Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बालकृष्ण ढुंगेललाई माफी दिनु गलत : थापा

Kamal-Thapa-1528459879.jpg

File Photo

२५ जेठ, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतबाट दोषि ठहर गरिएका बालकृष्ण ढुंगेललाई आममाफी दिनु गलत भएको बताएका छन् ।

उनले वर्तमान सरकारले अपराध गरेपनि आममाफी मार्फत उन्मुक्ति पाईन्छ भन्ने गलत सन्देश प्रवाह गर्न खोजेको बताए । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको हेटौँडामा शुक्रबार भएको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले सर्वोच्च अदालतले दोषि ठहर गरेका बालकृष्ण ढुंगेललाई आममाफी दिएर राजनीति गरेपछि जति अपराध गरेपछि उन्मुक्ति पाईन्छ भन्ने गलत नजिर बस्ने बताए । थापाले गएको चुनावमा अप्रत्यासित हार भोग्नु परेको बताए । तर समानुपातिक तर्फ ३ प्रतिशत पनि मत नआएकोमापार्टीको रणनीति बनाउने क्रममा कमजोरी भएको बताए ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरका अध्यक्ष दामोदर वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका केन्द्रिय उपाध्यक्ष तथा पूर्वमन्त्री बुद्विमान तामाङ, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय अध्यक्ष प्रकाश रिमाल, राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

थप समाचार