१८ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको विहिबार हेटौँडामा सम्पन्न पहिलो बैठकमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरेका प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले ठूला दललाई चेतावनी दिएका छन् । मकवानपुरको विभिन्न पूर्वाधारको बारेमा व्याख्या गर्दै बैज्ञानिक र व्यवहारिक ढंगले प्रदेश अस्थायी राजधानी हेटौँडालाई घोषणा गरेकोमा सरकारलाई...
१८ माघ, हेटौँडा । नेपाली कांग्रेसले ३ नम्बर प्रदेशको संसदीय दल गठनको जिम्मेवारी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनालाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार बसेको पदाधिकारी बैठकले डिनालाई संसदीय दल गठनको जिम्मेवारी दिएको हो । पदाधिकारीको बैठकले सातवटै प्रदेशमा संसदीय दल गठनका लागि प्रतिनिधि खटाउने क्रममा ३ नम्बर...
१८ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठक सकिएको छ । दिउसो १ बजे बसेको बैठक २ः३० मा सकिएको हो । बैठकले प्रदेश नम्बर ३ को प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरेको छ । त्यसैगरी कार्यविधि बमोजिम सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सभामुखले रामेश्वर फुयाँल, धनश्याम दाहाल, गिता वाग्ले र शोभा...
१८ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठक आज बस्दैछ । प्रदेश प्रमुख अनुराधा कोइरालाले आज दिउँसो १ बजेका लागि बैठक आव्हान गरेकी हुन् । प्रदेश सचिवालय हेटौँडामा बस्ने पहिलो बैठकमा ५ वटा कार्यसूचि तय गरिएको छ । बैठकमा सभामुखले प्रदेशप्रमुखबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्र बढेर सुनाउने पहिलो कार्यसूचि छ । त्यसपछि...
१६ माघ, हेटौँडा । जुत्ता पालिस गरेर शुद्धीकरण अभियान चलाउनु भन्ने कुरा राजनितीमा नैलो मानिन्छ । तर नेपाली राजनितीमा यो सैली नयाँ बनेको छ । शहीद दिवसकै दिन मंगलबार नेपाली काँग्रेसका युवानेताहरुले नयाँ वानेश्वरबाट भ्रष्टाचार विरुद्धको शुद्धीकरण अभियान सुरु गरेका छन् । मंगलबार कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले संयोजन...
१६ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको अस्थाई राजधानी हेटौँडा पनि सहिद दिवस मनाईएको छ । हेटौँडा ११ मा रहेको सहिद स्मारक सहिद स्तम्भमा सहिद दिवसको अवसरमा पारेर मंगलबार माल्यार्पण गरिएको छ । माल्यार्पण कार्यक्रममा प्रतिनिधिसभा सांसदहरु कृष्णप्रसाद दाहाल, बिरोध खतिवडा, प्रदेश संसदहरु डोरमणी पौडेल, कुमारी मोक्तान, प्रेमबहादुर...
१४ माघ, हेटौँडा । नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुख तथा प्रदेश मन्त्रीपरिषद्को सदस्य विभाजनको विषयमा सहमति जुटाएको छ । आईतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दुईदलिय कार्यदलले मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीपरिषद्मा रहने सदस्य संख्याको अनुपात मिलाउदै...
१४ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौँडालाई नै कायम गर्नुपर्ने आज हेटौँडामा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । जनदवाव समूह मकवानपुरले आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले अस्थायी राजधानी तोकेको हेटौँडालाई स्थायी रुपमै कायम गराउन माग गरिएको हो । उनीहरुले ३ नम्वर प्रदेशको अस्थायी राजधानी हेटौडालाई स्थायी...
१३ माघ, हेटौँडा । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले जनहितमा काम गर्न नपाएको गुनासो गरेका छन् । वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको दशौं बार्षिक साधारणसभाका अवसरमा काठमाडौँमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आफुले मुलुकका लागि धेरै गर्न चाहे पनि गर्न नसकेको बताएका हुन् । निर्वाचन आचार...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...



















-1786686763.jpg)



-1786539267.jpg)