Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राहुल गुजरात पुगे

Rahul.jpg

६ साउन । भारतिय काँग्रेसका उपाध्याक्ष राहुल गान्धी विहिबार गुजरातको उना पुगेका छन् । दलित युवाहरुमाथि भएको हिंसाका पीडितलाई भेट्न राहुल उनाको समढियाला गाउँ पुगेका हुन् । यो घटनालाई संसददेखि सडकसम्म उठाईरहेको काँग्रेसका अनय नेताहरु पनि त्यहाँ पुगेका छन् । १० दिनअघि गोरक्षा दल नामक संगठनले केही युवालाई गाई हत्याको आरोप लगाई गम्भिर...

वन विकासमा न्यूरेनी पहिलो

Community Forest Logo.jpg

भीमसेन पौडेल ६ साउन, हेटौडा । आव ०७२÷०७३ मा मकवानपुर जिल्लाको सामुदायिक वन विकास कार्यक्रम तर्फ हेटौडा ७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूह पहिलो भएको छ । यसैगरी फापरबारीमा रहेको नमोबुद्व सामुदायिक वन दोश्रो र मनहरीमा रहेको हरियाली सामुदायिक वन तेश्रो भएको छ ।  राष्ट्रपति चुरे तराई मधेश तर्फ हेटौडा ११ मा रहेको...

संसद बैठक २ बजेसम्म स्थगित

Samsad Bhawan.gif

६ साउन, काठमाडौं । व्यवस्थापिका संसदको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकपछि दिउँसो २ बजेसम्मका स्थगित भएको हो । बैठक विहीबार बिहान ११ बजे बस्ने भनिएको थियो।  दिउँसो १ बजे फेरि शीर्ष नेताहरुले सभामुखसँग छलफल गर्ने भएका छन् । सभामुख घर्तीले विहीबार बिहान...

एनआरएनले नेपाली सेनालाई सघाउने

६ साउन, काठमाडौं । विपद् व्यवस्थापनमा गैरआवासिय नेपाली संघ एनआरएनले नेपाली सेनालाई सघाउने भएको छ । सेनाको व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापा र संघका तर्फबाट अध्यक्ष शेष घलेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सहयोगको मापदण्ड र अवस्था निर्धारणका लागि सेना र संघको संयुक्त कार्यदल बनाउने समेत सहमती भएको छ । नेपाली...

डा केसीसित वार्ता गर्न टोली गठन

DR KC.jpg

६ साउन, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनरत डा गोविन्द केसीको मागका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ । बुधबार साँझ सम्पन्न मन्त्रिपरिषदबैठकले तीन जना सचिव रहेको वार्ता टोली गठन गरेको हो ।   बैठकले प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव रहेको टोली गठन गर्ने निर्णय गरेको...

चेपाङ केन्द्रलाई बोरिङ सहयोग

Chepang Donation.JPG

चितवन, ६ साउन । पूर्वी चितवनको रत्ननगर–१०, मंगलपुरमा रहेको गामवेशीको चेपाङ संरक्षण केन्द्रलाई सपना भिलेज सोसियल ईम्प्याक्टले पम्पिङ्ग सेट बोरिङ सहयोग गरेको छ । तरकारीमा आत्मनिर्भर बनाउनको लागि सौराहामा रहेको ईम्प्याक्टले सिंचाईको निम्ति सहयोग गरेको हो । ईम्प्याक्टका अध्यक्ष ध्रुब गिरीले आज एक कार्यक्रमका बीच...

विराजको परशुराम साउन २८ मा

download.jpg

५ साउन, काठमाडौं । विराज भट्टले अभिनय गरेको नेपाली चलचित्र जय परशुराम साउन २८ मा रिलिज हुने भएको छ । रोज राणाको निर्माण निर्देशन रहेको फिल्म श्रीराम बालाजी फिलम्स प्रालीको व्यानरमा बनेको हो । फिल्ममा विराजसँगै निशा अधिकारी र रविन तामाङले अभियन गरेका छन् । निर्माण पक्षले फिल्मको ट्रेलर समेत रिलिज गरेको छ । एक्सन प्रदान चलचित्रमा विराजले...

शशांक घर फर्किए

Shashank Koirala.jpg

५ साउन, काठमाडौं । दुई साताको अस्पताल बसाईपछि नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला घर फर्किएका छन् । स्वास्थ्यमा पूर्ण सुधार भएपछि उनी बुधबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा समस्या आएपछि कोइराला असार २२ गते ओम अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा स्वास्थ्य विग्रर्दै गएपछि शुभचिन्तक चिन्तित बनेका थिए ।...

किरणले ५० मिटर ब्रेस्टस्ट्रोकमा कीर्तिमान

Kiran.jpg

५ साउन, काठमाडौं । २१औं राष्ट्रिय खुला तथा उमेर समूहको प्रतियोगिताको पहिलो दिन मंगलबार त्रिभुवन आर्मी क्लबका किरण कार्कीले ५० मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले किरणले हिटमा ३२.८१ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका हुन् । शैलेश राणाले सन् २००९ मा  बनाएको ३२.८२ सेकेन्डको कीर्तिमान तोडेका हुन् ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार