Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रमुख जिल्ला अधिकारीहरुको सरुवा, मकवानपुरमा यथावत

Home-Ministry-of-Nepal-1564394949.jpg

१३ साउन, हेटौँडा । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्लाहरुको सरुवा गरेको छ ।  आइतबारको मन्त्री निर्णयबाट २५ जनाको सरुवा भएको हो । तर मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको भने यथावत रहेको छ । यसअघि मकवानपुरमा सहायक प्रमुख जिल्ला अधिकारी रही कालिकोटमा सरुवा भएका चन्द्रबहादुर कार्कीको...

पत्रकार आचारसंहिता’ संशोधनको गरिने

press_council_nepal_8U7Lt-1564394138.jpg

१३ साउन, हेटौँडा । प्रेस काउन्सिल नेपालले ‘पत्रकार आचारसंहिता, २०७३’ लाई संशोधन गर्ने भएको छ । आचारसंहितालाई समयसापेक्ष बनाउने उद्देश्यले संशोधन गर्ने तयारी गरिरहेको काउन्सिलले जनाएको छ । संशोधनका लागि काउन्सिलले सरोकारवाला संघ संस्था तथा सञ्चार क्षेत्रका विज्ञहरुसँग छलफल गर्नाका साथै रायसुझाव संकलनको लागि पत्राचारसमेत गरेको...

मन्त्री अर्याललाई युवाहरुको कालो झण्डा

Padma-1564393489.jpg

१३ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई युवाहरुले कालो झन्डा देखाएका छन् ।  सोमबार साँखु पुगेकी अर्याललाई युवाहरुले कालो झण्डा देखाएका हुन् । मालपोत कार्यालय साँखु निरीक्षण गरेर फकर्ने क्रममा केही यवाहरुले राजिनामा माग्दै कालो झण्डा देखाएका थिए । मन्त्री अर्याल भने स्कर्टिङमा गन्तव्यतर्फ...

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

Samsad-1564392771.jpg

१३ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि प्रतिनिधिसभाको सोमबारको बैठक स्थगित भएको छ । दुई दलका सांसदले नाराबाजी गरेपछि संसद बैठक अवरुद्ध भएको हो ।  सभामुख कृष्ण महराले बैठकको शुरु भएको बताए लगतै दुबै दलका सांसदहरुले उभिएर नारावाजी गरेका थिए । आधा घण्टा बढि समय नारावाजी गरेपछि संसद...

नाइजेरियामा बोको हरामद्वारा आक्रमण, ६५ जनाको मृत्यु

ksBHOfkIniztW3MRsMxL-1564385919.jpg

१३ साउन, हेटौँडा । नाइजेरियामा आतंकवादी समूह बोको हरामले एक अन्त्येष्टि कार्यक्रममा अन्धाधुन्ध गोली प्रहार गर्दा ६५ जनाको मृत्यु भएको छ । नाइजेरियाको माइदुगुरी जिल्लानजिक रहेको एक गाउँमा मोटरसाइकल र भ्यानमा आएका हमलाकारीले अन्तेष्टी समारोहमा उनीहरुले आक्रमण गरेका हुन् । गत दुईसाता अघी पनि सोही गाउँमा भएको मुठभेडमा बोको हरामका ११ जना...

अमेरिकामा बन्दुकधारीले गोली चलाउँदा चारको मृत्यु ,१५ घाइते

IMG_20190612_134717-1564385787.jpg

१३ साउन, एजेन्सी। अमेरिकाको क्यालिफोर्निया राज्यमा एक बन्दुकधारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ भने १५ घाइते भएका छन्। स्थानीय समयअनुसार आइतबार साँझ  ५ बजेर ४१ मिनेटमा क्यालिफोर्नियाको एक गार्लिक फेस्टिभलमा साँझ बन्दुकधारीले गोली चलाउँदा चार जना मारिएको  र १५ जना घाइते भएका स्थानीय  प्रहरीले जनाएको छ। मारिनेमध्ये एक जना...

तरकारी किन्न मात्रै नेपालबाट २८ अर्ब रुपैयाँ बाहिरियो

add-1564385440.jpg

१३ साउन, हेटौँडा । गएको आर्थिक वर्षमा नेपालको व्यापार घाटा १३ खर्ब रुपैयाँभन्दा धेरै पुगेको छ । आर्थिक वर्ष २०७५र७६ मा नेपालले १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँको सामान आयात गरेकोमा जम्मा ९७ अर्ब १० करोड रुपैयाँको सामान निर्यात गरेको छ । नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७४र७५ मा नेपालको व्यापार घाटा ११...

राजपाले आज संसद चल्न नदिने

Rajapa1-1564383766.jpg

१३ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज संसद चल्न नदिने भएको छ । सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण सिंह मारिएको घटनाको छानवीन गर्न संसदीय समिति नबनाएको विरोधमा राजपाले संसद चल्न नदिने भएको हो ।  सर्लाहीको घटना गैरन्यायिक र संविधान विपरित रहेको राजपाको भनाई छ । आफुहरुले पटक पटक घटनाको सत्यतथ्य...

अष्ट्रेलियामा कार दुर्घटना, २ नेपालीको मृत्यु

Death-1564382494.jpg

१३ साउन, हेटौँडा । अष्ट्रेलियको क्यानबेरामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका १० का समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारी रहेका छन् । शनिबार राति पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा जित दुर्घटनामा उनीहरुको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमतीमा दुर्घटना: पदमपोखरीका मुडवरीको मृत्यु
accident.-1715793140.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...

पेट्रोलमा ७, डिजेल र मट्टितेलमा ५ रुपैयाँले घट्यो मूल्य
Petrol-Pump-1715784937.jpg

२ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको  मूल्य घटाएको छ । निगमले बुधबार मध्ये रातबाट लागुहुनेगरी...

क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा
Screenshot_20240515_19214-1715782202.jpg

२ जेठ, हेटौंडा। बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन...

इन्द्रसरोवरमा भ्यान दुर्घटना, ४ जना घाइते
images-1715780125.jpg

२ जेठ, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित फर्पिङ कुलेखानीमा भ्यान गाडी दुर्घटना हुँदा...

हेटौंडा १७ को रानीखोला राजदेवी खानेपानी बोर्डको स्वामित्वमा
FB_IMG_1715754202947-1715778586.jpg

२ जेठ, हेटौडा । हेटौडा–१७ मा रहेको रानी खोला राजदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बुधवारबाट हेटौडा...

सन्दीप लामिछानेले पाए सफाई
FB_IMG_1715776730960-1715777674.jpg

२ जेठ, काठमाण्डौं। क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएका छन्। लामिछानेलाई बुधबार  उच्च अदालत पाटनले बलात्कार...

संसदमा कांग्रेसको दादागिरी चल्न दिंदैनौंः ओली
Screenshot_20240515_16205-1715769371.jpg

२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन् ।...

दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औं स्थानमा
DipendraSinghAiree_202310-1715768654.jpg

२ जेठ, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा एक स्थान सुधारेका छन्...

बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार
Gold-1715767875.jpg

२ जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन...

थप समाचार