Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

नेइमार चम्कदा बार्सिलोना विजयी

neymar-vs-juventus_UE1s31-1500792598.jpg

तस्विरः एजेन्सी

८ साउन, हेटौँडा । इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिश क्लव बार्सिलोनाले इटालियन क्लव युभेन्टसलाई २–१ ले हराएको छ । अमेरिकाको मेटलाइफ स्टेडियममा भएको खेलमा  नेइमारले खेलको १४ औँ र २५ मिनेटमा गोल गरी बार्सिलोनालाई २ गोलको अग्रता दिलाए ।  

८२,५०० दर्शक सामु खेलेको बार्सिलोनाका लागी मेस्सीले कुनै गोल गर्न नसक्दा उनि त्यस खेलमा फिक्का सबित रहे  भने नेइमार चर्चामा रहे । यता युभेन्टसका लागी जर्जियो चिलेइनीले खेलको ६३औँ मिनेटमा सान्त्वना गोल दिलाए त्यसैगरी   टोटनह्याम हट्सपर  र पेरिस सेन्ट जर्मेन बिचको खुलमा टोटनह्यामले जर्मेनलाई ४–२ गोलले पराजित ग¥यो । चाइना समूहको खेलमा एसी मिलानले बायर्न म्युनिखलाई ४–० गोलले पराजित ग¥यो र एसिया ट्रफी समूहको खेलमा  कन्टिनियोको गोलको मद्धतले लिभरपुलले लेस्टर सिटीलाई २–१ ले तथा क्रिष्टल प्यालेसले वेष्टब्रोमविच आल्बियनलाई २–० गोलले पराजित ग¥यो ।

philippe-coutinho-1500792598.jpg

बलका लागी संघर्ष गर्दै लिभरपुलका फिलिप कन्टिनियो


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार