Email :- prastakhabar@gmail.com

राजनीति

मुख्य मन्त्री पौडेलले लिए सपथ

saphat-1518417268.jpg

२९ माघ,हेटौडा। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले  सोमबार पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश नम्बर ३ को प्रदेश प्रमुखको कार्यालयमा भएको एक कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पौडेललाई  सपथग्रहण गराएकि थिईन । सपथग्रहण समारोहमा पदेश  सांसद, सचिव, कर्मचारी सुरक्षा निकायका प्रमुख, पत्रकार तथा...

डोरमणीको सपथ विहान ९ः३० मा

Dormani-Paudel-1518352739.jpg

२८ माघ, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले सोमबार विहान ९ः३० बजे सपथ ग्रहण गर्ने भएका छन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले उनलाई प्रदेश प्रमुख कार्यालयमा विशेष कार्यक्रम गरी सपथग्रहण गराउने भएकी हुन् ।  आइतबार साँझ प्रदेश कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले यसबारे जानकारी दिएका छन् । ज्ञवालीले प्रदेश प्रमुख...

उपसभामुख तामाङद्वारा पदभार ग्रहण

Radhika4-1518342985.JPG

२८ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको नवनिर्वाचित उपसभामुख राधिका तामाङले सपथ तथा पदभार ग्रहण गरेकी छिन् । तामाङले सभामुख श्रेष्ठ समक्ष पद तथा गोपनीयताको सपथग्रहण गरेकी हुन् भने पदभार समेत ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै तामाङले आफु सहायक भुमिकामा रहेपनि प्रदेशसभाको मर्यादालाई कायम राख्न आफुले जिम्मेवारी निर्वाह गर्ने बताईन्...

भोलि ३ सदस्यीय मन्त्रीमण्डल गठन हुने

DM-Paudel-1518161300-1518334223.jpg

२८ माघ, हेटौंडा । ३ नम्बर प्रदेशमा भोलि मन्त्री मण्डल गठन हुने भएको छ । भोलि ३ सदस्यीय मन्त्रीमण्डल गठन हुने भएको हो । मूख्यमन्त्रीका दावेदार डोरमणी पौडेलले यसबारे जानकारी दिएका छन् । 'भोलि विहान ८ बजे सपथग्रहण गर्ने, त्यसपछि स्मारक जाने र ३ सदस्यीय मन्त्री मण्डल गठन हुन्छ ।' -पौडेलले भने । यसअघि, ३ नम्बर प्रदेशको मूख्यमन्त्रीमा नेकपा...

राधिका तामाङ उपसभामुखमा निर्विरोध

Radhika-Tamang-1-1-1518333161.jpg

२८ माघ, हेटौंडा । ३ नम्बर प्रदेशको उपसभामुखमा माअोवादी केन्द्रकी प्रदेश सभा सदस्य राधिका तामाङ निर्विरोध भएकी छिन् । निर्धारित समयमा उनको मात्रै उम्मेदवारी परेको संसद सचिवालयले जनाएको छ । उनले विहान ११ बजे उम्मेदवारी दर्ता गराएकी हुन् । निर्णय भने २ बजे बस्ने बैठकले गर्नेछ । उनको प्रस्तावकमा एमाले संसदीय दलका नेता डोरमणी पौडेल र...

मूख्यमन्त्रीमा पौडेलको भोलि सपथ

DM-Paudel-1518161300-1518331325.jpg

२८ माघ, हेटौंडा । ३ नम्बर प्रदेशको मूख्यमन्त्रीमा नेकपा माअोवादी केन्द्रले एमाले संसदीय दलका नेता डोरमणी पौडेललाई समर्थन गरेको छ  । माअोवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले यसबारे जानकारी दिएका हुन् । माअोवादीले र एमालेले अाजै दावि प्रदेशप्रमुख अनुराधा कोईराला समक्ष बुझाएको छ । यसपछि अाजै प्रदेश प्रमुखले मूख्यमन्त्री...

राधिका तामाङद्वारा उपसभामुखमा उम्मेदवारी

Radhika-Tamang-1-1-1518328675.jpg

२८ माघ, हेटौंडा । ३ नम्बर प्रदेशको उपसभामुखमा माअोवादी केन्द्रकी प्रदेश सभा सदस्य राधिका तामाङले उम्मेदवारी दर्ता गराएकी छिन् । उनले विहान ११ बजे उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा एमाले संसदीय दलका नेता डोरमणी पौडेल र समर्थकमा माअोवादी संसदीय दलका उपनेता कुमारी मोक्तान रहेकी छिन् । नुवाकोट क्षेत्र नम्बर १ (१) बाट...

प्रदेश ३ मा आज उपसभामुख चयन हुने

Pradesh-3-1518231038-1518326260.jpg

२८ माघ, हेटौँडा । शनिबार सभामुख चयन भएको ३ नम्बर प्रदेशमा आज उपसभामुख चयन हुने भएको छ । उपसभामुख चयनका लागि दिउसो २ बजे प्रदेशसभा बैठक डाकिएको छ ।  उम्मेदवारी दर्ताका बिहान ११ देखि १२ बजेसम्मको समय तय गरिएको प्रदेश सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए । २ बजे बस्ने बैठकमा परेको उम्मेदवारीलाई निणार्थ पेश हुने जनाईएको छ...

सभामुख श्रेष्ठद्वारा सपथग्रहण

Sapath-Grahan-Shrestha-1518266165.jpg

रुपेश दुलाल २७ माघ, हेटौँडा । ३ नम्बर प्रदेशका नवनियुक्त सभामुख सानुकुमार श्रेष्ठले शनिबार अपरान्ह सपथग्रहण गरेका छन् । ३ नम्बर प्रदेशका प्रदेशप्रमुख अनुराधा कोइरालाले प्रदेश कार्यालयमा भएको विशेष कार्यक्रममा सभामुख श्रेष्ठलाई सपथग्रहण गराएकी हुन् ।  सपथग्रहण कार्यक्रममा अहिले सभाध्यक्षता गरिरहनु भएका ज्येष्ठ सदस्य एवं एमाले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार