Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-rain-moonsoon-(1)-1596156448.jpg

१६ साउन, काठमाडौँ । देशका अधिकांश स्थानमा शुक्रबारको मौसममा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। शुक्रबार राति...

रसुवा जिल्ला कोरोनामुक्त

RASUWA_sTO4HPhXWU-1596155959.jpg

१६ साउन, हेटौंडा । बागमती प्रदेशमा रसुवा जिल्ला कोरोनामुक्त भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले यस्तो जानकारी दिएको हो । मन्त्रालयका अनुसार रसुवामा नयाँ संक्रमण नदेखिएको र पुराना संक्रमित निको भइसकेकाले रसुवा कोरोनामुक्त भएको छ । रसुवामा १ सय ६९ स्वाब नमुना संकलन गरिएकोमा ११ जनामा कोरोना देखिएको थियोे ।...

बागमती प्रदेशमा एकैदिन ५४ जनामा कोरोना

Samajik-Bikaas-Mantralaya-1596155171.jpg

१६ साउन, हेटौंडा । बागमती प्रदेशमा एकैदिन ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले विहिबार एकैदिन ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ४१, धादिङमा ४, भक्तपुरमा २, ललितपुरमा २, नुवाकोटमा २, दोलखामा १, चितवनमा १ र मकवानपुरमा १ गरी ५४ जनामा कोरोना पुष्टी भएको छ...

विरगन्जका मेयर सरवागीलाई कोरोना

download-(6)-1596125179.jpg

१५ साउन,हेटौँडा । विरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।बिहिबार साँझ सामाजिक संजाल फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन ।विगत पाँच महिनादेखि कोरोना भइरसको संकम्रणबाट विरगन्जबासिलाई बचाउन हरसंभव प्रयास गरेको विरगन्नको बासिको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म...

जिसस मकवानपुरद्वारा प्रदेशका प्रमुख सचिवको स्वागत एसपीको बिदाई

dcc1-1596124101.jpg

१५ साउन,हेटौँडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले  बिहीबार सरुवा भई आएका बागमती प्रदेशका प्रमुख सचिव स्वागत र सरुवाभई जान लागेका एसपीलाई बिदाई गरेको छ ।  बिहिबार कार्यालयमा आयोजिक एक कार्यक्रम मार्फत भर्खरै बागमती प्रदेश प्रमुख सचिवको रुपमा सरुवा भएर आएका डाक्टर मानबहादुर विकलाई स्वागत गरेको हो भने सरुवा भएर जान लागेका शसस्त्र...

निर्मला हत्या प्रकरण : एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

nirmala-1596112232.jpg

१५ साउन,काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाविरुद्धको कसुरमा मुद्दा खेपिरहेका आठजना प्रहरीले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतले उनीहरुलाई सफाइ दिएको हो । तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर...

आज २२७ जना कोरोना मुक्त

20200725_220622-1596109512.jpg

१४ साउन,हेटौँडा । नेपालमा पछिल्लो २४ घण्टामा २२७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका २२७ जना डिस्चार्ज भएको जानकारी दिएका हुन।आज निको हुनेको संख्यासंगै नेपालमा १४ हजार २ सय...

कोरोना अपडेट: आज थपिए २७४ कोरोना संक्रमित

20200620_171528-1596108924.jpg

१५साउन,हेटौँडा। नेपालमा बिहिबार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका २८ प्रयोगशालामा  ६ हजार ३ सय ४ जनामा गरिएको टेष्टमा २७४ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगेको...

हेटौंडामा घुस दिन खोज्ने ४ चालक पक्राउ

20200730_163935-1596106545.jpg

१५ साउन, हेटौंडा । मकवानपुर प्रहरीले घुस दिन खोज्ने ४ जना सवारी चालकलाई पक्राउ गरेको छ ।  हेटौंडा–१९ नेवारपानी चेकपोष्ट र हेटौंडा–९ पशुपतिनगर चेकपोष्टमा जाँचका क्रममा प्रहरीलाई घुस दिन खोज्ने ४ जना सवारी चालकलाई पक्राउ गरेको हो । उनीहरुले सुरक्षा मापदण्ड विपरित राँगा, भैसी ओसारपसा गर्ने क्रममा कागजात पुर्याउन सम्झाउँदा घुस दिन...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार