Email :- prastakhabar@gmail.com

राजनीति

खुमबहादुरको पार्थिक शरीर नेपाल ल्याईदै

Khum-Bdr1-1522477306.jpg

१७ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर शनिबार नेपाल ल्याइने भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएका खड्काको पार्थिब शरीर शनिबार काठमाडौं ल्याइने भएको हो । खड्काको पार्थिव शरीर शनिबार साँझ काठमाण्डौमा ल्याई श्रद्धाञ्जलीका लागि उनको निवास सानेपामा राख्ने र...

प्रदेशसभाबाट दुई विधेयक पारित

Pradesh-Sachwalaya-1522421969.jpg

१६ चैत, हेटौँडा । ३ नम्बर प्रदेशसभाले पहिलो पटक दुई विधेयक पारित गरेको छ । शुक्रबार बसेको बैठकले दुईवटा विधेयक पारित गरेको हो । बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले ‘प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले...

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

download-1522414921.jpg

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको शुक्रबार निधन भएको छ । भारतको नयाँ दिल्लीमा उपचारको क्रममा खड्काको निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै जानकारी दिए । भारत खड्को भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा खड्काको निधन भएको छ ।...

काँग्रेसको मनहरी र हेटौंडा ३ र १९मा अगुवा कार्यकर्ता भेला

received_1021201067936244-1522371681.jpg

  १६ चैत,हेटौंडा। नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले काँग्रेस देशभरीनै प्रदेश र संघको निर्वाचनमा पराजय भोगेको भएपनि जनमतमा भने कमजोर नरहेको बताउनुभएको छ । ४ नम्बर क्षेत्र अन्र्तगत मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ र...

३ नम्बर प्रदेशको मन्त्री परिषदको बैठक शुक्रबार

received_2036589509933099-1522334286.jpg

१५ चैत,  हेटौडा ।सरकारले प्रदेशसभालाई बिजनेश दिन नसकेको भन्दै सत्तापक्षकै साँसदले बिरोध गरेपछि ३ नम्बर प्रदेश सरकारले भोली शुक्रबारको बैठकका लागि प्रस्ताब लान बिहान मन्त्रीपरिषदको बैठक डाकेको छ । मुख्यमन्त्री कार्यालयमा मन्त्रीपरिषदको बैठक बसी गाउँनगर सभा सञ्चालन सम्बन्धि बिधेयक, प्रदेश तथा स्थानीय निकायका प्रतिनिधीहरुको सेवा...

कांग्रेस ३ नम्बर प्रदेश प्रमूख सचेतकमा घले

NC-1522217536.jpg

१४ चैत, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको बैठकले प्रमूख सचेतकमा राधा घलेलाई चयन गरेको छ । संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बुधबार पार्टी कार्यालय हेटौंडामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा घलेलाई चयन गरेको हो । त्यस्तै सचेतकमा छिरिङ दोर्जे लामा, सदस्य सचिवमा निमा लामा तथा अनुशासन समिति...

निर्वाचनमा गरेका सबै प्रतिबद्धता पूरा गर्छुः बानियाँ

Raksirang-1522161286.jpg

१३ चैत, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले आफूले चुनावमा गरेका सबै प्रतिवद्धता ५ बर्षभित्र पुरा गर्ने बताएका छन् । नेपाली काँग्रेस राक्सीराङ गाउँपालिकास्तरीय क्रियाशिल तथा अगुवा कार्यकर्ता भेलामा मंगलबार बोल्दै नेता बानियाँले...

गाई काट्ने अभिव्यक्तिको प्रदेशसभामा आलोचना

IMG_9735-1522150677.JPG

१३ चैत, हेटौँडा । ३ नम्बर प्रदेशसभा बैठकमा उपसभामुख राधिका तामाङको गाई काट्न पाउनुपर्ने अभिव्यक्तिको चर्को आलोचना भएको छ । मंगलबारको पहिलो सत्रको बैठकमा बोल्ने सदस्यहरुले जिम्मेवार पदमा रहेको व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै संवि धान भन्दा माथि कोही नहुने बताएका थिए । सभामा धारणा राख्दै प्रदेशसभा सदस्य...

प्रदेश ३ मा विषयगत समिति गठनको प्रक्रिया शुरु हुँदै

Pradesh-3-1522069202.jpg

१२ चैत, हेटौँडा । ३ नम्बर प्रदेश सभामा मंगलबारदेखि विषयगत समिति गठनको प्रक्रिया शुरु हुने भएको छ ।  सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समिति गठनको प्रक्रिया शुरु गर्ने कार्यसूचि तय गरेको हो । बैठकले प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार