Email :- prastakhabar@gmail.com

राजनीति

हेटौँडामा जारी प्रदेश परिषद बैठक सकिंदै

P1-1526961826.jpg

८ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौँडामा जारी प्रदेश परिषद बैठक मंगलबार सकिंदैछ । सोमबारबाट शुरु भएको परिषद बैठक दिउँसो सकिने भएको हो । बैठकमा मंगलबार ३ नम्बर प्रदेश अन्तरगतका स्थानीय तहका प्रमुख र उपप्रमुखले कार्यसंचालनका क्रममा परेका समस्या र प्रदेश सरकारसंगको अपेक्षाको बारेमा आफ्नो प्रस्तुति राख्ने छन् । बैठकलाई...

ओलीको राष्ट्रवाद सकियो: पूर्व मन्त्री विश्वकर्मा

20180520_162431-1526921333.jpg

७ जेठ, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व बाणिज्य मन्त्री मिन विश्वकर्माले प्रधानमन्त्री केपी वलीको राष्ट्रवाद भारतीय प्रधानमन्त्री मोदीको जनकपुरदेखि मुक्तिनाथसम्मको भ्रमणले पुस्टी गरिसकेको   बताएका छन   । नेपाली काँग्रेस बाग्मती गाउँपालिकाको आयोजनामा सोमबार भएको बृहत सभा तथा अगुवा कार्यकर्ता प्रशिक्षण...

नेता बाँनियाले सोधे–‘डोको र बेल्चा बोकेर समृद्धि आउँछ ?’

IMG_9811-1526900977.JPG

७ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले डोको र बेल्चा बोकेर समृद्धि आउँछ ? भन्दै प्रदेश सरकारको कटाक्ष गरेका छन् ।  हेटौँडामा सोमबारदेखि शुरु भएको ३ नम्बर प्रदेश समन्वय परिषद बैठकमा बोल्दै नेता बानियाँले विकास निर्माणको काम तिब्र गतिमा भईरहेको अहिलेको...

सेवा सुविधामात्रै खोजे मतको अपमान हुन्छ : पौडेल

Dormani-Paudel-1526893155.jpg

७ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले संघीयता कार्यान्वयनको जिम्मेवारी स्थानीय तह र प्रदेश सरकारमा बढि रहेको भन्दै जनप्रतिनिधिले जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन् ।  स्वच्छ र भ्रष्टाचारमुक्त प्रशासनका लागि सबैभन्दा पहिला जनप्रतिनिधिबाट शुरुवात हुनुपर्ने उनको भनाई थियो । उनले लामो समयपछिको संघर्षबाट...

मूख्यमन्त्री पौडेलसहित ४ जना केन्द्रीय सदस्य

Dormani-Paudel-1526813159.jpg

६ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलसहित मकवानपुरका ४ जना एमाले नेता नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण हुँदा मकवानपुरका ४ जना केन्द्रीय सदस्य भएका हुन् । एकिकरण भएकै दिन केदार न्यौपाने र विरोध खतिवडा केन्द्रीय सदस्य चयन भईसकेका छन् । शनिबार राति...

कांग्रेस सभापति भेला हेटौँडामा हुने

index-1526774382.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सभापतिहरूको राष्ट्रिय भेला असारमा हुने भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले असार ५, ६ र ७ गते प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा भेला गर्ने निर्णय भएको जानकारी दिए । यसअघि केन्द्रीय कार्यसमिति बैठकले भने जेठभित्रै भेला बोलाउने निर्णय गरेको थियो । जेठ १५ गते बजेट...

नीतिगत भ्रष्टाचार रोक्नु आवश्यक

Lekha-Samiti-1526735651.JPG

५ जेठ, हेटौँडा । शासन प्रणालीमा रहेको नीतिगत भ्रष्टाचार रोक्न सकेमात्रै देशमा रहेको भ्रष्टाचार रोक्न सकिने आज हेटौँडामा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । ससदिय मामिला अध्ययन तथा अनुसन्धान समाज र ३ नम्बर प्रदेश सार्वजनिक लेखा समितिले गरेको प्रदेश सार्वजनिक लेखा समितिको काम कर्तव्य र अधिकार विषयक अन्तरक्रियाका वक्ताहरुले...

कम्युनिष्टहरुको सिद्धान्त उग्रता, उदण्डता र अराजकता : नेता भण्डारी

Sankhar-Bandari-1526735376.jpg

५ जेठ, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय केन्द्रीय एवं पूर्व बनमन्त्री शंकर भण्डारीले हिजो भएको कम्युनिष्टहरुको बाम एकता २ वर्षपनि नटिक्ने बताएका छन् । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान हेटौंडा ईकाई आयोजनामा भएको नेविसंघको वार्षिक मुखपत्र सुनगाभा विमोचन कार्यक्रममा शनिबार बोल्दै प्रमुख अतिथि भण्डारीले नेपालका...

संगठन र विकास निर्माणमा लाग्नुस्ः नेता बानियाँ

received_1021234043460611-1526660990.jpg

४ जेठ ,हेटौडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अबका दिनमा पार्टीको संगठन र जनतासंग प्रत्यक्ष सहभागी भएर जनताले अनुभूत गर्नेगरी विकास निर्माण लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्  । नेपाली काँग्रेस ४ नम्बर क्षेत्रीय कार्यसमितिले  आयोजना गरेको   अन्र्तक्रिया...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार