Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

कोरोनाबाट अमेरिकामा ६५ हजार बढीको मृत्यु

3-1588381527.png

२० बैशाख, हेटौंडा । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड १९ बाट मर्नेको संख्या ६५ हजार नाघेको छ । 
कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अमेरिकामा पछिललो २४ घण्टामा १ हजार ८ सय ९७ जनाको मृत्यु भएको छ । यो सँगै यहाँ संक्रमणबाट मर्नेको कुल संख्या ६५ हजार ७ सय ५३ पुगेको छ ।
अहिलेसम्म अमेरिकामा ११ लाख ३१ हजार ३० जना मानिस संक्रमित भएका छन् । यहाँ एकैदिन थप ३६ हजार ७ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकामा १६ हजार ४ सय ८१ जना संक्रमितको अवस्था गम्भिर रहेको छ भने १ लाख ६१ हजार ५ सय ६३ जना उपचारपछि स्वस्थ्य पनि भएका छन् । 
अमेरिकामा कोरोना संक्रमणबाट सबैभन्दा बढी न्युयोर्क राज्य प्रभावित भएको छ । यहाँ अहिलेसम्म २४ हजार ६९ जनाको ज्यान गएको छ । 
यस्तै अमेरिकाको दोस्रो प्रभावित राज्य न्यूजर्सीमा ७ हजार ५ सय ३८ जनाको मृत्यु भएको छ । यसैगरी मिचिगन राज्यमा ३ हजार ८ सय ६६ जनाको मृत्यु भएको छ भने मासाचुसेट राज्यमा ३ हजार ७ सय १६ जनाको मृत्यु भएको छ । 
यसैगरी अमेरिकाका लुसियाना, क्यालिफोर्निया, इलिनोइस, कनेक्टिकट, पेन्सिलभानिया, फलोरीडा जस्ता राज्यहरु कोरोना संक्रमणबाट बढी प्रभावित भएका छन् ।
 

4-1588381528.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

थप समाचार