२ चैत, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको ४ वटा वडाका ७३ जना युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्यसमिति बैठकका क्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । कांग्रेसका जिल्ला सदस्य राजन खरेलको पहलमा हेटौँडा वडा नम्बर ४, ८, ९ र १० का युवाहरु राप्रपा र नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।...
२ चैत, हेटौँडा । परम्परादेखि मृत्यु संस्कार गर्दै आएको स्थान मासिदै गएपछि हेटौडा–५,६ र ७ का स्थानीयहरुको शनिवार हेटौडा–५ क्याम्पाडाडाँमा भेला भै छलफल गरेका छन । भेलाले जीत बहादुर थापाको संयोजकत्मा कर्णावती घाट व्यवस्थापन समिति गठन गरेको छ । समितिको सचिवमा ध्रुव प्रसाद चौलागाई,कोषाध्यक्षमा रोमबहादुर न्यौपानेलाई चयन गरिएको छ ।...
२ चैत, हेटौँडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा उपहानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा केशव धिताल सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न चौथो साधारण सभा तथा अधिवेशनबाट धितालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षमा रोशन घिमिरे, सचिवमा विजय पौडेल र कोषाध्यक्षमा भवानी दुलाल रहेका छन्...
२ चैत, हेटौँडा । कुखुरामा बर्डफ्लु लागेको पुष्टि भएपछि हेटौँडा–७ नागस्वतिमा कुखुरा नष्ट गर्ने काम शुरु भएको छ । नागस्वतिका कुखुरापालक व्यवसायी कुलप्रसाद चौलागाईको खोरमा मरेका कुखुरामा बर्ड फ्लुको जीवाणु फेला परेको पुष्टि भएपछि शनिबारबाट कुखुरा नष्ट काम शुरु भएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा...
२ चैत, सिमरा। बाराको सिमरामा रहेको हुलास स्टिल ईण्डस्ट्रिजमा आगलागी भएको छ । शनिबार दिउसो कम्पनीको कवाडी जम्मा गर्ने स्टोरमा आगलागी भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक सुबास हमालले जनाएको छन। स्टोरमा ग्यासबाट फलाम टुक्राउने क्रममा निस्केको झिल्कोबाट आगलागी भएको र आगो सशस्त्र प्रहरी, जनपथ प्रहरी र...
२ चैत,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ का वडाअध्यक्ष राजेश बानियाँले उपहार स्वरुप पाएको लुगाधुने मेसिन बृद्धाश्रमलाई सहयोग गरी उदाहरणीय काम गरेको छन। जननिर्वाचित वडाध्यक्ष बानियाँले हेटौंडा–२, चौकीटोलमा रहेको ओम बृद्धाश्रमलाई करिब ५० हजार रुपियाँ बराबरको लुगाधुने मेसिन सहयोग गरेका हुन् । उनले मकवानपुर...
२ चैत, हेटौंडा।शुक्रबार राति होटलको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। हेटौँडा १० तरकारी मण्डी अगाडि रहेको रत्न होटलको छतबाट झरेर एकजना युवाको ज्यान गएको हो । मुत्यु हुनेमा मकवानपुर भिमफेदी गाउँपालिका २ कालिकाटार निवासी श्रीदास रिजाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले...
१ चैत, हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले एकीकृत बस्ती निर्माण प्राथामिकतामा राखेको बताएका छन् । एकीकृत वस्ती निर्माणका लागि सरकारले प्रकृया अगाडि बढाईसकेको समेत जानकारी दिए । ३ नम्बर प्रदेशको प्रदेश मामिला समितिद्वारा शुक्रबार आयोजित कार्यक्रम कार्यान्वयन र प्रगति विषयक अन्तरकृया कार्यक्रममा...
१ चैत, हेटौँडा । हेटौँडा वडा नम्बर ६ मा प्राविधिक जाँच विना मासु विक्रि वितरण गर्न रोक लगाईएको छ । ६ नम्बर वडा कार्यालयले सार्वजनिक सूचना र व्यवसायीलाई पत्रचार गरी यस्तो रोक लगाएको हो । वडा कार्यालयले उपमहानगरपालिका क्षेत्रमा बर्ड फ्लुका कारण हजारौं कुखुरा मरेको र फागुन ३० गते कुखुरा व्यवसायी, पशु प्राविधिक र जिल्ला प्रशासन कार्यालयको...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

























