Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडा २ बाट एक सय दुई लिटर घरेलु मदिरा बरामद

madira-baramad-1556208575.jpg

१२ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले १सय २ लिटर घरेलु मदिरा बरामद गरेको छ। प्रहरी हेटौंडा नगर भित्रैबाट तयारी अवस्थामा अबैध १ सय २ लिटर घरेलु मदिरा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको  प्रहरी सहायक निरीक्षक जितेन्द्र झाको टोलीले बिहीबार बिहान हेटौँडा २ बाट तयारी अवस्थामा रहेको १ सय २ लिटर घरेलु मदिरा बरामद...

ईन्जिनियरको सामुहिक राजिनामाले पुर्ननिर्माण अन्यौलमा

NRA-Engineer-1556208258.jpg

१२ बैशाख, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरले सामूहिक राजिनामा दिएपछि पुर्ननिर्माणको काम अन्यौलमा परेको छ ।  आफ्नो माग पुरा गर्न सरकारले वेवास्ता गरेको भन्दै विहिबार सामुहिक राजिनामाको घोषणा गरेका हुन् । उनीहरुले भत्ता बृद्धिसहितका माग अघि सारेर फागुन २५ गतेदेखि चरणबद्ध आन्दोलन थालेका थिए । तर...

अण्डाको मूल्य बढाउनुपर्ने भन्दै चितवनमा प्रर्दशन

Egg-1556207025.jpg

१२ बैशाख, हेटौँडा । अण्डाको मूल्य बढाउनुपर्ने भन्दै किसानहरुले विहिबार चितवनमा प्रर्दशन गरेका छन् । उनीहरुले अण्डाको मूल्य बढाउन माग गर्दै नेपाल अण्डा उत्पादक संघको केन्द्रीय कार्यालयमा प्रर्दशन गर्दै तालाबन्दी समेत गरेका छन् ।  संघको केन्द्रीय कार्यालय नारायणगढीमा उनीहरुले प्रर्दशन गर्दै तालाबन्दी गरेका छन् । बिचौलियासंगको...

सरकारी मोटरसाइकल दुरुपयोग रोक्न खोज्ने नै थुनामा

Arrested-1556206088.jpg

१२ बैशाख, हेटौंडा । मकवानपुरमा सरकारी मोटरसाइकल दुरुपयोग रोक्न खोज्नेहरु प्रहरीको थुनामा परेका छन् । राक्सिराङ गाउँपालिका वडा नम्बर–३ का वडा अध्यक्ष बाबुलाल स्याङ्तानले मंगलबार राति १० बजेको समयमा सरकारी नम्बर प्लेटको मोटरसाइलक चलाईरहेको अवस्थामा दुरुपयोग रोक्न खोज्नेहरुलाई नै इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक...

तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन 

puna-nirman-news@makwanpu-1556198032.jpg

१२ वैशाख, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयभित्रै पुनर्निर्माणको काम सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले बाँकि रहेको २० महिना भित्र सबै काम सम्पन्न हुने गरी पुनर्निर्माणको काम सम्पन्न हुने पनि विश्वास व्यक्त गरे ।  उनले भूकम्पीय जोखिमबाट निराश नहुन पनि...

इन्जिनियरहरुले दिए सामूहिक राजीनामा

Rastriya-Punarniman-Pradh-1556197389.jpg

१२ वैशाख, हेटौँडा । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन । भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरुको माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन । ४ वर्ष अघि विनाशकारी भूकम्प गएको स्मृतिमा बिहीबार देशभर...

मकवानपुर प्रहरीले यसरी जलाएर नष्ट गर्‍यो  लागु औषध (फोटो फिचर सहित)

IMG_6934-1556189519.JPG

    १२ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले २०७५ फाल्गुन देखि २०७६ बैशाख सम्म जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको ठुलो परिमाणको लागु औषध गाजा, चरेश, अफिम लगायतका अन्य केही लागु औषध जलाएर गरेको छ ।  मकवानपुर प्रहरीले बिहीबार भिमफेदी गाउँपालिका वडा नम्बर १को  सानुटार र हेटौँडा १ को संगम स्थल बोकेदह  स्थित केशरी खोलामा उक्त लागु औषध...

पप्पु नेतृत्वको टोलीद्वारा कटुवा पेस्तोल बरामद

Katuwa-1556173444.jpg

१२ बैशाख, रौतहट । रौतहटमा नेपाल प्रहरीको टोलीले नेपाल–भारत सिमा क्षेत्रबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा खटिएको टोलीले एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेकोहो । परोहा नगरपालिका ८ नेपाल–भारत सीमा दशगजा क्षेत्रमा दुई व्यक्तिलाई चेकजाँचका क्रममा...

सूचनाको हकसम्बन्धी विधेयक फिर्ता लिनु पर्छ

3-1556128143.jpg

वैशाख ११, हेटौँडा । प्रदेश ३ सरकारले ल्याएको प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन सुझाइएको छ । प्रदेश सरकारले प्रदेश सभा पेस गरेर छलफलमा रहेको विधेयक अपूर्ण र नागरिकको मौलिक हकलाई सङ्कुचन भएकोले फिर्ता लिन सुझाव दिइएको हो । फ्रिडम फोरमले बुधबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार