Email :- prastakhabar@gmail.com

राजनीति

मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैनः मन्त्री बास्कोटा 

yubaraj-dulal-4-1558616890.jpg

९ जेष्ठ, हेटौँडा । सरकारले संघीय संसदमा दर्ता गरिएको मिडिया काउन्सिलसम्बन्धि विधेयक फिर्ता नहुने स्पष्ट पारेको छ ।  बिहीबार सो विधेयकका केही प्रावधान तत्काल हटाउन माग गर्दै सत्तारुढ नेकपा निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालले ज्ञापन पत्र बुझाएपछि सञ्चारमन्त्री बास्कोटाले सो विधेयक फिर्ता नहुने बताएका हुन् । मन्त्री...

नतिजा आउनु पुर्वनै प्रम ओलिको मोदिलाई बधाइ

oli-modi-pashupati-dharma-1558602091.jpg

९ जेठ, हेटौँडा ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।चुनावी मत गणनामा मोदी सहित भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याउने सम्भावना बढेपछि प्रधानमन्त्री ओलीले मोदीलाई बधाई दिएका हुन् ।  नेपाली समय अनुसार दिउँसो २ बजेसम्म भारतमा एनडिए गठबन्धनले २४६ सिटमा अग्रता हाँसिल गरेको छ ।...

नियमावली संशोधनको विरोधमा ज्ञापनपत्र

60844469_580459615808816_-1558601328.jpg

 ९ जेठ,हेटौँडा। सरकारले गरेको सार्वजनिक खरिद नियमावली संशोधनले साना लगानीका निर्माण व्यवसायी मारमा परेको भन्दै देशभरका निर्माण व्यवसायीहरु आन्दोलित भएका छन् ।  यसै क्रममा निर्माण व्यवसायी संघ मकवानपुरले बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्री के पि ओलिलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक खरिद नियमावलीमा...

आरुबोटे हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्छौः गृहमन्त्री थापा

yubaraj-dulal-3-1558574448.jpg

९ जेष्ठ, हेटौँडा । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा सो विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै सो हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने...

तीनदिने संसदीय पत्रकारिता तालिम सम्पन्न

60882174_419023835544761_-1558541274.jpg

८जेठ,बुटवल। संसदीय मामिला पत्रकार समाज प्रदेश ५ले संसदीय मामिला पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि प्रदेश ५ को लुम्बिनीमा आयोजना गरेको तिन दिने तालिम बुधबार सम्पन्न भएको छ ।   खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले, वरिष्ठ पत्रकार तारानाथ दाहाल र डीआर घिमिरेले नेपालको संसदीय पत्रकारिता अभ्यास, प्रदेश सभामा पत्रकारिताको...

नेकपा मकवानपुर जिल्ला कमिटी सदस्यहरुको सपथ

makwanpur-nekapa-696x522-1558540429.jpg

८जेठ, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको जिल्ला कमिटी सदस्यहरुको सपथग्रहण भएको छ ।  नेकपा मकवानपुरको जिल्ला कमिटीले हेटौँडा ५मा रहेको पार्टीक कार्यलयमा १ सय ४५ जना सदस्यहरूलाई बुधबार एक समारोहका बीच सपथग्रहण गराइएको हो ।  मकवानपुरमा तत्कालिन एमालेबाट ८७ जना र माओवादी केन्द्रबाट ५८ जना गरी १ सय ४५ जनाको जिल्ला कमिटि...

कांग्रेसले मिडिया काउन्सिल विधेयक अघि बढ्न नदिने

Puspa-1558523112.jpg

८ जेठ, काठमाडौँ । नेपाली कांग्रेसले सरकारले राष्ट्रियसभामा पेस भएको मिडिया काउन्सिल विधेयक अघि बढ्ने नदिएको भएको छ । उनले विधेयक प्रेस स्वतन्त्रताविरोधी भएकोले अस्विकार्य भन्दै अघि बढ्न नदिने जनाएको हो । प्रतिनिधिसभामा बुधबार विशेष समयमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले अभिव्यक्ति स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक...

सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.

1-1558487141.jpg

८ जेष्ठ, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह के.सी.ले कम्युनिष्ट सरकारले दुईतिहाईको दम्भमा देशलाई पुरानै निरंकुशतातर्फ धकेलिरहेको आरोप लगाएका छन् । कांग्रेस ४ नम्बर क्षेत्रीय समितिको आयोजनामा मंगलबार नामटारमा भएको जागरण अभियानलाई सम्बोधन गर्दै केसीले अहिलेको सरकार विकास र समृद्धि भन्दापनि...

भोजपुरमा प्रहरी र विप्लव समूहबिच गोली हानाहान

maxresdefault-1558453978.jpg

७ जेठ, भोजपुर । भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।   जिल्लाको ट्याम्के मैयुम गाउँपालिका १ स्थित मैयुमडाँडास्थित जंगलमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको जनाईएको छ  ।  अपरोसनमा गएको प्रहरी टोलीमाथी विप्लव समूहले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गरेको जनाएको छ ।जवाफी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

थप समाचार