Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

दोभानचौर महायज्ञमा ३१ लाख ३६ हजार संकलन

20170114_150931-1484486281.jpg

२ माघ, हेटौँडा । हेटौँडा–२५ दोभानचौरमा कमला आधारभुत प्राविको भौतिक सुधारका लागि आयोजना गरिएको महायज्ञको सातौं दिनसम्ममा ३१ लाख ३६ हजार ७ सय १७ रुपैँया संकलन भएको छ ।

महायज्ञमा अाइतबार १२ लाख ४९ हजार ९ सय ८८ रूपैयाँ संकलन भएको छ । महायज्ञमा हेटौँडा–२५ की प्रमिला महतले १ लाख ७५ हजार ५ सय ५ रुपैँया, हेटौंडा-२४ का अनिल बानियाँले १ लाख ५१ हजार १ सय ११, हेटौंडा-२५ का तोयानाथ तिमल्सिनाले १ लाख ११ हजार १ सय ११, नरहरी महतले १ लाख १ हजार १ सय १, रामबाबु बानियाँले ५१ हजार, ऋषिराज बानियाँले ५१ हजार, हरेराम बानियाँले ५१ हजार, सहदेवराज बानियाँले ५१ हजार र ज्योति मावि परिवारले २६ हजार रूपैयाँ दान गरेका छन् ।

यसैगरी, हेटौंडा-५ का गणेशबहादुर बानियाँले २५ हजार, बानियाँ बन्धु समाजले २५ हजार, हेटौंडा-५ का रञ्जन कठायतले १५ हजार ५ सय ५५, हेटौंडा-२३ का हर्कबहादुर घलानले १५ हजार १ सय ५, हेटौंडा-५ का कपिल बानियाँले १५ हजार ५, हेटौंडा-२५ का रविन्द्रबहादुर सुर्खेतिले ११ हजार ५ सय ५०, टकबहादुर बानियाँले ११ हजार १ सय १५, हेटौंडा-२४ का पाण्डवराज बानियाँले ११ हजार ११, हेटौंडा-२५ का बरूण कार्कीले १० हजार ६ सय ४८, झलकबहादुर बानियाँले १० हजार १ सय ७ र ढलकबहादुर बानियाँले १० हजार १ सय ७ दान गरेको  मूल समारोह समितिका संयोजक तोयनाथ तिमल्सिनाले बताए ।

महायज्ञको अन्तिम दिन माघ ३ गते सामुहिक ब्रतबन्धको कार्यक्रम रहेको आयोजकले जनाएको छ । महायज्ञमा युवापण्डित सुदर्शन चालिसेले कथावाचन गरिरहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार