Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल आर्मीलाई फुटबल प्रतियोगिताको उपाधी

Nepal-Army-1556122613.jpg

११ वैशाख, हेटौँडा । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको उपाधि विभागीय टोली नेपाल आर्मीले हात पारेको छ । बुधबार नेपालगञ्ज रंगशालामा फाइनल प्रतिष्पर्धामा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पछि पार्दै आर्मीले उपाधीमाथि कव्जा जमाएको हो । आर्मीले पुलिसलाई १–० गोलअन्तरले पराजित गर्यो । खेलको ४५ औं मिनेटमा विकास...

राष्ट्रपति भण्डारी पुगिन् चीनको सियान

Bidya-devi-1556121974.jpg

११ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि चीन पुगेकी छिन् । भ्रमणको पहिलो दिन सान्सी राज्यको सियान पुगेकी उनलाई राज्यका उप प्रमुख हु मिनलाङले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी विहिबार त्यहाँका केही भेटघाटपछि चीनको राजधानी बेईजिङ जाने कार्यतालिका रहेको छ । भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ्स बिआरआइ...

आर्थिक पत्रकारिता पुरस्कार दुलाललाई, ग्रामिण रिजाललाई

Award-1556119896.jpg

११ बैशाख, हेटौँडा । मकवानपुरका दुई पत्रकार आर्थिक र ग्रामिण पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका छन् । क्रियसन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले पुरस्कार प्रदान गर्न लागेको हो ।  बैशाख १३ गते थाहा नगरमा हुन लागेको कार्यक्रममा मकवानपुरका पत्रकार रुपेश दुलाललाई आर्थिक पत्रकारिता पुरस्कार र शिवकुमार रिजाल (काशी) लाई...

नेता बानियाँले दिए विद्यार्थीलाई २ लाख  

Indra-Bahadur-Baniya-1483-1556118077.jpg

११ बैशाख, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले आर्थीक अवस्था कमजोर भएको २८ विद्यार्थीलाई २ लाख बराबरको छात्रवृत्री रकम प्रदान गरेका छन ।  बानियाँले हेटौँडा १९ बस्तिपुरमा रहेको निर्मल माध्यमिक विद्यालयमा कक्षा ११ र १२को विभिन्न संकायमा अध्ययन गर्ने २८ जना...

 महिला उद्यमी सीप बिकास समितिको संयोजकमा मेनका

50699259_2020470831369772-1556114629.jpg

११ बैशाख, हेटौँडा । नेपाल कपडा तथा सिलाइ व्यावसायी महासघको राष्ट्रिय महिला उद्यमी सीप बिकास समितिको संयोजकमा युवा महिला व्यावसायी मेनका श्रेष्ठ चयन भएकी छिन । नेपाल कपडा तथा सिलाइ ब्यावसायी महासघको कार्यसमिति सदस्य समेत रहेकी श्रेष्ठ लामो समय देखि हेटौंडामा सिलाइ व्यावसाय गर्दै आउनु भएको छ । श्रेष्ठ हेटौँडा ४ मा रहेको जय प्रकृति सिलाई...

काठमाडौंमा फेरी भुकम्पको धक्का महशुस

54I_HAe3_400x400-1556100367.png

११ बैशख, हेटौंडा।काठमाडौंमा फेरी  भुकम्पको धक्का महशुस गरिएको छ । करिब ३  बजेर ६ मिनेट जाँदा काठमाडौंमा भुकम्पको धक्का महशुस गरिएको हो।  यो भुकम्प पनि धादिङकाे नाैबिसे केन्द्र भएर गएको र यो भुकम्प ३.९ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि पनि बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ म्याग्निच्युडको  र...

मकवानपुरसहित ३ नम्बर प्रदेशमा औलोका २६ रोगी

IMG_8080-1556099460.JPG

११ बैशाख, हेटौँडा । मकवानपुरसहित ३ नम्बर प्रदेशका १३ जिल्लामा औलोका २६ रोगी फेला परेको तथ्यांक सार्वजनिक गरिएको छ ।  विश्व औलो दिवसको स्वास्थ्य निर्देशनालय हेटौँडाले बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । कार्यक्रममा निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत चन्द्रेश्वर झाले आर्थिक बर्ष ०७४/०७५ मा...

२० वर्षीया महिलाले एकै पटक जन्माईन् चार शिशु

Child-1556085226.jpg

११ बैशाख, वीरगन्ज । वीरगन्जको एक निजी अस्पतालमा मंगलबार एक २० वर्षीया महिलाले एकै पटकमा चार जना शिशुलाई जन्माएकी छिन् ।  पर्साको छिपहरमाइ गाउँपालिका ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती नजमा खातुनले ३ छोरी र १ छोरा गरी चार जना शिशुलाई एकसाथ जन्म दिएकी हुन्।  वीरगन्ज हेल्थ केयर हस्पिटलमा दिउँसो करिब पौने एक बजे खातुनले ४ शिशु जन्माएकी...

५४ प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस (सुचिसहित)

IMG_20190213_140147-1556071696.jpg

११ बैशाख, हेटौंडा। नेपाल प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस समितिले जनपद प्रहरी का  ५४ प्रहरी नायव निरीक्षक (सई) लाइ प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गरेको छ। बढुवा समितिमो मंगलबार  बसेको बैठकले रिक्त रहेको इन्सपेक्टरको सो पदमा ५४ जनालाई बढुवामा सिफारिस गरेको हो। बुढवा सिफारिस मा परेकाहरूको सुचि हेर्न यहाँ क्लिक...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार