Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

९ लाख भन्दा बढी मानिस जस्ले कोरोना जिते 

cure-1588045511.png

१६ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) लाई जितेर स्वस्थ्य हुँदै घर फर्कनेको संख्या प्रत्येक दिन बढी रहेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोनालाई जितेर ९ लाख २२ हजार ३ सय ९७ जना स्वस्थ्य भएका छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोना संक्रमणबाट ५६ हजार बढीको मृत्यु भएको छ भने १ लाख ३८ हजार ९ सय ९० जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।
अमेरिकामा अझैपनि ८ लाख १४ हजार ७ सय १४ जनामा कोरोना संक्रमण छ ।
अमेरिका पछि बढी कोरोनाबाट प्रभावित बनेको स्पेनमा १ लाख २० हजार ८ सय ३२ जना उपचारपछि निको भएका छन् भने इटालीमा ६६ हजार ६ सय २४ जना मानिस निको भएर घर फर्किएका छन् ।
यसैगरी १ लाख ५८ हजार ७ सय ५८ जना संक्रमित भएको जर्मनीमा ६ हजार १ सय २६ जनाको मृत्यु भएको छ भने १ लाख १४ हजार ५ सय जना उपचारपछि निको भएका छन् । 
यस्तै फ्रान्स, चिन, इरान, टर्की, रसिया, ब्राजिल, स्विटजरल्याण्ड, क्यानडा, बेल्जियम जस्ता कोरोनाबाट बढी प्रभावित मुलुकहरुमा उपचारपछि निको भएर घर फर्कनेको संख्या पनि बढीरहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

थप समाचार