Email :- prastakhabar@gmail.com

राजनीति

रामशरण महतमाथि बोतल प्रहार गर्ने पक्राउ

Ram-Sharan-Mahat-390x390-1521181145.jpg

२ चैत नुवाकोट । पूर्व अर्थमन्त्री डा. रामशरण महतमाथि बोतल प्रहार  गर्ने १जनालाई प्रहरीले पक्राउ गरेको छ  । नुवाकोटको दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलशिलान्यास कार्यक्रम सम्बोधनका क्रममा पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य महतलाई दुप्चेश्वर–३ का रामहरि खड्काले  पानीको...

३ नम्बर प्रदेशको बजेट चैत २० भित्र आउने

IMG_9514-1521130968.JPG

१ चैत, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले चैत २० गतेभित्र चालु आर्थिक बर्षका लागि बजेट ल्याउने भएको छ ।  विहिबार अबेर सम्पन्न मन्त्रीपरिषद बैठकपछि सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले चैत २० गतेभित्र चालु आवका लागि बजेट एवं नीति तथा कार्यक्रम ल्याउने जनाएका हुन् । उनले आगामी आर्थिक बर्षको बजेट एवं नीति तथा...

मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई भेट्दै

Baluwatar-1521094445.jpg

१ चैत, काठमाडौं । सातवटा प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक रुपमा भेट्दैछन । मूख्यमन्त्री नियुक्त भएपछि उनीहरुको यो पहिलो सामुहिक भेट हो । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओली मुख्यमन्त्रीहरुको भेट हुने जनाईएको छ । भेटमा प्रदेश सरकार संचालनमा देखिएका समस्या, कर्मचारी...

३ नम्बर प्रदेशको मन्त्रीपरिषद बैठक बस्दै

Office-of-CM-n-Minister-1521088512.JPG

१ चैत, हेटौँडा । ३ नम्बर प्रदेशको मन्त्रीपरिषद बैठक विहिबार अपरान्ह बस्दैछ । मन्त्रीपरिषद बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको कानूनका विद्येयकलाई प्रदेशसभा सचिवालयमा पेश गर्ने निर्णय गर्नेछ ।  कानूनमन्त्री शालिकराम जम्कट्टेलको संयोकत्वमा न्यायाधिवक्ता, कानून मन्त्रालयका सचिवसहितको कानून मस्यौदा समिति तयार...

मन्त्रीपरिषद विस्तार गर्न ओलीको यस्तो छ तयारी

KP-1521088322.jpg

१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका विस्तारको तयारी अघि बताएका छन् ।  सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग विहिबार छलफल गरी बेलुकासम्ममा मन्त्री बन्नेको नाम टुंग्याएर शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री ओलीले तयारी गरेका हुन् । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार...

राष्ट्रपति भण्डारीलाइ सपथ खुवाएका प्रधानन्यायधिश पदमुक्त

Parajuli-1521029600.jpg

३० फागुन, हेटौँडा । नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले दोश्रो पटक राष्ट्रपतिको शपथ ग्रहण गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीले शपथ खुवाएका थिए । उनी मंगलबार दोस्रो...

गुम्बा डाँडामा क्रान्तिकारी युवाको परेड (तस्विरमा)

M-1521009770.jpg

३० फागुन, हेटौँडा । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट युवा संगठनको हेटौंडा हर्नामाडिस्थित गुम्बा डाँडामा प्रशिक्षण भएको छ । प्रशिक्षणमा बैद्यसहितका शिर्ष नेतृत्वको समेत सहभागिता रहेको थियो । बैद्यले सिमा रक्षाका लागि युवाहरु लाग्नुपर्नेमा जोड समेत दिएका थिए । युवा जागरण तथा शारीरिक प्रशिक्षणका क्रममा गुम्बाडाँडामा...

मुस्लिम संघमा पुनः डा. रहमान

Muslim-1520932470.jpg

२९ फागुन, हेटौंडा । नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघ मकवानपुरको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा पुन: डा. मोतीउर रहमान चयन भएका छन् ।  कांग्रेस जिल्ला पार्टी कार्यालयमा मंगलबार भएको अधिवेशनबाट उपाध्यक्षमा शकुर शेख सचिव मुस्ताक हुसैन, कोषाध्यक्ष शकिल अन्सारी, सहकोषाध्यक्ष रशिदा वानु र सदस्यहरुमा शमसुल अन्सारी, हमिद अन्सारी,...

उपप्रमुखको छोराबाट असुरक्षित भन्दै सुरक्षा माग

Forestry-1520841859.jpg

२८ फागुन, हेटौँडा । आफुहरुको ज्यान सुरक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान हेटौँडाका विद्यार्थीले सोमबार पत्रकार सम्मेलन गरेका छन् ।  उनीहरुले हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाका छोरा सुमित लामाले आफुहरुलाई ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गरेका हुन् । क्याम्पसमा व्याचस्तरीय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार