Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शंकास्पद वस्तुका कारण सर्वसाधरण त्रसित 

dd-1552533629.jpg

३० फागुन, हेटौँडा । पुर्वपश्चिम राजमार्गको हेटौँडा–९ स्थित पशुपतिनगर सडक खण्डमा शंकास्पद वस्तु फेला परेपछि सर्वसाधरण त्रसित बनेका छन् । शान्ति वनस्पती उद्योगको अगाडी राजमार्गमा खतरा लेखिएको शंकास्पद वस्तु प्लासिटकमा बेरेको अवस्थामा पाइएपछि सर्वसाधरणमा त्रास छाएको हो ।  नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेकपाको बन्दका कारण...

विप्लब नेतृत्वको नेकपाको बन्दका कारण जनजिवन ठप्प

1-1552532609.jpg

३० फागुन, हेटौँडा । नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण मकवानपुरको जनजिवन प्रभावित भएको छ ।  केपी शर्मा ओली नेतृत्वको सरकारले आफना कार्यकर्ता पक्राउ गरी झुटा मुद्दा लगाएको, कपिलबस्तुमा गोली काण्ड चलाएको, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा आफना कार्यकर्ता केन्द्रीत अप्रेशन र प्रहरी दमन...

बस्तीपुरमा ट्रक माथि ढुङ्गा प्रहार,चालक सामान्य घाइते

IMG_20190314_072643-1552527929.jpg

३० फागुन, हेटौंडा।विप्लव नेतृत्वको माओवादीले गरेको नेपाल बन्द अबज्ञा गरेको भन्दै हेटौँडाको १९ बस्तीपुरमा ट्रकमा ढुङ्गा प्रहार भएको छ। चितवनबाट हेटौँडा आउदै गरेको ना ६ ख ७३६९ डिब्बावाला ट्रककमा ढुंगा प्रहार हुँदा चालक सामान्य घाईते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद...

मोटरसाइकल जोगाउन खोज्दा ३ जनाको मृत्यु

Bus-Accident-1552457348.jpg

२९ फागुन, हेटौँडा । सप्तरीमा बुधबार भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कुसहामा भएको दुर्घटनाका मृतकको सनाखत हुन नसकेको छैन । मोटरसाइकललाई बचाउन खोज्दा बस मोटरसाइकलमाथि पल्टिएको थियो । बस पल्टँदा मोटरसाइकलमा सवार दुईजना र बसमा सवार एकजनाको मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र...

भरतपुर महानगरको वडा कार्यालयमा बम बिस्फोट

images-1552449423.jpg

२९ फागुन,चितवन ।अज्ञात समुहले चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ५को कार्यालयमा शक्तिशालीग्यास सिलिण्डर बम बिस्फोट गराएको छ । मंगलबार राति पहिचान नखुलेको समुहले शक्तिशाली सिलिण्डर बम बिस्फोट गराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिस्फोटबाट वडा कार्यालय क्षतिग्रस्त भएको छ । बिस्फोटबाट मानविय क्षति भने नभएको चितवन...

हेटौंडामा भएको मेलामा हेलिकप्टर उडाउने पाइलटको लाइसेन्स निलम्बन मा

IMG_20190313_091848-1552448254.jpg

२९ फागुन,हेटौंडा। हेटौंडा ५मा रहेको क्याम्प चौरमा फागुन १८ गतेदेखि सञ्चालन भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा हेलिकप्टर उडाउने पाइलट रामेश डंगोलको लाइसेन्स निलम्बन परेको छ ।  पाइलट उनले हेलिकप्टर चलाउँदा लापरबाही गर्दै अनावश्यक स्टण्ट देखाएकोले उनको लाइसेन्स निलम्बन हुनुको मुख्य  कारण हो। यो समाचार आजको साझाकुरा दैनिकले...

बिप्लव समूहमाथि प्रतिवन्ध लगाउने सरकारको निर्णय

Biplov-1552404563.jpg

२८ फागुन, काठमाडौँ । सरकारले नेकपा (विप्लव समूह) माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने, चन्दा आतंकसहित आपराधिक क्रियाकलाप गरेकोले अब विप्लव समूहलाई कुनै पनि गतिविधि गर्न नदिने...

घाइते भन्छन् : खाजा खाएपछि चालकले स्पिडमा चलाउँदा दुर्घटना

Nepal-1552403981.jpg

२८ फागुन, हेटौँडा । भक्तपुरबाट जन्ति लिएर बेहुलि लिन हेटौँडा आउँदै गरेको बस दुर्घटनाका घाइतेले चालकले तिब्र गतिमा बस चलाउँदा दुर्घटना भएको बताएका छन् ।  प्रस्ट खबरसंगको कुराकानीमा एक घाइतेले यस्तो बताएका हुन् । घाइते मित्र नेपालले चालकले ठिंगनमा रोकेर खाजा खाएको बताउँदै त्यसपछि तिब्र गतिमा बस चलाएको बताए । तिब्रगतिमा रहेको बस...

शिवमको ढुंगा बोक्ने २० टिपर कारवाहीमा

Tipper-1552402408.jpg

२८ फागुन, हेटौँडा । शिवम सिमेन्ट लिमिटेडको ढुंगा बोक्ने २० टिपर मंगलबार ट्राफिकको कारवाहीमा परेका छन् । मकवानपुरगढी धरमपानीमा भएको विशेष अपरेशनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले २० टिपरलाई कारवाही गरेको हो ।  विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म शिवम्को खानीबाट उद्योगमा ढुंगा ल्याईरहेका टिपर चेकजाँच गरेको ट्राफिकका...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार