Email :- prastakhabar@gmail.com

राजनीति

  तलब भुक्तान गर्दा पनि किन आन्दोलित भए गंगा सोपका श्रमिक

60721531_2179060912183137-1558452493.jpg

७ जेठ, हेटौँडा ।  मकवानपुरमा अहिले हेटौँडा उद्यौगिक क्षेत्रमा रहेको गंगा सोप तथा त्यस अघि बन्द भएको युनिक सोपका मजदुहरु यति बेला आन्दोलित भइरहेको छन।   यसै क्रममा ट्रेड युनियन समन्वय केन्द्र मकवानपुरले गंगा सोप तथा त्यस अघि बन्द भएको युनिक सोपका मजदुहरुलाई तलब नदिई सेवाबाट निकालेको आरोप लगाएको छ ।   न्युज क्लब नेपाल हेटौँडामा...

 नेपाल विद्यार्थी संघ मकवानपुरको भित्तेपात्रो विमोचन 

61186065_584736722013655_-1558444197.jpg

 २ जेठ, हेटौँडा ।नेपाल विद्यार्थी संघ मकवानपुरले प्रकाशन गरेको भित्तेपात्रोको मंगलबार विमोचन गरिएको छ ।नेपाली कांग्रेसले सुरु गरेको जागरण अभियानको नेपाल विद्यार्थी संघले सुरुवात र भित्तेपात्रोको विमोचन गरेको हो ।  भित्तेपात्रोको विमोचन  मंगलबार एक समारोहका विच नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले...

काम नगर्ने कर्मचारीलाई कडा कार्वाहीः मन्त्री पण्डित

yubaraj-dulal-2-1558443746.jpg

७ जेष्ठ, हेटौँडा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिका सदस्यहरुले उठाएका विभिन्न...

भ्रष्टाचार प्रमाणित भए झुण्डिएर मर्ने कुलमानको चेतावनी

yubaraj-dulal-1-1558441362.jpg

७ जेष्ठ, हेटौँडा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् । मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने...

मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्‍यो :नेता बानिया

61009904_302002447380864_-1558436992.jpg

७ जेठ, हेटौँडा । कांग्रेस मकवानपुर सभापति एवं प्रदेश नम्बर ३ संसदिय दलका नेता  ईन्द्रबहादुर बानियाँले सरकारले जारी गर्न लागेको मिडिया काउन्सिल गठनसम्बन्धी विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने काम गरेको आरोप लगाएका छन ।  चलचित्र पत्रकार संघ मकवानपुरले १७ औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा  मंगलबार हेटौँडामा आयोजित...

अन्जनाको हत्यारालाई कार्वाहीको माग गर्दै ज्ञापनपत्र

gyapan-1558370190.jpg

६ जेठ,हेटौँडा। बैशाख २६ गते ललितपुरको ढोलाहिटिमा भएको अन्जना लामा महतको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाईएको छ । मकवानपुरमा रहेका विभिन्न २९ वटा अधिकारकर्मी संस्थाहरुले हत्यामा संलग्नलाई चाडैं कार्वाहीको दायरामा ल्याउन माग गर्दै मानव अधिकार संरक्षण तथा मानव बेचबिखन...

सहकारीले अब उत्पादनसंग जोडिनुपर्छः मन्त्रीढुङ्गेल 

dhungel-1558368207.jpg

६ जेठ, हेटौँडा।प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले  सहकारीले अब उत्पादनसंग जोडिनुपर्ने बताएका छन । राष्ट्रिय सहकारी महासंघको आयोजनामा सोमबार हेटौंडामा सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय तहसंग सहकार्य र समन्वय विषयक अन्तरक्रियामा बोल्दै मन्त्री ढुङ्गेलले यसो बताएका हुन ।  उनले सहकारीले अब उत्पादनसंग...

प्रदेश नम्बर ३ मा ११५ स्वयंसेवक परिचालन

touchmaster_1558366465720-1558366923.jpg

६ जेठ, हेटौंडा । ३ नम्बर प्रदेश सरकारले प्रदेशभर ११५ स्वयंसेवक परिचालन गरेको छ । बिकासको बिभिन्न क्षेत्रमा भैरहेको जनशक्तिको अभाब पुरा लागि प्रदेश सरकारले १३ जिल्लामा स्वयंसेवक परिचालन गरेको हो । सामाजिक बिकास मन्त्रालय मातहत रहने गरी सरकारले बिभिन्न ११ वटा क्षेत्रमा आबद्ध रहेका युवाहरुलाई सबै सम्बन्धित जिल्लाको समन्वय समितीसँगको...

मिडिया काउन्सिल विधेयकका बारेमा छलफल जरुरीः नेता रावल

12-1558357759.jpg

६ जेष्ठ, हेटौँडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले मिडिया काउन्सिल विधेयकमा छलफलको आवश्यकता रहेको बताएका छन् ।  रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै नेता रावलले पत्रकार महासंघ लगायत सरोकारवाला पक्षले विधेयकको बारेमा बिरोध गरेको हुँदा विवादित भनिएको विषयमा गहन छलफल गर्नुपर्ने बताएका हुन ।  आफुले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

थप समाचार