Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

फुटबल संघ मकवानपुरमा  लामा 

संघमा मौलाएको विभेदलाई अनत्य गर्छुः नव निर्वाचीत अध्यक्ष लामा

26994748_1519639418121363-1516371060.jpg

५ माघ, हेटौँडा । पटक पटक अधिवेसनको मिती तोकेर स्थगन भएको जिल्ला फुटबल संघ मकवानपुरको  निर्वाचन आज सम्पन्न भएसंगै नयाँ कार्य समिति  चएन भएको छ ।   विरोध र ९ वटा क्लबको भोटिङ् राइर्टसको विवाद ले हुन नसेको थिएन । कडा सुरक्षा व्यवस्था गरिे अबेर साझ सहमति भएपछि टिका लामाको अध्यक्षतामा ९ सदस्य नयाँ कार्य समिति गठन भएको हो ।

 कार्य समितिको  प्रथम उपाध्यक्षमा पिप्ले युवा क्लबका सुविन घिमिरे, द्वितिय उपाध्यक्षमा महाबिर क्लबका अजय मानन्धर चयन भएका छन् भने सदस्यहरुमा ईन्टरनेट क्लबका युवराज लामा , एफसि चाईनाका युनाल मल्ल, पदमपोखरी युथ क्लबका अमृत लुङ्वा,हटिया स्पोर्टस एकेडेमीका सन्तोष राई, एफसि ईन्टरनेट सिटीका अतुल बर्मा र पशुपति युवा क्लबका राजकुमार श्रेष्ठ निविरोध चयन भएको छन । 

खेलकुद विकास समितिका सदस्य सचिव राजन दाहाल खुसराजको संयोजकत्वमा सुवास विडारी र राजेश भेटुवाल सदस्य रहने गरि निर्वाचन कमिटि वनाई नयाँ कार्य समिति गठन गरीएको हो ।  संघका वर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा  जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।  विजयी भए पश्चयात निर्वाचत अध्यक्ष लामाले प्रस्ट खबरसंग संक्षिप्त कुरा गर्दै मकवानपुर फुटबल संघलाई सुधार गरि, संघमा मौलाएको विभेदलाई अनत्य गरिने बताए । 
कार्यक्रममा मकवानपुरका क्रियाशिल फुटबल क्लबका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । 


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार