Tobaaco-1592046833.jpg
Health-Adv-1581264730.jpg

राजनीति

हेटौंडामा घुस दिन खोज्ने ४ चालक पक्राउ

20200730_163935-1596106545.jpg

१५ साउन, हेटौंडा । मकवानपुर प्रहरीले घुस दिन खोज्ने ४ जना सवारी चालकलाई पक्राउ गरेको छ । 
हेटौंडा–१९ नेवारपानी चेकपोष्ट र हेटौंडा–९ पशुपतिनगर चेकपोष्टमा जाँचका क्रममा प्रहरीलाई घुस दिन खोज्ने ४ जना सवारी चालकलाई पक्राउ गरेको हो । उनीहरुले सुरक्षा मापदण्ड विपरित राँगा, भैसी ओसारपसा गर्ने क्रममा कागजात पुर्याउन सम्झाउँदा घुस दिन खोज्नेहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले ना ७ ख ६२२४ नम्बरको आइचर चालक बीरगंज–३२ का ३३ बर्षीय नसुरदिन अन्सारी, ना४च ८३९४ नम्बरको पिकअपका चालक बारा जितपुर सिमरा–४ का २१ बर्षीय गुलाम अन्सारी, ना६ख ५६२६ नम्बरको ट्रकका चालक बारा सिमरा–३२ का ३४ बर्षीय लाल अन्सारी र ना६ख ९४७ नम्बरको ट्रकका चालक सर्लाही बरहथवा–९ मुर्तियाका २३ बर्षीय अरुण महतोलाई पक्राउ गरेको छ । 
प्रहरीले उनीहरुलाई सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा मुद्धा दायर गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले अहिलेसम्म घुस दिन खोज्ने १५ वटा सवारीका चालकलाई मुद्धा दायर गरिसकेको जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




NTC-1570173696.jpg
CIAA-1580780201.jpg
Health-Adv2-1529145952-1581696162.jpg
Shivam-1570168772.png
त्रिभुवन राजपथ अन्तर्गत टिष्टुङमा पहिरो केही सवारी पुरिएको आशंका
png-transparent-traffic-s-1597335504.png

२९ साउन,हेटौँडा।त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका-१२ टिष्टुङ गैरीगाउँमा पहिरो जाँदा केही सवारी र मानिस...

मकवानपुरमा एकैदिन ५१ जनामा कोरोना संक्रमण
Isolation-Ward-1590768133-1597323068.jpg

२९ साउन, हेटौंडा । मकवानपुरमा एकैदिन ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका...

राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ 
anfa_xDjTOfpxeh-1597322653.jpg

२९ साउन, हेटौंडा । कतार विश्वकप छनोट र एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट...

कोरोना अपडेट:मकवानपुरगढीमा २ जना थपिए
20200813_182618-1597322592.jpg

२९ साउन, हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा बिहीबार दिउँसो २ जना कोरोना संक्रमित थपिएका छन् । मकवानपुरगढी...

हेटौंडा नगरमै थपिए १२ जना कोरोना संक्रमित
20200717_175535-1597321388.jpg

२९ साउन, हेटौंडा । हेटौंडा नगरमै विहिबार थप १२ जनामा कोरोना थपिएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य...

आज १०९ जना भए कोरोना मुक्त
20200620_171528-1597315939.jpg

२९ साउन,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा १०९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या...

कोरोना अपडेट: आज थपिए ५२५ कोरोना संक्रमित
20200813_160545-1597315713.jpg

२९ साउन,हेटौँडा। नेपालमा बिहिबार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

कोरोना अस्पतालमा मृत्यु भएका युवाको रिपोर्ट नेगेटिभ
images(1)-1597312988.jpg

२९ साउन, बुटबल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा मुत्यु भएका कपिलवस्तुका युवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ...

स्क्रब टाइफसबाट एक बालिकाको मृत्यु
20200604_122238-1597312862.jpg

२९ साउन, बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३...

थप समाचार