Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडा आईडलमा भुवनसहित उत्कृष्ट ७ छनौट

Bhuwan-1552218512.jpg

२६ फागुन, हेटौँडा । हेटौँडा आईडलको उत्कृष्ट ७ प्रतिष्पर्धीको छनौट आइतबार सम्पन्न भएको छ । राष्ट्रिय औद्योगिक व्यापार मेलामा जारी प्रतिष्पर्धामा गायक भुवन घलानसहित उत्कृष्ट ७ को छनौट भएको हो । छनौट हुनेमा घलान (१४), सुसन शाह ठकुरी (७), प्रेम बैठा (९), विजय लामा (१०), सुसाल तामाङ (११), दीपक कालिराज (१२) र पारु महरा (१५) रहेका छन् । प्रतिष्पर्धाबाट...

न्यूरेनी चिसापानी सामुदायिक वनको अवलोकन भ्रमण

Bagmara-1552217252.jpg

२६ फागुन, हेटौँडा । हेटौडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको दुई दिने स्थलगत अवलोकन भ्रमण सकिएको छ ।  समूहको चालु आव ०७५÷०७६ को स्विकृत बार्षिक कार्यक्रम अनुसार अवलोकन भ्रमणको आयोजना गरिएको समूहले जनाएको छ । भ्रमण टोलीका सहभागीहरुले चितवन सौराह क्षेत्रमा रहेका कुमरोज र बाघमारा मध्यवर्ति...

प्रिमियर लिगमा म्यानचेष्टर सिटिद्वारा वाटफोर्ड पराजित

Manchester-City-1552189973.jpg

२६ फागुन, हेटौँडा । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वाटफोर्डलाई ३–१ गोलले पराजित गरेको छ ।  यो संगै म्यानचेष्टरले लिगको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । यसका लागि रहिम स्टर्लिङले ह्याट्रिक गरेका थिए ।  उनले दोस्रो हाफको शुरुमै ४६ औं मिनेटमा पहिलो गोल गरेका थिए भने पहिलो गोलको ४ मिनेटपछि दोस्रो र ५९ औं मिनेटमा तेस्रो गोल...

गढीमा शिक्षक संघको प्रथम स्थानीय प्रतिनिधि सभा

54070286_1173868759436737-1552146643.jpg

२५ फागुन, हेटौँडा । नेपाल शिक्षक संघ मकवानपुरगढीको प्रथम स्थानीय प्रतिनिधि सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।  मकवानपुर गढी शिक्षक संघ अध्यक्ष यादवराज बरालको सभाध्यक्षता भएको कार्यक्रम शिक्षक संघ प्रदेश नम्बर ३का उपाध्यक्ष दीपकलाल खतिवडाको प्रमुख आतिथ्यता तथा नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीको विशेष...

सीके राउतसँग नरम हुँदा विप्लवप्रति किन कठोर ? : डा भट्टराई

Baburam-1552143417.jpg

२५ फागुन, गोरखा । नयाँ शक्ति पार्टी नेपालका  संयोजक डा. बाबुराम भट्टराईले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गरी समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् ।  गोरखा सदरमुकाममा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले विप्लप नेतृत्वको राजनीतिक पार्टीले पछिल्लो समय...

गढिमा शनिबार २५ टिपर ट्राफिक प्रहरीको कारबाहिमा

IMG_20190309_203405-1552143014.jpg

२५ फागुन, हेटौँडा । हेटौँडाका मुख्य राजमार्गमा अन्य सवारी साधन सहित टिपरहरुले ढाला भन्दा माथी समान र ढुङ्गा बोक्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले त्यस्ता समान र ढुङ्गा बोक्ने टिपरहरुलाई कारबाही अभियान चलाएको छ ।  मकवानपुर ट्राफिक प्रहरीले विशेष अप्रेशनको रुपमा मकवानपुर जिल्लाका बिभिन्न स्थानबाट सवारी साधनको (...

आउँदो चुनावमा नेकपा मधेशमा ठूलो पार्टी बन्छ : प्रचण्ड

Prachanda-1552142285.jpg

२५ फागुन, रौतहट । नेकपाका अध्यक्ष एवं पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो पार्टी बन्ने दावी गरेका छन् ।  नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ द्धारा रौतहटको गरुडामा आयोजित आमसभामा अध्यक्ष प्रचण्डले मधेसमा नेकपाले आउँदो चुनावमा ८० प्रतिशत मत प्राप्त गरेर ठूलो पार्टी बन्ने दावि गरे । उनले  नेकपा प्रदेश २ को सबैभन्दा ठूलो पार्टी भएको समेत...

शनिबार ३१ हजारले गरे मेला अवलोकन

54197833_389587064954594_-1552139989.jpg

२५ फागुन, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा ५मा रहेको क्याम्पा चौरमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको सातौ दिन शनिबार मेला अवधिभरकै सबै भन्दा बढिले मेला अवलोकन गरेका छन । जसमा शनिबार मात्र ३१ हजारले मेला अवलोकन गरेको संघका महासचिव प्रमोद सिंह रानाभाटले जानकारी दिएका छन ।  त्यसैगरी शनिबार मेला...

हेटौँडा बसपार्कबाट लागु औषध सहित १ पक्राउ

53361262_371490306772097_-1552128979.jpg

२५ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले लागु औषध डाईजेल्याब , ब्यूनोर्फिन र फेनारगन सहित एक जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक चन्द्र नारायण त्रीपाठीको कमाण्डमा खटि गएको प्रहरी टोलिले मकवानपुर सहितको प्रहरी टोलीले हेटौँडा १०मा रहेको बसपार्कमा  बिरगंजबाट गोरखा तर्फ जादै गरेको ग. १ ख ५६७३...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार