Email :- prastakhabar@gmail.com

राजनीति

पदमपोखरीको महायज्ञमा ३६ लाख ६१ हजार संकलन

Mahayagya-1523548336.jpg

२९ चैत, हेटौँडा । हेटौँडा–१३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक एवं भौतिक सुधारका लागि चैत २१ गतेबाट भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा ३६ लाख ६१ हजार ९ सय ५१ रुपैयाँभन्दा बढी सहयोग जुटेको छ । सप्ताहमा ३६ लाख ६१ हजार ९ सय ५१ रुपैयाँभन्दा बढी सहयोग जुटेको क्याम्पस प्रमुख कृष्णमाया लटौलाले जानकारी दिईन् । सप्ताहमा महेन्द्र...

३ नम्बर प्रदेशको नीति तथा कार्यक्रम बैशाख ११ मा आउने

Kailash-1523546027.jpg

२९ चैत, हेटौँडा । ३ नम्बर प्रदेशको नीति तथा कार्यक्रम बैशाख ११ गते आउने भएको छ । विहिबार बेलुका सम्पन्न ३ नम्बर प्रदेश मन्त्रीपरिषद बैठकको निर्णयबारे जानकारी दिंदै प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले यस्तो जानकारी दिएका हुन् ।  बैशाख ११ गते प्रदेश प्रमुख अनुराधा कोइरालाको सम्बोधनसंगै...

मूख्यमन्त्री नआएपछि बैठक १५ मिनेट ढिलो

DM-Sir-1523522496.jpg

२९ चैत, हेटौँडा । सधै समयमै बस्दै आएको ३ नम्बर प्रदेशसभा बैठक विहिबार मूख्यमन्त्री डोरमणी पौडेल नआएपछि १५ मिनेट ढिलो शुरु भयो ।  पौडेल नआएकाले प्रदेशसभा बैठक उनलाई कुरेर बस्यो र निर्धारित समय दिउँसो १ बजे भन्दा १५ मिनेट ढिलो पौडेल आएपछि प्रदेशसभा बैठक शुरु भयो । ३ वटा विधेयक प्रस्तुतकर्ता पौडेल नै ढिलो आउँदा सबै प्रदेशसभा सदस्यहरुले...

३ नम्बर प्रदेश मन्त्रीपरिषद बस्दै

Office-of-CM-n-Minister-1523521641.JPG

२९ चैत, हेटौँडा । विहिबार ३ नम्बर प्रदेशको मन्त्रीपरिषद बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे बस्दैछ ।  बैठकमा चालु आर्थिक बर्षको नीति तथा कार्यक्रमबारे छलफल हुनेछ भने केही नयाँ विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति दिने निर्णय हुने सम्भावना छ ।...

संशोधन परेपछि विधेयक समितिमा पठाईयो

Pradesh-3-1523521439.jpg

२९ चैत, हेटौँडा । विधेयकमा संशोधन परेपछि ३ नम्बर प्रदेशसभा बैठकले ४ वटा विधेयकलाई छलफलका लागि विषयगत समितिमा पठाएको छ । विहिबार बसेको ३ नम्बर प्रदेशसभा बैठकले ४ वटा विधेयकलाई प्रदेश मामिला समितिमा पठाउने निर्णय गरेको हो ।  बैठकले अघिल्लो प्रदेशसभा बैठकमा प्रस्तुत भएका ४ वटा विधेयक छलफलका लागि पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री...

३ नम्बर प्रदेशसभा र मन्त्रीपरिषद बैठक बस्दै

Pradesh-3-1523516641.jpg

२९ चैत, हेटौँडा । ३ नम्बर प्रदेशसभा बैठक र मन्त्रीपरिषद बैठक आज हेटौँडामा बस्ने भएको छ । प्रदेशसभा बैठक विहिबार दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अघिल्लो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्तुत गरेको गाउँ, नगर तथा जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धी विधेयक, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र अन्य सुविधा सम्बन्धी विधेयक र...

ट्रेड युनियन कांग्रेस मकवानपुरको निर्वाचन प्रकुया शुरु

20180412_112853-1523516675.jpg

२९ चैत, हेटौँडा । नेपाल  ट्रेड युनियन काग्रेस मकवानपुरको नयां नेतृत्वका लागी निर्वाचन प्रकुया शुरु भएको । चैत १४ गते उदघाटन भएको छैठौ जिल्ला अधिवेसन तथा निर्वाचन काग्रेस पुर्व महामन्त्री खुम बहादुर खडकाको निधनले स्थगित भएको थियो । बिहान ११ बजेबाट सुरु भएको निर्वाचन  ३ बजे सम्मलाई तोकिएको निर्वाचन अधिकृत कृष्ण प्रसाद न्यौपानेले...

काँग्रेस नेता खड्काप्रति श्रद्धाञ्जली

FB_IMG_1523456705969-1523457929.jpg

२८ चैत,हेटौंडा । नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री तथा नेपाल सरकारको पूर्व गृहमन्त्री  स्वर्गीय खुमबहादुर खड्काको स्वर्गारोहणको १३ औं दिनको पुण्यतिथिमा नेपाली काँग्रेस मकवानपुरले बुधबार श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ । मकवानपुर पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै काँग्रेस मकवानपुर सभापति, पूर्व...

शेरबहादुर देउवा हेटौँडा आउँदै

Tarun-dal-1523273681.jpg

२६ चैत, हेटौँडा । नेपाल तरुण दलको ३ नम्बर क्षेत्रीय प्रशिक्षण बैशाख ३ र ४ गते हेटौँडामा हुने भएको छ । देश संघीय संरचनामा गएपछि तरुण दलले पहिलो पटक क्षेत्रीय प्रशिक्षण गर्न लागेको हो ।  प्रशिक्षण कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने आज पत्रकार सम्मेलन गरी तरुण दल मकवानपुरले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार