Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा स्वास्थ्य विमा गरिदै

Swastya-Bima-1498128763.jpg

८ असार, हेटौँडा । सरकारले मकवानपुरमा पनि स्वास्थ्य विमा कार्यक्रम शुरु गर्न लागेको छ । विमाका लागि गठन भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विहिबार अन्तरक्रिया गर्दै यस्तो जानकारी दिएको हो । मकवानपुरमा असार १५ गतेबाट स्वास्थ्य विमा कार्यक्रम शुरु हुँदैछ । जिल्लाका १ सय २ वडाका लागि १ सय २८ दर्ता सहयोगी भर्ना गरिएका छन् । ति...

अनुगमनको विरोधमा हेटौंडाका मेडिकल बन्द

Talabandi1-1498127160.jpg

सुनिल शिवाकोटी ८ असार, हेटौँडा । स्वास्थ्य मन्त्रालय अन्तरगतको औषधी व्यवस्था विभाग र आपूर्ति महाशाखाले अनुगमन गरेको विरोधमा हेटौँडाका मेडिकल तथा फार्मेसी बन्द गरिएका छन् । विहिबार दिउसो विभाग, महाशाखा र जिल्ला प्रशासन कार्यालय मकवानपुरले संयुक्त अनुगमनका क्रममा दुःख दिएको भन्दै उनीहरुले मेडिकल तथा फार्मेसी बन्द गरेका हुन् । अनुगमन...

हलि, लाठे र रोपारको जागिर !

1-Hetauda-Ropain7-1498124315.JPG

८ असार, हेटौँडा । अहिले रोजगारीका लागि युरोप, अमेरिका, खाडि लगायतका देशमा जान तयार युवाहरु प्रशस्त भेटिन्छन् । धेरै युवाहरु बैदेशिक रोजगारीका क्रममा यि देशहरुमा छन् । जसले गर्दा नेपालमा काम गर्ने जनशक्तिको अभाव छ । कृषि प्रधान देश नेपालमा असार धान रोप्ने मौसम हो । तर किसानहरुले खेतिका लागि कामदार पाउन मुस्किल छ । कारण अधिकांश काम गर्ने...

सिर्जनशिलको स्थापना दिवस

sahakari-1498122731.jpg

भीमसेन पौडेल ८ असार, हेटौँडा । मकवानपुरगढी–४ कालीखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं स्थापना दिवस विहिवार मनाईएको छ । कार्यक्रममा बोल्दै मकवानपुरगढी गाउँ पालिकाका अध्यक्ष विदुर हुमागाईले सहकारी संस्थाहरुकै कारण देशको अर्थतन्त्रमा ठूलो टेवा पुगेको बताए । सरकारले एकै प्रकारका सहकारीलाई एकिकरण गर्ने...

अल्पाईन हेटौँडा नयाँ भवनमा

Alpine-1498122055.jpg

८ असार, हेटौँडा । मूख्य कार्यालय हेटौँडाको बुद्धचोकमा रहेको अल्पाईन डेभलपमेन्ट बैंक नयाँ भवनमा स्थानान्तरण भएको छ । कार्यालय बुद्धचोकबाट बैंक रोडस्थित होटल सामानस्थित नयाँ भवनमा स्थानान्तरण भएको हो ।  नयाँ मुख्य शाखा कार्यालयको विहिबार बैंकका अध्यक्ष सुदर्शनप्रसाद अधिकारी, पूर्व अध्यक्षहरु नवराज राउत र मोहना लोहनीले संयुक्त रुपमा...

राशीफल ८ असार २०७४

Aaja-ko-Rasifal-1498098239.jpg

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधुरा काम बन्ने सम्भावना छ । विरोधीहरु निरुत्साहित जाँदा काममा उत्साह थपिनेछ । खर्च कम गर्नु मूख्य चुनौतिको रुपमा रहेको छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बादविवादको योग रहेकाले बोल्दा ख्याल गर्नु जरुरी छ । नयाँ कामको शुरुवात गर्दा आज उत्तम देखिन्छ । मित्र मिलनको योग छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)...

रोनाल्डोको गोलले पोर्चुगल विजयी

Ronaldo-1498064807.png

७ असार, हेटौँडा । घरेलु टिम रसियालाई स्तव्ध पार्दै पोर्चुगलले कन्फेडेरेसन कपमा विजय हासिल गरेको छ । बुधबार राति भएको खेलमा पोर्चुलले १–० को गोल अन्तरले पराजित गरेको हो ।  पोर्चुगलका तर्फबाट कम्पान क्रिष्टियानो रोनाल्डोले खेलको ८ मिनेटमा आप्mनो टोलीको तर्फबाट खाता खोले । पोर्चुगलले खेलको पहिलो हाफसम्म अग्रतालाई कायमै राखेको थियो ।...

वित्तीय साक्षरतासँगै खेलकुद सामग्री सहयोग

Yeti-1498060449.JPG

असार ७, हेटौंडा । यति डेभलपमेन्ट बैंक हेटौंडा शाखाले हेटौंडा–१२ स्थित बुद्ध माविका विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गर्नुका साथै खेलकुद सामग्री सहयोग गरेको छ । विद्यालयमा बुधवार आयोजित कार्यक्रममा कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुलाई बैंक तथा वित्तीय कारोबारको बारेमा जानकारी गराईएको होे । विद्यार्थीहरुलाई बैंकका शाखा...

हेटौँडामा योग दिवस मनाईयो

DSC00022-1498049437.JPG

७ असार, हेटौँडा । तेस्रो बिश्व योग दिवसका अवसरमा बुधबार हेटौंडामा सम्मान तथा प्रवचन कार्यक्रमको आयोजना गरिएको छ । पतञ्जली योग जिल्ला समिति मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो ।  कार्यक्रममा मकवानपुरका नव निर्वाचित जनप्रतिनिधिहरुलाई तुलसीको माला लगाएर सम्मान गरिनुका साथै योग सम्बन्धी प्रवचन कार्यक्रम गरिएको थियो । सांसद अनन्त...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg