Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा मा भूकम्पको धक्का महसुस

54I_HAe3_400x400-1556068588.png

११ बैशाख, हेटौंडा।काठमाडौं उपत्यका सहित हेटौंडा मा  भूकम्पको धक्का महसुस गरिएको छ।  बिहान ६: ४१ मा धक्का महसुस गरिएको हो। भुकम्प मापन केन्द्रले जनाए  अनुसार भूकम्प काठमाडौंदेखि ६४ किलोमिटर उत्तरपश्चिममा गएको र यसको मापन ४.९ रेक्टर स्केल गरिएको छ । यसको विस्तृत आइसकेको छैन ।...

तालाबन्दी प्रति नेवि संघ मकवानपुरको ऐक्यबद्धता

58673890_1071907542999857-1556035067.jpg

१० बैशाख, हेटौँडा । मकवानपुर बहुमुखी क्याम्पसमा नेपाल बिधार्थी संघ क्याम्पस इकाइले गरेको पुस्तकालय तथा आर्थीक प्रशानसनमा तालाबन्दी सहित गरेको आन्दोलनप्रति ने.बि.संघ मकवानपुरले ऐक्यबद्धता जनाएको छ ।  संघले मंगलबार हेटौँडामा पत्रकार भेटघाटको आयोजना गर्दै संघ मकवानपुरले ईकाइले गरेको आन्दोलन प्रति एकेबद्धता जनाएको बताएको छ...

ओलीसहित ६ जनालाई पुर्पक्षका लागि जेल चलान

Hemanta-1556034101.jpg

१० बैशाख, काठमाडौं । विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओलीसहित ६ जना पुर्पक्षको लागि जेल चलान भएका छन् ।  ललितपुर जिल्ला अदालतले मंगलबार उनीहरुलाई थुनछेक बहसपछि बिस्फोटक पदार्थ विस्फोटमा संलग्न रहेको भन्दै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनीहरुलाई नख्खु कारागार पठाईएको छ । थुनामा पठाईएकामा...

खुल्ला दुध बेच्न पाउनु पर्ने मकवानपुरे व्यवसायीको माग

Milk-1556033499.jpg

१० बैशाख, हेटौँडा । मकवानपुरका व्यवसायीहरुले आफुहरुले खुल्ला दुध विक्रि गर्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् । आफ्नो समस्याबारे मूख्यमन्त्री डोरमणी पौडेललाई समेत अवगत गराईसकेका उनीहरुले पत्रकार सम्मेलनमार्फत आफ्ना माग अवगत गराएका छन् । गत बर्ष चैत्र ४ गतेबाट लाग कृषि तथा...

कांग्रेस नेताको निधनपछि जागरण अभियान स्थगित

nepali-Conress-1556032098.jpg

१० बैशाख, काठमाडौं । नेपाली काँग्रेसको बुधबारबाट देशभर शुरु हुन लागेको जागरण अभियान स्थगित भएको छ । कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनका कारण भोलीदेखिको कार्यक्रम स्थगित भएको जनाईएको छ ।  बुधबारदेखि शुरु हुन लागेको अभियान बैशाख २५ गतेबाट शुने भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ताम्राकारको...

यातायात कार्यालय अध्ययन गर्न कार्यदल गठन

Office-of-CM-n-Minister-1-1556031484.JPG

१० बैशाख, हेटौंडा । ३ नम्बर प्रदेश सरकारले प्रदेशका यातायात कार्यालयहरुलाई व्यबस्थित बनाउने सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरिएको छ ।  मुख्यमन्त्री स्तरीय निर्णयअनुसार श्रीचन्द्र शर्माको संयोजकत्वमा गठित १३ सदस्यीय समितिले कार्यालयहरुलाई व्यबस्थित मर्यादित एबम् उपभोक्ताहरुलाई दिईने सेवा सुविधालाई प्रभावकारी बनाई प्रदेश...

श्रीमतीको काटेको टाउको बोकेर हिडिरहेको अवस्थामा श्रीमान पक्राउ

arrested-1556028550.jpg

१० बैशाख, हेटौँडा । ललितपुरमा श्रीमतीको विभत्स तरीकाले हत्या गरी श्रीमतीको टाउको छिनाएर बोकेर हिँडेका अवस्थामा मंगलबार एकजनालाई प्रकाउ गरिएको छ । ललितपुरको गोदावरी नगरपालिका–१ बिसंखु गोदाम चौरमा ४२ वर्षीय जय बहादुर वाइवाले मंगलबार आफ्नै ४१ बर्षीया श्रीमती मनमाया वाइवाको टाउको छिनाएर विभत्स हत्या गरी टाउको  बोकेर हिँडेका...

महिला शशक्तीकरण गरिबी निवारण समूहको प्रमाण पत्र वितरण तथा वनभोज

IMG_20190423_185953-1556025679.jpg

१० वैशाख, हेटौँडा । महिला शशक्तीकरण गरिबी निवारण समूह नेपाललले तीन महीने सीप मुलक तालिम लिएका महीलाहरुलाई प्रमाणपत्र वितरण तथा वनभोज कार्यक्रम गरेको छ । ब्युटीसीयन, सिलाईकटाई, र च्याउ खेती तालिम लिएका तीन सय जना महीलाहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । नेपाली कांग्रेस तीन नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र वानियाँको प्रमुख...

मोरङको पथरी तनावग्रस्त

IMG_20190423_164334-1556017854.jpg

१० बैशाख,पथरी।मोरङको पथरीमा रहस्यमयढंगले निर्वस्त्र मृत अवस्थामा फेला परेकी रिना बस्नेतको हत्या भएको भन्दै  पथरीबासी यती बेला आन्दोलनमा रहेका छन। उनिहरुको प्रदर्सन ले यतिबेला पथरी तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयवाशीले प्रहरी कार्यालय  ढुङ्गामुडा गर्नु का साथै  नगरापालिकामा तोडफोड गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार