Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रिलायन्समा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

1-1563362470.jpg

१ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इंग्लिस सेकेन्डरी बोर्डीङ स्कुलमा बुधबार विद्यार्थीहरुका लागी ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको छ । हेटौँडा युवा अभियान, मकवानपुर र जिल्ला ट्राफिक कार्यलयको आयोजना तथा रिलायन्स स्कुलको व्यवस्थापनमा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख...

विश्वकप फुटबल छनोट दोस्रो चरणः नेपाल समूह ’बी’ मा

dra_DGaXwy0V7E-1563359712.jpg

१ असार, हेटौँडा । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि हुन लागेको छनोटको दोस्रो चरणमा नेपाल समूह ’बी’ मा परेको छ । बुधबार भएको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाइनिज ताइपेई र जोडर्न रहेका छन् । दोस्रो चरणको छनोटबाट १२ टिमले अन्तिम चरणमा स्थान बनाउनेछन् । जसमा समूहका विजेता र उत्कृष्ट चार उपविजेताले २०२३ को...

राहत र पुर्नस्थापनमा काम गर्न कांग्रेसको माग

Congress-1563349442.jpg

१ साउन, हेटौँडा । अविरल बर्षाबाट भएको डुवान र कटान कारण पीडित भएकाहरुको राहत र पुर्नस्थापनमा काम गर्न नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।  नेपाली कांग्रेस संघीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बुधबार विज्ञप्ति जारी गर्दै जल डुवान र कटानका कारण ठूलो संख्यामा मानवीय क्षतिका साथै भौतिक क्षति भएको जनाउँदै विपदको...

जमेको पानीमा डुबेर बालकको मृत्यु

Child-1563347465.jpg

१ साउन, हेटौँडा । पर्साको बीरगञ्जमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२८ का कृष्ण ठाकुरका ५ बर्षीय छोरा अकलेश रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।  खेतमा जाँदै गरेकी आमालाई पछ्याउँदै जाँदा उनको जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीको भनाई छ । मंगलबार साँझ खेतमा जमेको पानीमा...

पत्रकार धम्क्याउनेलाई महासंघद्वारा कारवाहीको माग

FNJ-1563346274.jpg

१ साउन, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका साधारण सदस्य एवं तु खबर डटकममा कार्यरत पत्रकार बलराम पुडासैनीलाई धम्क्याउनेलाई कारवाहीको माग गरिएको छ । महासंघका अध्यक्ष हरि हुमागाई र सचिव गणेशदर्पण अधिकारीद्वारा बुधबार जारी विज्ञप्तिमा दोषिलाई कारवाहीको माग गरिएको हो ।  विज्ञप्तिमा समाचार लेखेकै कारण मकवानपुरगढीका स्ल्याब...

हेटौँडाका १५ विद्यालयलाई सिकाई अनुदान प्राप्त हुने

Shiksha-Bikash-1563343835.jpg

१ साउन, हेटौँडा । हेटौँडाका १५ विद्यालयले शिक्षक सिकाई सहयोग अनुदान प्राप्त गर्ने भएका छन् । ति विद्यालयले शैक्षिक सत्र २०७६ का लागि शिक्षक व्यवस्थापन गर्न उक्त रकम प्राप्त गर्ने भएका हुन् ।  हेटौँडा नगरका ९ आधारभुत र ६ माध्यमिक विद्यालयले अनुदान प्राप्त गर्ने हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका उपसचिव पूर्णबहादुर अछामीले...

पत्रकार पुडासैनीलाई ज्यान मार्ने धम्की, युनियन मकवानपुरद्वारा दोषिलाई कारवाहीको माग

IMG_20190717_091438-1563334234.jpg

१साउन,हेटौंडा। पत्रकार बलराम पुडासैनीलाइ ज्यान मार्ने धम्की अाएको छ ‌। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा स्ल्याब ढलानमा भएको लापरबाहीको समाचार प्रकाशन गरेबापत नेपाल पत्रकार महासंघ मकवानपुरका शाखाका सदस्य एवम् नेपाल प्रेस युनियन मकवानपुरका संगठन विभाग प्रमुख बलराम पुडासैनीमाथि ज्यान मार्ने धम्की आएको हो । गढी–३ स्थित भानु...

वडा अध्यक्ष कोइरालाद्वारा क्लवलाई सहयोग

Koirala-1563295441.jpg

३१ असार, हेटौँडा । हेटौँडा वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइरालाले एक क्लवलाई आर्थिक सहयोग गरेका छन् । उनले हेटौँडा–१६ मा घ्याम्पेमा रहेको सप्तरंगी युवा क्लवलाई छाना छाउनका लागि १० हजार रुपैँया सहयोग गरेका हुन् ।  सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका कोइरालाले आफ्नो वडा अध्यक्ष बापत आउने सेवा सुविधाबाट प्राप्त हुने रकमबाट क्लवलाई...

बानियाँद्वारा कामधेनु सहकारीको भवन उद्घाटन

Kamdhenu-1563294291.jpg

३१ असार, हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ । प्रदेशसभा सदस्य एवं ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दल (नेपाली कांग्रेस) का नेता ईन्द्रबहादुर बानियाँले भवन उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नेता बानियाँले चुनावको बेलामा आफ्नो दलको झण्डा बोकेपनि...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

थप समाचार