Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा-६ मा शनिबारदेखि सट डाउन

Text-Over-Photo1596809460-1596809575.jpg

२३ साउन, हेटौंडा । कोरोना संक्रमित दैनिक देखिन थालेपछि हेटौंडा-६ मा शनिबारदेखि सट डाउन गरिने भएको छ ।  विहिबार र शुक्रबार गरि हेटौंडा-६ मा २ जनामा कोरोना देखिएपछि हेटौंडा-६ मा सट डाउन गरिने भएको हो । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंका अनुसार ५ दिनसम्म हेटौंडा-६ मा विहान ९ बजेपछि व्यापार व्यवसाय, संघसंस्था लगायत संचालनमा पूर्ण रूपमा...

महिलालाई अश्लील भिडियो पठाउने युवक तरुण दल मकवानपुरको नियन्त्रणमा

Polish_20200807_194007778-1596809149.jpg

२३ साउन, हेटौंडा । महिला जनप्रतिनिधिलाई सामाजिक सञ्जालमा अश्लील भिडियो र अडियो पठाउने एक युवकलाई हेटौंडा-५ सिचाइटोलबाट  नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो।    पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ घर भइ हाल चितवन गडौली बस्ने बर्ष २५ को केदारप्रसाद घिमिरे रहेका छन् । उनले बिपिन अधिकारीको नाममा नक्कली फसबुक आइडि बनाई...

हेटौंडा-६ स्थित संक्रमितको टोल सिल

FB_IMG_1596806860155-1596807376.jpg

२३ साउन, हेटौंडा । हेटौंडा-६ स्थित कोरोना संक्रमण पुष्टि भएकी महिलाको टोल सिल गरिएको छ । शुक्रबार कोरोना पुष्टि भएकी ३२ बर्षीया महिलाको टोलमा साँझ सिल गरिएको हो ।  वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, सुरक्षा निकाय, टोल विकासका प्रतिनिधि र नागरिक समाजको उपस्थितिमा टोल सिल गरिएको छ । संक्रिमत महिलालाई हेटौंडा-४ स्थित आइसोलेसनमा लगिएको छ...

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो 

DR-Gautam-1596803340.png

२३ साउन, हेटौंडा । विश्वव्यापी महामारी बनेको कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ६४ जना नयाँ संंक्रमित थपिएका छन् । योसँगै हाल सम्म नेपालमा कुल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।  यसैगरी २४ घण्टामा मुलुकभरबाट थप ४ सय २५ जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार ८ सय १४ जना निको भएर घर फर्किएको...

कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो

download-1596801909.jpg

२३ साउन, हेटौंडा । विश्वव्यापी महामारी बनेको कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणबाट नेपालमा शुक्रबार थप पाँच जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सा जिल्लाका ३ जना, सर्लाही र सिरहाका एक–एक जना गरी पाँच जनाको मृत्यु भएको जानकारी...

मकवानपुरका कोरोना संक्रमित गृहिणीदेखि प्रहरीसम्म (विस्तृत विवरण)

images(7)-1596798511.jpg

२३ साउन, हेटौंडा । मकवानपुरमा शुक्रबार कोरोना संक्रमण पुष्टी हुनेमा गृहिणीदेखि प्रहरीसम्म रहेका छन् ।  हेटौंडा उपमहानगरपालिका जनस्वाथ्य अधिकृत भोला प्रसाद चौलागाईका अनुसार भीमफेदी–४ का ४० बर्षीय पुरुष सिमरा यात्रा गरेका रहेका छन्, । नेपाल प्रहरीका ४२ बर्षीय पुरुष बाहिरी जिल्लाबाट आएका थिए । हेटौंडा–९ का ५८ बर्षीय पुरुष अन्यत्र...

मकवानपुरमा ६ जनामा कोरोना पुष्टी

20200725_220622-1596796975.jpg

२३ साउन, हेटौंडा । मकवानपुरमा शुक्रबार थप ६ जनामा कारोना पुष्टी भएका छन् । हेटौंडा प्रयोगशालामा भएको परीक्षणमा ६ जनामा कारोना पुष्टी भएको हो । कोरोना पुष्टी हुनेमा भीमफेदी–४ का ४० बर्षीय पुरुष, नेपाल प्रहरीका ४२ बर्षीय पुरुष, हेटौंडा–९ का ५८ बर्षीय पुरुष, हेटौंडा–६ का ३२ बर्षीय महिला, हेटौंडा–८ का ४० बर्षीय पुरुष र हेटौंडा–५ का ५५...

रेशम चौधरीलाई अचानक बीर अस्पताल लगियो

20200807_155351-1596795078.png

२३ साउन, काठमाडौँ । कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइएको छ ।  डिल्लीबजार कारागारमा रहेका चौधरीको खुट्टा सुनिएपछि अस्पताल पुर्‍याइएको हो ।खुट्टा सुनिएसँगै ज्वरो आउन थालेपछि चौधरीलाई अस्पताल लगिएको डिल्लीबजार कारागार स्रोतले जनाएको छ ।२०७५ पुस १९ मा चौधरी कारागार चलान भएका थिए ।२०७२ भदौ ७...

राष्ट्रियसभाका सबै समिति सभापति निर्विरोध निर्वाचित

20200807_154442-1596794502.jpg

२३ साउन,काठमाडौं । राष्ट्रियसभाका सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । सभापतिका लागि शुक्रबार भएको निर्वाचनमा उनीहरु निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवि भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ सभापति चयन भएका छन्।त्यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

थप समाचार