Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पोखरीमा डुबेर ३ जना बालबालिकाको मृत्यु

Died-1564378927.jpg

१३ साउन, सिरहा । सिरहामा पोखरीमा डुबेर ३ जना बालबालिकाको मृत्यु भएको छ । सिरहाको सिरहा नगरपालिका र अर्नामा गाउँपालिकामा पोखरीमा डुबेर ३ जना बालबालिकाको मृत्यु भएको हो ।   सिरहा नगरपालिका–३ मखनाहामा खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेर ११ वर्षीया काजल दासको मृत्यु भएको छ । उनलाई डुबेको देखेर स्थानीयले उद्धार गरी चन्द्रनारायण...

अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा चेल्सी विजयी, लिभरपुल पराजित

16599590-7294629-image-a-1564376833.jpg

१३साउन, एजेन्सी। इंगलिश प्रिमियर लिग फुटबल सुरु हुनुअघिको प्रिसिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा  इंगलिश प्रिमियर लिग फुटबल सुरु हुनुअघिको प्रिसिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा चेल्सी विजयी हुँदा आर्सनल र लिभरपुल पराजित बनेका छन  ।  आइतबार राति भएको खेलमा चेल्सीले च्याम्पियनसिप क्लब...

घाईते बालकलाई तरुण दलको सहयोग

help-1564375066.jpg

१३ साउन,हेटौँडा। आगनको बलिरहेको आगोमा परेर गम्भीर घाइते बनेका केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित लङ्खाका पाँच महीने शिशु प्रवीण राईको उद्धार गरिएको छ ।  गत असार २७ गते आफनै घरको अगेनामा परेर दुवै हातको नाडीमाथिको भाग र निधार डढेर गम्भीर घाइते भएका शिशुलाई नेपाल तरुण दल खोटाङले चन्दा उठाएर थप उपचारका लागि आइतबार उद्धार गरेको हो ।...

कक्षा १२को नतिजा आज बेलुका सम्म प्रकाशन हुने

neb-1564374266.jpg

१३ साउन,हेटौँडा । परीक्षा बोर्डले सोमबार साझ सम्म कक्षा १२को सबै विषयको नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।   प्राविधिक सहितको उपस्थितिमा आइतबार नतिजाको शुद्धता परीक्षण गरिएको र परीक्षणमा गल्ती नभेटिएकाले आज सोमबार  नतिजा प्रकाशन गर्ने तयारी अनुसारनै नतिजा प्रकाशनका लागि बोर्ड बैठक बोलाइएको छ । बैशाख महिनामा भएको परीक्षामा यस वर्ष...

अस्ताइन साहित्यकार तिम्सिना

IMG_20190729_065038-1564362362.jpg

१३ साउन, हेटौंड । मकवानपुरले अर्को एक स्रष्टा गुमाएको छ । मकवानपुर किक्रेट टिमका पूर्व कप्तान निरज श्रेष्ठको निधन भएको २४ घण्टा नबित्दै अर्को एक स्रष्टा गुमाएको हो । जिल्लाको एकजना स्रष्टा एव साहित्यकार तथा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष अप्सरा तिम्सिनाको निधन भएको छ । उनको गएराति चितवनमा उपचारको क्रममा निधन भएको हो । ज्वरो...

हतियारको ‘बार्गेनिङ’ गर्ने दुई युवक पक्राउ

Weapon-1564328232.jpg

१२ साउन, हेटौँडा । सिरहा प्रहरीले हतियारको ‘बार्गेनिङ’ गर्ने दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा कल्याणपुर नगरपालिका वडा नम्बर ११ का १९ बर्षीय मनिषकुमार मण्डल र वडा नम्बर ३ का जाकिर मन्सुरी रहेका छन् । कल्याणपुरको परचिल्बामा १२ बोरको एकनाले बन्दुक किनबेचका लागि रकमको बार्गेनिङ भईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको...

बालुवाटार जग्गा काण्डमा मुछिएका श्रेष्ठद्वारा आत्महत्या

Naasu-1564326149.jpg

१२ साउन, काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा काण्डमा मुछिएका युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । काठमाडौंको माछापोखरीस्थित हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।  सपिङ मलबाट हाम फालेका पूर्वनायब सुब्बा श्रेष्ठलाई खबर पाए लगतै पुगेको प्रहरीले उपचारका लागि पिपुल्स हस्पिटल पुर्याएको थियो ।...

धनुषामा सवारी दुर्घटनामा परी दुईको मृत्यु

images-1564325491.jpg

१२ साउन, जनकपुर।धनुषामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्  जिल्लाको महेन्द्रनगर सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । जनकपुर महेन्द्रनगर सडकखण्डमा आईतबार अपरान्ह महेन्द्रनगरबाट जनकपुर तर्फ आउँदै गरेको ना १ ज ७०२२ नम्बरको  विंगर र जनकपुरबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ज १ ह...

सिन्धुलीमा करेन्ट लागेर महिलाको मृत्यु

images(4)-1564323110.jpg

१२ साउन, हेटौंडा। सिन्धुलीमा करेन्ट लाग्दा आइतबार एक महिलाको मृत्यु भएको छ । जिल्लाको दूधौली नगरपालिका–८ चितुवाखडि निवासी ३५ वर्षीया मेनुका खड्काको करेन्ट लाग्दा मृत्यु भएको हो । घरमा रहेको बिजुली वाईरिङको तार मुसाले खाइ छानामा विद्युत् प्रवाह भई करेन्ट लागेको बताइएको छ । घरको जस्ताको छानामाथि नाङलामा सुकाइएको दाल झिक्ने क्रममा...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा
Screenshot_20240515_19214-1715782202.jpg

२ जेठ, हेटौंडा। बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन...

इन्द्रसरोवरमा भ्यान दुर्घटना, ४ जना घाइते
images-1715780125.jpg

२ जेठ, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित फर्पिङ कुलेखानीमा भ्यान गाडी दुर्घटना हुँदा...

हेटौंडा १७ को रानीखोला राजदेवी खानेपानी बोर्डको स्वामित्वमा
FB_IMG_1715754202947-1715778586.jpg

२ जेठ, हेटौडा । हेटौडा–१७ मा रहेको रानी खोला राजदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बुधवारबाट हेटौडा...

सन्दीप लामिछानेले पाए सफाई
FB_IMG_1715776730960-1715777674.jpg

२ जेठ, काठमाण्डौं। क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएका छन्। लामिछानेलाई बुधबार  उच्च अदालत पाटनले बलात्कार...

संसदमा कांग्रेसको दादागिरी चल्न दिंदैनौंः ओली
Screenshot_20240515_16205-1715769371.jpg

२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन् ।...

दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औं स्थानमा
DipendraSinghAiree_202310-1715768654.jpg

२ जेठ, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा एक स्थान सुधारेका छन्...

बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार
Gold-1715767875.jpg

२ जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन...

गृहमन्त्री र नेपालका लागि स्विडेनका राजदूतबीच भेटवार्ता
rabi-lamixane-sweden-rajd-1715767356.jpg

२ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछाने र नेपालका लागि स्विडेनका राजदूत जन थेलेफबीच शिष्टाचार भेटवार्ता भएको छ...

मकवानपुरगढीमा मोटरसाइकल पल्टिदा दुई जना गम्भीर घाइते
images-1715755255.jpg

२ जेठ, हेटौंडा। आइतबार राति मकवानपुरगढी वडा नम्बर २ मा मोटरसाइकल पल्टिदा दुई जना घाईते भएका छन।  मकवानपुरगढि २...

थप समाचार