Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रियसभाका सबै समिति सभापति निर्विरोध निर्वाचित

20200807_154442-1596794502.jpg

२३ साउन,काठमाडौं । राष्ट्रियसभाका सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । सभापतिका लागि शुक्रबार भएको निर्वाचनमा उनीहरु निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवि भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ सभापति चयन भएका छन्।त्यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी...

हेटौंडामा खोई सुरक्षा मापदण्ड? कडा गर्ने प्रशासनको आश्वासन

20200807_151540-1596793125.jpg

२३ साउन, हेटौँडा। कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा बागमती प्रदेशको सदरमुकाममा भने कुनै स्वास्थ्य सुरक्षाको न्यूनतम मापदण्ड पालना नगरिएको सर्वसाधारणको गुनासो छ । लकडाउन हटेसंगै कोरोना संक्रमण दैनिक सय बढि थपिइरहेका जिल्लाबाट धेरै सर्वसाधारण जिल्ला प्रवेश गरिसकेको अवस्थामा पनि कुनै मापदण्ड पालना नभएको हो । हेटौंडा बजारमा...

बीरगंजका एक कोरोना संक्रमितको मृत्यु

20200604_122230-1596791146.jpg

२३ साउन, काठमाडौं । पाटन अस्पतालमा उपचार गराइरहेका बीरगञ्जका ४५ बर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले उनको विहिबार साँझ मृत्यु भएको जानकारी दिए।मृतकमा मधुमेह र रक्तचापको समस्या थियो ।उनलाई स्टार अस्पतालमा हुँदा नै कोरोना पोजेटिभ देखिएको थियो ।पछिल्लो विवरणअनुसार नेपालमा कोरोना...

मकवानपुरमा कडाई, आउन र जान रोक

20200621_203923-1596788770.jpg

२३ साउन, हेटौंडा । कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अन्य जिल्लाबाट मकवानपुर प्रवेशमा रोक लगाएको छ । प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन ३२ गतेसम्म मकवानपुरबाट अन्य जिल्ला र अन्य जिल्लाबाट मकवानपुर  आवागमनमा रोक लगाएको हो ।बैठकले साउन ३२ गतेसम्म...

नौबिसे–मुग्लिन सडक सञ्चालन

FB_IMG_1595554300280-1596788378.jpg

२३ साउन, काठमाडौं । पहिरोका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ ।  धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै विहिबार राति पहिरो खसेर अवरुद्ध सडक पहिरो हटाइ शुक्रबार बिहानबाट एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक निरीक्षक रामु पुरीले जानकारी दिए...

स्कूल बस खरिदका लागि शिक्षिकाद्वारा आर्थिक सहयोग

20200807_132444-1596786048.jpg

२३ साउन, हेटौंडा । हेटौंडा–१७ हटियास्थित बालबोध माध्यमिक विद्यालयको स्कूल बस खरिदका लागि विद्यालयकी एक शिक्षिकाले आर्थिक सहयोग गरेकी छिन् । विद्यालयकी आधारभुत तह संयोजक सिमा हुमागाईबाट बस खरिदका लागि १० हजार रुपैंया सहयोग गरेकी हुन् । सहयोग रकम हुमागाईले विद्यालयका प्रधानाध्यापक रमेश रिजाललाई हस्तान्तरण गरेकी छिन् ।विद्यालयले...

हात्तिको आक्रमणबाट रेग्मीको मृत्यु

20200807_125728-1596784392.jpg

२३ साउन, झापा । झापाको कमल गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा  कमल गाउँपालिका वडा नम्बर ५ का टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेका छन् ।  नजिकैको रतुवामाई वृक्षारोपण आयोजनाको जंगलबाट आएको दुई हात्तीले रेग्मीको छाप्रो भत्काउन खोजेपछि भाग्दा रेग्मीलाई हात्तीले लखेटेर मारेको इलाका प्रहरी...

मकवानपुरगढीमा सवारी संचालनमा रोक, भालुखोला सिल

20200807_122302-1596782445.jpg

२३ साउन, हेटौंडा । कोरोना संक्रमित फेला परेपछि मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले सवारी संचालनमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिकाको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय समितिको विहिबार बसेको बैठकले सवारी संचालनमा रोक लगाएको हो । बैठकले अति आवश्यक दैनिक सामग्री, दुग्ध पदार्थ, फलफुल तरकारी, पशुजन्य पदार्थ र विरामी बोक्ने...

हेटौंडाका पुरुषद्वारा श्रीमति र छोरीमाथि थिनर प्रहार

20200723_214558-1596781339.jpg

२३ साउन, काठमाडौं । काठमाडौंको बौद्ध चुच्चेपाटीमा एक व्यक्तिले श्रीमती र छोरीलाई ‘थिनर’ प्रहार गरेका छन् । घरायसी विवादमा गएराति थिनर प्रहार गर्ने विष्ट थरका व्यक्तिलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । उनी हेटौंडाका हुन् । चुच्चेपाटीमा एसिड आक्रमण भएको हल्ला चले पनि एसिड नभई थिनर आक्रमण भएको पाइएको काठमाडौं प्रहरी प्रमुख...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

थप समाचार