Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेसको गढी मा क्रियाशिल सदस्यको भेला

np}ncp1-1521591794.gif

७ चैत,हेटौडा ।  नेपाली काङग्रेस साविक गढी २ को  क्रियाशिल सदस्य भेला सम्पन्न भएको छ । क्षेत्रीय सचिव सुवात सिं थिङको प्रमुख अतिथ्यतामा भएको भेलामा गढीपालिका वडा २ का वडा अध्यक्ष आइत सिं लो, वडा सदस्य गणेशमान गोले, शान्तकुमारी डिम्डुङ, गाउँ कमिटि सदस्य सोनम सिं थिङ लगायतले आफनो भनाईहरु राखेका थिए । भेलामा संगठनको विषयमा समुदायको विकासको...

३ नम्बर प्रदेशसभा बैठक चैत १२ गते

Pradesh-3-1521510214.jpg

६ चैत, हेटौँडा । लामो समयदेखि स्थगित रहेको प्रदेशसभा बैठक चैत १२ गते बस्ने भएको छ । चैत १२ गते प्रदेशसभा बैठक बोलाउने तयारी भईरहेको ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बताए ।  प्रदेशसभा बैठक विजेनशविहिन हुँदा सांसदहरु पनि आफ्नो क्षेत्रमा रहेका छन् भने कानून निर्माणको काम अन्यौलमा परेको छ । प्रदेश सरकारले केही विद्येयक...

उपराष्ट्रपति पुनद्वारा शपथ ग्रहण

Pun-1521474665.jpg

५ चैत, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार शितल निवासमा पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति पुनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । पुनले नेपालको संविधानको धारा ७१ बमोजिम पद तथा गोपनियताको शपथ लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।...

खटाएको ठाउँमा नगए कर्मचारीलाई कारवाही गर्छु : मन्त्री पण्डित

Lal-Babu-1521473493.jpg

५ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तोकिएको वा खटाइएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । उनले तोकिएको वा खटाईएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने र सम्पूर्ण सेवा–सुविधा रोक्नेसम्मको कडा चेतावनी दिएका हुन् । सोमबार राजधानीमा रिपोर्टर्स्...

उपराष्ट्रपतिले अपरान्ह शपथ लिने

Nanda-1521442350.jpg

५ चैत, काठमाडौं । निर्विरोध निर्वाचित भएका उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार अपरान्ह पद तथा गोपनियताको सपथ लिने भएका छन् । उपराष्ट्रतिमा पुनको यो दोस्रो कार्यकाल हो । उनले अपराह्न ४ बजे शीतल निवासमा सपथ लिने जनाईएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति पुनलाई दोस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ गराउने भएकी...

संगठन मजबुत बनाउन एक भएर लाग्नुस्ः बानियाँ

FB_IMG_1521390115494-1521390167.jpg

४ चैत हेटौंडा।नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले पार्टी र भातृ तथा शुभेच्छुक संघसंगठनलाई चलायन बनाई सांगठानिक संरचना चुस्तदुरुस्त र मजबुत बनाउन सबै नेता कार्यकर्ता एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।  मकवानपुरको क्षेत्र नम्बर १...

मोदी र सी नेपाल आउनुहुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

Pradip-1521282657.jpg

३ चैत, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ मा नेपालमा उच्चस्तरीय अन्तर्राष्ट्रिय भ्रमणहरु हुने बताएका छन् । रिपोर्टस क्लवमा आयोजित साक्षात्कारमा बोल्दै ज्ञवालीले २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि आउने दावि गरेका छन् । मन्त्री ज्ञवालीले नेपालबाट पनि...

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध

Nanda-Bahadur-1521281658.jpg

३ चैत, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् । उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी गरेको हो । निर्वाचित भएको भोलि मात्र घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ । पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा...

उपसभामुखमा तुम्बाहाम्फे निर्वाचित

Shiva_maya_Tumbahamfe-1521199508.jpg

२ चैत, काठमाडौं । संघीय संसदको उपसभामुखमा एमाले सांसद शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छिन् । शुक्रबार भएको निर्वाचनमा बामगठबन्धनसहितको समर्थन पाएकी तुम्बाहाम्फे निर्वाचित भएकी हुन् । तुम्बाहाम्फेले २०१ मत पाईन भने प्रतिष्पर्धी कांग्रेसकी पुष्पा भुसालले ६१ मत प्राप्त गरिन् । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार