानेन्द्र
Gynendra-1550500350.jpg

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विधिहिनताले विकराल स्थिति सृजना हुन नहुनेमा जोड दिएका छन्...

कार्यदलसंग बैठक बस्ने नेकपा सचिवालयको निर्णय
Nekapaa-1550499744.jpg

६ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता कार्यदलसंग बैठक गर्ने निर्णय गरेको छ...

घाईते प्रजिअ भट्टराईको उपचारको क्रममा निधन
cdo-bhattarai-1550496666.jpg

६ फागुन, हेटौँडा । पुर्व पश्चिम लोकमार्गको बारा पसाहा १० किलो भन्ने स्थानमा भएको जिप दुर्घटनाका घाइते बाराका...

प्रजातन्त्र दिवसको अवसरमा हेटौँडामा अन्तरक्रिया
Bp-Bichar-1550495798.png

६ फागुन, हेटौँडा । विपि विचार समाज मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । ६८ औं...

थप समाचार