Email :- prastakhabar@gmail.com

राजनीति

जनगायक  खुसीराम पाख्रिनको मृत्यु

khusi-ram-pakhrin-1511268523.jpg

५ मंसिर,चितवन । चितवनमा भएको वाम गठबन्धनको चुनावीसभामा गीत गाउँदा गाउँदै ढलेका जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनको मृत्यु भएको छ  । स्व. प्रकाश दाहालको श्रद्धान्जली सभामा गित गाउदा गाउदै अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा अस्पतालमानै  मृत्यु भएकोे हो । ...

महिलालाई निशुल्क एम्बुलेन्सको व्यवस्था गरिनेः काँग्रेस नेतृ उपाध्याय

dina-upadhaya-1511267823.jpg

 ५ मसिर, हेटौँडा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले प्रजातन्त्र पुनसर््थापनापछि मकवानपु्रमा बामपन्थीहरुले निरन्तर जित्नै आएपनि विकास नभएको बताउनु भएको छ । संयुक्त लोकतान्त्रिक गठबन्धनले आज भीमफेदी गाउँपालिकाको विभिन्न स्थानमा आयोजना गरेको...

लोकतान्त्रिकको फापरबारी परिचालन समिति ,हेटौँडा ९ मा अगुवा कार्यकर्ता भेला

combine-flag-1511267136.jpg

 ५ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रद्शसभा  क्षेत्र नम्बर १ को बागमती गाउपालिका वडा नम्बर ७ फापरबारी पाथिभरामा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।  नेपाली काँग्रेसका डिल्लीराम घोरासैनीको संयोजक र कृष्ण बहादुर थोकरको सहसंयोजक रहने गरी १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन...

मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्नेः थापा

kamal-thapa5-mamsir-1511265007.jpg

५ मंसिर ,हेटौंडा ।  आसन्न निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार उपप्रधानमन्त्री कमल थापाले मकवानपुर जिल्लाको विकासको लागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने बताएका छन् । मंगलबार हेटौंडा–४ स्थित सितलमहल  चोकमा भएको कोणसभामा सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनमा रहेका उम्मेदवारहरु...

लोकतान्त्रिक गठबन्धनको लडाई लोकतन्त्रको रक्षाको लागिः थापा

kamal-thapa-htd6-1511245856.jpg

५ मंसिर,हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर को प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले लोकतान्त्रिक गठबन्धनको लडाई कोहीसंग नभई लोकतन्त्रको रक्षा र युवाहरुमा शिपमुलक रोजगारी सृजना गर्नका लागि भएको  बताएका छन । हेटौडा उपमहानगरपालीका वडा  नम्बर ५को शान्तिनगर र ६ को कुमाल्टार मा...

लालकिल्लाबारे विरोधको यस्तो छ कुरा

Birodh-Khatiwada-1511188743.jpg

४ मंसिर, हेटौँडा । वामगठबन्धनको हेटौंडा–१ नकौलीमा सोमबार चुनावी सभा सम्पन्न भएको छ ।  सभामा बोल्दै वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार बिरोध खतिवडाले अब केन्द्र र प्रदेश सरकार दुबैमा वामगठबन्धनले नेतृत्व लिने दावि गरेका छन् । कम्युनिष्टहरुको लालकिल्ला मकवानपुरको इतिहास कायम राखी समृद्ध नेपाल...

बामगठबन्धनको राईगाउँमा सभा

Krishna-Dahal-1511187032.jpg

४ मंसिर, हेटौंडा । वामगठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहालले कांग्रेस सत्ताबाट हटनु पर्ने त्रासमा रहेको बताएका छन् ।  वाग्मतीको राईगाउँमा सोमबार भएको चुनाबी जनसभामा बोल्दै दाहालले आफ्नो स्वार्थ लुकाउन कम्युनिष्टले जित्दा अधिनायकवाद आउने भन्दै जनतालाई भ्रम छरेको बताए । प्रतिनिधि...

सापकोटालाई जिताउन आमभञ्याङमा भेला 

yeti-raj-1511182105.jpg

४ मंसिर, हेटौँडा । आसन्न मंसिर २१ गते हुने प्रदेशसभा चुनावको लागि  नेपाली काँग्रेसको तर्फबाट  मकवानपुर क्षेत्र नम्वर २ क का प्रदेश सदस्य उम्मेदवार आमभञ्याङ निवासी यतिराज सापकोटालाई जिताउनको निम्ति सोमबार आमभञ्याङमा  क्रियाशील कार्यकर्ता भेला सम्पन्न भएको छ । साविक आमभञ्याङमा गाविसस्तरीय भएको भेलाले आगामी मंसिर ९ गते हुने...

कम्युनिष्टको लालकिल्ला भत्किदैछः डीना

kailash-foto-1511181812.jpg

४ मसरि, हेटौँडा । काँग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधीसभा सदस्यका लागि मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा  कम्युनिष्टको लालकिल्ला भत्किने दावी गरेकी छिन् ।  सोमबार मकवानपुरको मनहरी गाउँपालिका महिला संघको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलामा उनले काँग्रेसको विकास र बोलेको कुरा पूरा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार