Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

ज्ञनोदयका विद्यार्थीले रोपे धान

11-1688189386.jpg

१५ असार, हेटौंडा । २० औं राष्ट्रिय धान दिवसका अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय बालबाटिका एकेडेमिका विद्यार्थीहरुले बिहीबार धान रोपाई गरेका छन् ।
विद्यार्थीहरुले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ चुनडाँडामा रहेको खेतमा रोपाई गरेर धान दिवस मनाएका हुन् ।
विद्यालयका कक्षा ७ र ८ मा अध्यन गर्ने विद्यार्थीहरुले धान रोपाई कार्यक्रममा सहभागीता जनाएका थिए । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक प्रितेस कलावरको संयोजनमा भएको उक्त कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य बिन्दुगोपाल गोर्खाली, सावन सुवदी लगाएत शिक्षक शिक्षिकाहरुको समेत उपस्थिति रहेको थियो ।
संयोजक कलावरले मुठी खाएर मुरी उब्जाउने महिनाको रुपमा लिईने असार १५ का अवसरमा विद्यार्थीहरुलाई कृषि कर्म र महत्वको विषयमा ज्ञान दने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
उनले बढ्दो आधुनिकिकरणसँगै नयाँ पुस्ताले कृषिकर्मलाई छोड्दै गएको अवस्थामा यसकिसिमका कार्यक्रमले विद्यार्थीहरुमा कृषी पेशा प्रति सकरात्मक सोच बृद्धि हुने विश्वास पनि व्यक्त गरे ।
 

3-1688189387.jpg
4-1688189466.jpg
22-1688189466.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा १७ को रानीखोला राजदेवी खानेपानी बोर्डको स्वामित्वमा
FB_IMG_1715754202947-1715778586.jpg

२ जेठ, हेटौडा । हेटौडा–१७ मा रहेको रानी खोला राजदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बुधवारबाट हेटौडा...

सन्दीप लामिछानेले पाए सफाई
FB_IMG_1715776730960-1715777674.jpg

२ जेठ, काठमाण्डौं। क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएका छन्। लामिछानेलाई बुधबार  उच्च अदालत पाटनले बलात्कार...

संसदमा कांग्रेसको दादागिरी चल्न दिंदैनौंः ओली
Screenshot_20240515_16205-1715769371.jpg

२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन् ।...

दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औं स्थानमा
DipendraSinghAiree_202310-1715768654.jpg

२ जेठ, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा एक स्थान सुधारेका छन्...

बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार
Gold-1715767875.jpg

२ जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन...

गृहमन्त्री र नेपालका लागि स्विडेनका राजदूतबीच भेटवार्ता
rabi-lamixane-sweden-rajd-1715767356.jpg

२ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछाने र नेपालका लागि स्विडेनका राजदूत जन थेलेफबीच शिष्टाचार भेटवार्ता भएको छ...

मकवानपुरगढीमा मोटरसाइकल पल्टिदा दुई जना गम्भीर घाइते
images-1715755255.jpg

२ जेठ, हेटौंडा। आइतबार राति मकवानपुरगढी वडा नम्बर २ मा मोटरसाइकल पल्टिदा दुई जना घाईते भएका छन।  मकवानपुरगढि २...

चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने
Screenshot_20240515_09044-1715743200.jpg

२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसमा पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने...

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

थप समाचार