Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शनिबार राजधानीको प्रस्ताव पेश र छलफल हुने

Pradesh-Sachwalaya-1578727972.jpg

२६ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभामा शनिबार प्रदेशको राजधानीको प्रस्ताव पेश हुने भएको छ ।  दिउँसो १ बजे बस्न लागेको बैठकमा नेकपा संसदीय दलका नेता एवं मूख्यमन्त्री डोरमणी पौडेलले हेटौँडा रहने प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ । त्यस्तै विवेकशिल साझा पार्टीका रमेश पौड्यालले धुलिखेल रहने प्रस्ताव पेश गर्ने भएका छन् । पौडेल...

स्थायी राजधानीमा हेटौंडा र काभ्रेको प्रस्ताव दर्ता

touchmaster_1578722669400-1578723120.jpg

२६ पुस, हेटौंडा । ३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा र काभ्रे गरि २ वटा प्रस्ताव दर्ता भएको छ ।  नाम दर्ता गर्न दिईएको समयभित्र राजधानी हेटौंडा र काभ्रे दर्ता भएको हो ।  हेटौंडाको प्रस्तावक नेकपा संसदीय दलका नेता एवं मूख्यमन्त्री डोरमणी पौडेल, समर्थकमा कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, राप्रपा संयुक्तबाट रिना...

बागमति राख्ने कांग्रेसको प्रस्ताव सर्वसम्मत

touchmaster_1578720839663-1578721354.jpg

२६ पुस, हेटौंडा । ३ नम्बर प्रदेशको नामकरणमा नेपाली कांग्रेसले राखेको बागमति नामको प्रस्ताव सर्वसम्मत भएको छ । नाम दर्ता गर्न दिईएको समयभित्र नामाकरणमा बागमती मात्रै प्रस्ताव परेको हो । बागमतीको नामको प्रस्तावक कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, समर्थक नेकपाका प्रमुख सेचतक रामेश्वर फुँयाल, राप्रपा संयुक्तबाट रिना गुरूङ,...

तामाङ् घेदुङ प्रदेश ३ अध्यक्षमा लिलाकुमार घलान चयन

IMG_20200111_104518-1578718837.jpg

२६,पुस,हेटौडा। नेपाल तामाङ घेदुङ प्रदेश ३ को प्रथम प्रादेशिक अधिबेशनले  लिलाकुमार घलानको नेतृत्वमा  ३४ सदस्य नयाँ कार्य समिति सर्बसम्मत चयन गरेको  छ ।   प्रदेश ३ को राजधानी हेटौडामा शुक्रबार भएको अधिबेशनबाट  घलानको नेतृत्वमा ३४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।   प्रदेशिक कार्य समितिको उपाध्यक्षहरुमा गोपीराज घलान...

प्रदेश ३ को स्थायी राजधानी र नामकरण दर्ता हुँदै

Pradesh-Photo-1578284076-1578716455.jpg

२६ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरणबारे शनिबार प्रस्ताव दर्ता शुरु भएको छ । प्रदेशसभा सचिवालयमा प्रदेश राजधानी र प्रदेश नामकरण सम्बन्धी कार्यविधि २०७६ अनुसार विहान ९ बजेबाट ११ बजेसम्म दर्ता हुने भएको हो ।  प्रदेशसभा सचिवालयमा दर्ता भएका प्रस्तावमध्ये फिर्ता लिन चाहनेले आधा घण्टाको समय दिने भएको छ । प्रस्तावमाथि...

हेटौंडा ८ कमानेमा मिनि प्याराफिट बन्ने

2-mini-rangashala-1-1578708137.jpg

२६पुस,हेटौंडा।हेटौंडाउपमहानगरपालिकाको बहुचर्चित योजनामा रहेको मिनि प्याराफिट सहितको खेलमैदान हेटौंडा ८ कमानेमा बन्ने भएको छ।  हेटौंडा उपमहानगरपालिका प्रमुख हरि बहादुर महतले मिनि प्याराफिट सहितको खेलमैदान हेटौंडा ८ कमानेमा रहेको चन्द्रोदय माविको खुला चौरमा बनाइने बताएका छन्।गत आइतबार  बसेको नगर कार्यपालिकाको बैठकले यो निर्णय...

कोपिलाको च्यारेटी शो हेटौंडामा

IMG_20200111_070612-1578705937.jpg

२६पुस,हेटौंडा।मकवानपुर जागरण अभियान नेपालले चलचित्र ‘कोपीला’ को बिशेष च्यारेटी शो हेटौंडामा आयोजना गर्ने जनाएको छ।  शुक्रबार मकवानपुर जागरण अभियानले पत्रकार भेटघाटको आयोजना गर्दै आगामी माघ १० गते हेटौडाको एनएस सिनेमाहलमा गरीने च्यारेटी शो देखाउने  जागरण अभियान नेपालका अध्यक्ष कृष्णराज कोईरालाले बताए।  अध्यक्ष कोईरालाले...

‘ए’ डिभिजन लिगः छैटौं चरणका खेलहरु आजबाट

A-division-football-15779-1578705019.jpg

२६ पुष, हेटौंडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबारदेखि छैटौं चरणका खेलहरु सुरु हुँदैछन् । दशरथ रंगशालामा मध्याह्न १२ बजे मच्छिन्द्र क्लबले जावलाखेल युथ क्लबसित तथा दिउँसो ३ बजे मनाङ–मर्स्याङ्दी क्लबको भिडन्त हिमालयन शेर्पा क्लबसित हुनेछ । साविक विजेता मनाङ र मच्छिन्द्र बीचको गएको सोमबार भएको खेलमा खेलाडीहरुबीच हानाहान...

सर्वदलीय बैठक निष्कर्षविहिन, मूख्यमन्त्रीको एकमत गराउने प्रयास जारी

Sarwadaliya-Baithak-1578673108.jpg

२५ पुस, हेटौँडा । मूख्यमन्त्री डोरमणी पौडेलको आह्वानमा ३ नम्बर प्रदेशको राजधानी र नामाकरणको विषयमा बसेको सर्वदलीय बैठक निष्कर्षविहिन टुंगिएको छ । मूख्यमन्त्री निवासमा शुक्रबार बेलुका बसेको सर्वदलीय बैठकमा राजधानी र नामाकरणको प्रस्ताव दर्ता गर्ने विषयमा एकमत हुन नसकेको हो ।  बैठकमा नेकपा संसदीय दलका नेता समेत रहेका मूख्यमन्त्री...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने
Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई...

नेपाल र वेस्ट इन्डिजबिचको तेस्रो खेल बुधबार हुँदै
20240501_065307-1714525749.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ।  खेल कीर्तिपुरस्थित त्रिवि...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714524817.jpg

१९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली...

थप समाचार