Email :- prastakhabar@gmail.com

राजनीति

ओली सरकार निरंकुशता ल्याउने खेलमाः नेता केसी

aa-1558357061.jpg

६ जेष्ठ, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह के.सी.ले बर्तमान ओली सरकार लोकतन्त्रको ज्याकेट भिरेर निरंकुशता लाद्न लागिपरेको आरोप लगाएका छन् । कम्युनिष्टहरु सरकारमा आएसंगै चरम भ्रष्टाचार, सरकारी जग्गामा चलखेल, बलात्कार, वाईडबडी काण्डमा मुछिनुका साथै निरंकुशता लाद्नमा केन्द्रित रहेको आरोप लगाए...

गणतन्त्र दिवसमा जागरण गीत सम्मेलन

10-1558271505.jpg

५ जेष्ठ, हेटौँडा । गणतन्त्र दिवसको अवशरमा  भब्य रुपमा मनाउन जागरण गीत सम्मेलन आयोजना गरिने भएको छ ।  गणतन्त्र दिवस २०७६ मनाउनका लागि गठित मूल समारोह अन्तर्गतको प्रचार प्रसार उपसमितिको बैठकले नेपाल टेलिभिजन र रेडियो नेपालले संयुक्त रुपमा आयोजना गर्ने गरि जागरण गीत सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।  सरकारले गणतन्त्र दिवश ३...

७ वटै प्रदेशलाई सन्तुलित बजेट 

9-1558270844.jpg

५ जेष्ठ, हेटौँडा । सहरी विकास मन्त्रालयले राष्ट्रिय शहरी विकास रणनीति अनुसार बजेट र कार्यक्रमलाई सन्तुलित गरिएको बताएको छ ।  प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आईतबारको बैठकमा सहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेश प्रसाद सिंहले ७ वटै प्रदेशलाई सन्तुलित रुपमा बजेट र कार्यक्रम प्रस्तुत गरिएको जानकारी दिए । बहुबर्षिय ठेक्कामा...

६९५ मतले चुच्चेखोला वनको अध्यक्षमा दाहाल निर्वाचित

FB_IMG_1557675819008-1558240133.jpg

५ जेठ, हेटौंडा । हेटौंडा-६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन समूहको अध्यक्षमा अर्जुनप्रसाद दाहाल निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिष्पर्धीलाई ६९५ मतले पराजित गरेका हुन् ।  शनिबार राति सार्वजनिक मत परिणाम अनुसार दाहालले १०७१ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी लक्ष्मण कटुवालले ३७६ मत प्राप्त गरे । त्यसैगरी,...

थिंक ट्यांकका संयोजक मिश्रले दिए राजिनामा

Chaitanya_Mishra-1558224903.jpg

५ जेष्ठ, हेटौंडा । सरकारलाई आर्थिक, सामाजिक, राजनीतिकलगायतका सुझाव दिन बनेको नीति अनुसन्धान प्रतिष्ठानका संयोजक प्रा.डा. चैतन्य मिश्रले पदबाट राजीनामा दिएका छन् । समाजशास्त्री समेत रहेका मिश्रले तीन वर्षे कार्यकाल रहेको प्रतिष्ठानबाट सात महिनामै राजीनामा दिएका हुन् । सरकारले बनाएको थिंकट्यांकका संयोजक मिश्रले राजीनामा दिनुको स्पष्ट...

सरकार लोकतन्त्रको आवरणमा निरंकुश बन्दैः केसी

6-1558185360.jpg

४ जेष्ठ, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता अर्जुन नरसिहं केसीले सरकार लोकतन्त्रको आवरणमा निरंकुश बन्दै गएको आरोप लगाएका छन् । शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै नेता केसीले निरंकुश मनोवृत्तिका साथ सरकाले सम्पुर्ण शक्ति र अधिकार आफुमा निहीत गर्ने गरि एक पछि अर्को कानुन बनाउदै गएको बताएका हुन् । राज्यका...

हेटौँडा उपमहानगरपालिकाको फेक आईडीबाट यस्तो पोष्ट भएपछि

60896838_408842899959238_-1558177963.jpg

४ जेठ, हेटौँडा । फेसबुक सबैलाई जोडने न्यु मिडिया अर्थात समाजिक संजाल नेपालमा १९९० को दशक पछि नेपालमा भएको कम्प्युुटर तथा ईन्टरनेटको विकास  त्यसैगरी २०००को दशकपछिको मोवाईल फोनमा भएको विकास पछि फेसबुक प्रयोगकर्ता बढदै गएका छन ।  समाजिक संजालको व्यापक प्रयोग र यसको पहुचले अहिले व्यक्ति, संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालयको...

आन्दोलनका लागि तयार रहनुस् : यादव

Upendra-Yadav-1558107390.jpg

३ जेठ, पोखरा । समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पोखरामा भएको कार्यक्रममा बोल्दै उनले संविधान संशोधनको माग पुरा नभए पार्टीले आन्दोलन थाल्ने भन्दै यसका लागि तयार रहन निर्देशन दिएका हुन् ।  उनले संविधान संशोधन आफुहरुको प्रमुख एजेण्डा भएको...

जनताको पहुँचमा आधारभुत स्वास्थ्य हुनुपर्छ : पुन

touchmaster_1558100670739-1558100760.jpg

३ जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सबै नेपाली जनताको पहुँचमा आधारभूत स्वास्थ्य सेवामा हुनुपर्नेमा जोड दिएका छन् । उनले यसतर्फ ध्यान दिन समेत सम्बन्धित निकायलाई सुझाव दिएका छन् । नेपाल कुष्ठरोग निवारण सङ्घको स्वर्ण जयन्तीका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उनले मौलिक हकको रूपमा रहेको स्वास्थ्य सेवाको पहुँचमा सबै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

थप समाचार