Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौंडामा घुस दिन खोज्ने ४ चालक पक्राउ

20200730_163935-1596106545.jpg

१५ साउन, हेटौंडा । मकवानपुर प्रहरीले घुस दिन खोज्ने ४ जना सवारी चालकलाई पक्राउ गरेको छ । 
हेटौंडा–१९ नेवारपानी चेकपोष्ट र हेटौंडा–९ पशुपतिनगर चेकपोष्टमा जाँचका क्रममा प्रहरीलाई घुस दिन खोज्ने ४ जना सवारी चालकलाई पक्राउ गरेको हो । उनीहरुले सुरक्षा मापदण्ड विपरित राँगा, भैसी ओसारपसा गर्ने क्रममा कागजात पुर्याउन सम्झाउँदा घुस दिन खोज्नेहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले ना ७ ख ६२२४ नम्बरको आइचर चालक बीरगंज–३२ का ३३ बर्षीय नसुरदिन अन्सारी, ना४च ८३९४ नम्बरको पिकअपका चालक बारा जितपुर सिमरा–४ का २१ बर्षीय गुलाम अन्सारी, ना६ख ५६२६ नम्बरको ट्रकका चालक बारा सिमरा–३२ का ३४ बर्षीय लाल अन्सारी र ना६ख ९४७ नम्बरको ट्रकका चालक सर्लाही बरहथवा–९ मुर्तियाका २३ बर्षीय अरुण महतोलाई पक्राउ गरेको छ । 
प्रहरीले उनीहरुलाई सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा मुद्धा दायर गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले अहिलेसम्म घुस दिन खोज्ने १५ वटा सवारीका चालकलाई मुद्धा दायर गरिसकेको जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

थप समाचार