Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडाका ४ लियो क्लवद्वारा मामाघर खिर खुवाईयो

20200730_152510-1596102197.jpg

१५ साउन, हेटौंडा । हेटौंडामा रहेका विभिन्न लियो क्लवहरुले आज मामाघर नेपालमा खिर खुवाउने काम गरेका छन्।हेटौंडाका ४ वटा लियो क्लवले हेटौंडा–११ स्थित मामाघर नेपालमा आश्रितहरुलाई खिर खुवाउने काम गरेका हुन् । लियो क्लब अफ सुर्योदय क्लासिक, लियो क्लब अफ हेटौंडा सुर्योदय, लियो क्लब अफ हेटौंडा सुर्योदय राइजिङ, लियो क्लब अफ हेटौंडा सुर्योदय...

नक्कलि विरामी,चामल र पिठो बोक्ने एम्बुलेन्स भिमफेदीबाट नियन्त्रणमा

20200730_150853-1596101118.jpg

१५ साउन,हेटौँडा। नक्कलि विरामी बोकेर काठमाडौं जाँदै गरेको एम्बुलेन्सलाइ प्रहरीले  भिमफेदीबाट नियन्त्रणमा लिएको छ।  भिमफेदीको बाटो हुँदै काठमाडौं जाँदै गरेको  ना ३ च ६५८६ नम्बरको एम्बुलेन्सलाइ ईलाका प्रहरी कार्यालय भिमफेदीले नियन्त्रणमा लिएको हो।चेकजाचका कम्रमा एम्बुलेन्सनमा नक्कलि विरामी बनाएर यात्रु राखेको, एम्बुलेन्समा...

परेवा भीर : एक अवसर

20200730_135118-1596096569.jpg

परेवा भीर राक्सिराङ गाउँपालिकाको ४ र ५ नम्बर वडाको सीमानामा रहेको छ । सयौँ वर्षदेखि यही चट्टाने भीर हुँदै सामलतामल बोकी यात्रा गर्ने क्रम चलिरहेको छ । विशेषतः वर्षायाममा खोला ठुलो भैदिँदा भिरबाट नै गरिने कष्टकर यात्रा र मृत्युवरणसम्म भ‌एका घटनाले नै यसलाई सामान्य नठान्नुपर्ने हो । यस भीरमा पुल, मोटर बाटो आदिका सम्बन्धमा विभिन्न...

महाकालीमा पानीको बहाव बढ्यो

ca5f1d7321f0041c252efc149-1596079624.jpg

१५ साउन, कञ्चनपुर । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले महाकालीमा पानीको बहाव बिहानदेखि बढिरेहको जानकारी दिए। प्रहरीका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ९६ हजार ९४० क्युसेक मापन गरिएको छ। भारतले लामो समयदेखि महाकाली नदीमा...

विश्वभर १ करोड ७१ लाख बढीमा संक्रमण

corona_klein-1596078711.png

१५ साउन, काठमाडौं । विश्वभर १ करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ८४ हजार ३२८ जनामा संक्रमण देखिएको छ । योसँगै बिहीबार अहिलेसम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७१ लाख ७० हजार ८२६ पुगेको छ । निको हुने संक्रमितको संख्या १ करोड ६ लाख ८० हजार १२९ छ । पछिल्लो २४ घण्टामा ६...

आज पुत्रदा एकादशी मनाइदै

6008082019103912-1596075962.jpg

१५ साउन, काठमाडौं । पौष शुक्लपक्षको एकादशीलाई पुत्रदा एकादशी पनि भनिन्छ । सन्तान तथा छोराछोरी नभएकाहरु सबैले पुत्रदा एकादशीको भक्तिभावका साथ व्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ । पद्म पुराणका अनुसार सन्तान, सुख तथा आनन्द प्राप्तीको लागि पुत्रदा एकादशीको व्रत लिने गरिन्छ । धार्मिक मान्यता अनुसार प्राचिनकालमा भद्रावतीपुरी...

मकवानपुरको बागमती-२ माझगाउँका २८ बर्षीय पुरुषमा कोरोना

20200725_220622-1596075468.jpg

१५ साउन,हेटौँडा। मकवानपुरमा एक जना कोरोना संक्रमित थपिएका छन्।  थपिएका संंक्रमित मकवानपुरको बागमती गाउँपालिका-२ माझगाउँका  २८ बर्षीय पुरूष हुन।बुुधबा संक्रमित सहित ३४ जनाको स्वाब संकलन गरि हेटौंडास्थित प्रयोगशालामा पठाइएकोमा उक्त पुरूषमा  कोरोना पुष्टि भएको हेटौंडा आइसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईंले बताएका...

बीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु

National-Medical-College-1596074538.jpg

१५ साउन, बीरगञ्ज । बीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालका संयोजक डा. उदयनारायण सिंहले बीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको जनाएका हुन् । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ६८ वर्षीय कोरोना संक्रमितको बुधबार मृत्यु भएको उनले बताए । अर्का ६० वर्षीय पुरुषको नेशनल मेडिकल...

बिश्वमानव बेच बिखन तथा ओसार पसारविरुद्धको दिवस र ब्लु हर्ट अभियान

20200730_074841-1596074714.jpg

  बिषय प्रबेशःआज विश्व अनेकौ समस्याबाट आक्रान्त छ । विश्व जतिजति विकसित हुदै गएको छ त्यतिनै समस्याहरु पनि थपिदै जाने क्रम चलिरहेको छ । हिजोे र आजै बीचपनि विश्वमा धेरै अन्तरहरु देखिने गर्छन । भनिन्छ हिजो शक्तिको राज्य थियो, आज कानूनी राज्य छ । हिजो मानिसहरुको पनि बस्तु जस्तै खरिद विक्री हुन्थ्यो ।त्यस्तो मान्छेको कुनै अधिकार र अस्तित्व...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार